बिचार
-
२०८१ कार्तिक १६, शुक्रबार
नेवाः समुदायहरु लक्ष्मी पूजा मनाईंदै
तिहारको आज चौथो कात्तिक कृष्ण औंसी । तिथिमा भएको घटबटका कारण आजको दिन यमपञ्चकको कुनै पनि विधि परेको छैन । आजको दिन लक्ष्मीपूजा र गोवर्धनपूजाको बिचमा परेकोले कुनै पनि तिहारको तिथि नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तर यता नेवार...
-
२०८१ कार्तिक १५, बिहिबार
स्टार म्यूजिक भिडियाे अवार्डकाे दर्ता खुल्ला
संसारकै सबैभन्दा ठुलो लामो अवधिको दाबी गरिएको स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको लागि गीत दर्ता खुल्ला गरिएको छ । संसार क्रिएसन्सबाट बुधबार ललितपुरको खोकनामा आयोजित एक कार्यक्रममा अवार्डको तेश्रो संस्करणका लागि दर्ता खुल्ला...
-
२०८१ कार्तिक १२, सोमबार
‘माखायात ग्वंगः माः’ को 1M भ्यूजको उत्सव मनाइयो
नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ को युट्युबमा १० लाख भ्यूज पुगेको उत्सव मनाइएको छ । गायक कृष्णभक्त महर्जन र गायिका बानिका प्रधानको उक्त युगल गीतको १० लाख भ्यूजको उत्सव हरसिद्धि ललितपुरमा एक कार्यक्रम गरी मनाइएको हो । म्यूजिक भिडियोका कलाकार,...
-
२०८१ कार्तिक १२, सोमबार
सुकुन्दा र्यालीको आयोजना हुने
काठमाडौं १९ वडास्थित इन्द्रविनायक क्लबले हरेक वर्ष झैं यस वर्ष पनि लक्ष्मीपूजाको दिन सुकुन्दा र्याली निकाल्ने भएको छ । नेपाल राष्ट्रिय खड्गी समाज १९ वडा शाखा, झीगु इनाय् त्वाः ल्यायम्ह पुचः, संयुक्त युवा क्लब र ध्वखा फल्चा पुचःको संयुक्त आयोजनामा...
-
२०८१ कार्तिक १२, सोमबार
बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने जनाएको छ । देशको तीन ठूलो अस्पताल कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर...
-
२०८१ कार्तिक १२, सोमबार
भारतलाई हराउँदै नेपाल फाइनलमा
साफ महिला च्याम्पियनशीप फुटबलमा पाँच पटकको विजेता भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको दशरथ रंगशालामा हिजो सम्पन्न खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि नेपालले पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो । हिजोको खेल निकै...
-
२०८१ कार्तिक ११, आइतबार
आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
जागरुक स्वास्थ्य समूह नेपाल र सृष्टि महिला समूहको संयुक्त आयोजनामा शनिबार ललितुरको राजतीर्थमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डेंंगु संक्रमण बढिरहेको समयमा रगतको अभाव हुन नदिन आकस्मिक रुपमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा २५...
-
२०८१ कार्तिक १०, शनिबार
माओवादीको खबरदारी
नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष सहित बेथिति, भ्रष्टाचार, महंगी र सरकारको जनविरोधी कदमविरुद्ध भन्दै माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क...
-
२०८१ कार्तिक १०, शनिबार
बाढीका कारण थुप्रिएको फोहोर सफा गर्न सुरु
ललितपुर महानगरपालिकाले नदी किनारमा जम्मा भएका फोहार सफा गर्न सुरु गरिएको छ । गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न सुरु गरिएको हो । सफाई कार्यमा ललितपुर महानगरपालिका, वडा, ज्यापु समाज ललितपुर, यल नेवा...
-
२०८१ कार्तिक १०, शनिबार
कोप–२९मा हिमालदेखि समुद्रसम्मका विषयलाई उठाउँछु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयले आज शनिबार काठमाडौँमा आयोजना गरेको जलवायु राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।...
-
२०८१ कार्तिक ९, शुक्रबार
प्राधिकरणले काट्न थाल्यो बक्यौता रकम नतिर्नेको लाइन
नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता रकम नबुझाएकोमा ४३ उद्योगको विद्युत लाइन काटिदिएको छ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीहरुको लाइन प्राधिकरणले फेरी काट्न सुरु गरेको हो । हिजो वेलुका ८ बजेबाट विभिन्न उद्योगहरुको...
-
२०८१ कार्तिक ९, शुक्रबार
नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा
साफ महिला च्याम्पियनशिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल गरे ।...
-
२०८१ कार्तिक ८, बिहिबार
जबरजस्ती गरेको अभियोगमा पक्राउ
एक १८ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक जना युवक बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बाँसगढी नगरपालिका–८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारीलाई बुधबार पक्राउ गरेको हो । भण्डारीले ती किशोरीलाई गत असोज २७ गते जबरजस्ती गरेको...
-
२०८१ कार्तिक ८, बिहिबार
पुलिस स्कुल चितवनको नवनिर्मित छात्रावास भवन उद्घाटन
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका छन् । बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरिक्षक कुँवरले उक्त भवनको उद्घाटन पछि निरीक्षण समेत गरेका छन् । कार्यक्रममा बोल्दै...
-
२०८१ कार्तिक ८, बिहिबार
रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु
सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरु भएको छ । दुबै जनालाई कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले जनाएको छ । कास्की...
-
२०८१ कार्तिक ८, बिहिबार
विदेशीसँग बालविवाह गराउने पक्राउ
१६ वर्षीय किशोरीलाई विदेशीसँग जबरजस्ती विवाह गरिदिने बाबुसहित ८ जना पक्राउ परेको छ । सुनसरी प्रहरीले धनकुटाको छथरजोरपाटी–२ की १६ बर्षकी किशोरीलाई चिनियाँ नागरिकसंँग जर्बजस्ती बालविवाह गराउने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । किशोरीलाइ घरबाट...