arin enterprises

बिचार

  • २०८१ आश्विन १२, शनिबार

    नीलबाराही शिक्षा विकास कोषले एसईई पास गर्नेहरुलाई सम्मान गर्यो

    श्री नीलबाराही गुथी अन्तर्गत नीलबाराही शिक्षा विकास कोषले शनिबार एक कार्यक्रमबीच एसईई उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  विक्रम संवत २०६७ सालमा स्थापना भएको नीलबाराही शिक्षा विकास कोषले श्री नीलबाराही गुथीको सदस्यका छोराछोरीहरुलाई हरेक...

  • २०८१ आश्विन १२, शनिबार

    अविरल वर्षाका कारण उपत्यकामा मात्रै ३४ जनाको मृत्यु

    विहीबार रातीदेखि परिरहेको अविरल वर्षाका कारण उपत्यकाका तीन जिल्लामा मात्र ३४ जनाको मृत्यु भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकाका अनुसार नौ महिनाकी गर्भवतीसहित ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्युभएको पुष्टि गरेको छ ।...

  • २०८१ आश्विन ११, शुक्रबार

    गायिका सुशिलाको ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिकः भिडियाेसहित

    चर्चित गायिका सुशिला बस्नेत तिमिल्सिनाको ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियो गायिका तिमिल्सिनाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोको छायाङ्कन र दृश्य सम्पादन पशुपति श्रेष्ठ, बद्री श्रेष्ठ र सुमन पी...

  • २०८१ आश्विन ११, शुक्रबार

    अन्नपूर्ण प्रथमलाई विश्व प्रशिद्ध पर्यटकीय पर्वतको मान्यता

    नेपालको ‘अन्नपूर्ण प्रथम’लाई विश्व प्रसिद्ध पर्यटकीय पर्वत ‘World Famous Tourism Mountain’ को मान्यता प्रदान गरिएको छ । चीनको ग्वानजाउ प्रान्तको शिङ्गई शहरमा आयोजित इन्टरटरनेशनल माउण्टेन टुरिजम एण्ड आउटडोर स्पोर्टस कन्फ्रेन्समा अन्नपूर्ण प्रथमलाई...

  • २०८१ आश्विन ११, शुक्रबार

    भारतमा पोखरीमा डुबेर ४६ को मृत्यु

    भारतमा हिन्दू धार्मिक पर्व मनाउने क्रममा पोखरीमा डुबेर ४६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला ३७ बालबालिका रहेका छन् । अविरबल बर्र्षा पछी बाढी आउने क्रम जारी रहंदा पोखरीमा डुबेर पछिल्लो २४ घण्टामा १५ जिल्लाका गरी ४६ जनाको मृत्यु भएको हो ।...

  • २०८१ आश्विन ११, शुक्रबार

    सर्वोच्चको न्यायधीशमा पाण्डे र निरौलाको नाम सिफारिस

    सर्वोच्च अदालतको न्यायधीशमा न्याय परिषद्ले दुईजनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि...

  • २०८१ आश्विन ११, शुक्रबार

    आज विश्व पर्यटन दिवस

    आज सेप्टेम्बर २७ अर्थात् ४५ औं विश्व पर्यटन दिवस । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित विश्वभर मनाईंदैछ भने नेपालमा ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदैछ । नेपालमा दिवसलाई उल्लासमय बनाउन...

  • २०८१ आश्विन १०, बिहिबार

    गोली हानी श्रीमतीको हत्या

    सर्लाहीमा एक युवकले आफ्नै श्रीमतीलाई गोली प्रहार गरी हत्या गरेका छन् । सर्लाहीको हरिपूर्वा नगरपालिका–५ निवासी धीरेन्द्र यादवले २३ वर्षीया चित्रलेखा यादवको टाउकोमा गोली हानी हत्या गरेका हुन् । धीरेनले एक जना साथीसँगै मिलेर गएराति पौने २ बजेतिर गोली...

  • २०८१ आश्विन १०, बिहिबार

    बार्सिलोनाको लगातार सातौं जित

    स्पेनिस लिग फुटबलमा बार्सिलोनाले लगातार सातौं जित निकालेको छ । गएराति भएको खेलमा गेटाफेलाई १–० ले हराउँदै बार्सिलोनाले आफ्नो शत प्रतिशत विजयी यात्रालाई निरन्तरता दिएको हो । आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले १९ औं...

  • २०८१ आश्विन १०, बिहिबार

    चार दिनसम्म भारी वर्षा हुने सम्भावना

    विहीबार दिउँसोदेखि आइतबारसम्म देशभर भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । देशका ५६ वटै जिल्लामा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखले विशेष बुलेटिन जारी गर्दै बताएको हो ।...

  • २०८१ आश्विन १०, बिहिबार

    आयोगद्वारा दल दर्ता गर्न सूचना जारी

    स्थानीय तह सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजबाट दल दर्ता आव्हान गरेको छ । स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते गरिने यसअघि नै निर्णय भइसकेकोले आयोगले एक सूचना प्रकाशित गरी दल दर्ताका लागि आह्वान गरेको हो । दल दर्ताका लागि नेपालका...

  • २०८१ आश्विन ९, बुधबार

    शनिबारसम्म आंशिक बदली रहने

    हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित...

  • २०८१ आश्विन ९, बुधबार

    दशैंमा रुट परमिट खुला

    घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको हो । यसले दशैंमा यातायात व्यवसायीले सबै क्षेत्रमा यातायात सञ्चालन गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको विभागले जनाएको छ । साथै बैठकले...

  • २०८१ आश्विन ७, सोमबार

    श्रीलंकामा दिसनायके राष्ट्रपतिमा निर्वाचित

    श्रीलंकामा अनुरा कुमारा दिसनायके राष्ट्रपतिमा निर्वाचित हुुनुभएको छ । दोस्रो चरणको गणनामा नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार दिसनायके विजयी हुुनुभएको हो । प्रत्यक्ष कार्यकारी राष्ट्रिपतीय प्रणाली लागू भएपछि पहिलो पटक परिणामका लागि दोस्रो चरणको...

  • २०८१ आश्विन ७, सोमबार

    आर्सनल र म्यान्चेस्टर सिटी बराबरीमा

    इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति आर्सनल र म्यान्चेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलको नवौं मिनेटमै सिटीका अर्लिङ हाल्याण्डले गोल गर्दै टोलीलाई अग्रता दिए । तर आर्सनलका रिकार्डो कालाफियोरी र ग्याब्रियल...

  • २०८१ आश्विन ७, सोमबार

    छविलाल पक्राउ, रविलाई पक्राउ गर्न आदेश

    विभिन्न सहकारीको पैसा गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको पछ । उनलाई आज हवाई जहाजमार्पmत कास्की अदालतमा आज उपस्थित गराईंदैछ । उनलाई आज नै जिल्ला अदालतमा उपस्थित गराइने कास्की प्रहरीले...

Pages