बिचार
-
२०८१ भाद्र २३, आइतबार
अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
आज अन्तराष्ट्रिय साक्षरता दिवस । निरक्षरता उन्मुलन गर्ने लक्ष्यसहित सुरु भएको साक्षरता दिवसको अवसरमा आज विश्वभर विविध कार्यक्रम आयोजना हुँदैछन् । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ। यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको...
-
२०८१ भाद्र २३, आइतबार
सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाईंदै
आज ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाइरहेका छन् । रजस्वला भएका बेला महिलाले त्रुटिवश छाइछुई भएको भए ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेमा त्यसबाट...
-
२०८१ भाद्र २३, आइतबार
पर्यटन बोर्डको कार्यकारी प्रमुखमा जोशी
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सिइओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको गत भाद्र २० गते बसेको ३७९ औं बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम बोर्डको कार्यकारी प्रमुखको पदमा दीपकराज जोशीलाई नियुक्ति...
-
२०८१ भाद्र २२, शनिबार
सामूहिक गणेश पूजा सम्पन्न
गणेश चर्तुर्थीको अवसरमा काठमाडौंको कोहिटीस्थित श्री नीलबाराही गुथी खलःले सामुहिक गणेश पूजा सम्पन्न गरेको छ । गणेश पूजा श्री नीलबाराही मिसाः पुचःको संयोजनमा भएको हो । सामूहिक गणेश पूजामा ३३ जना ससाना बालकहरुलाई पूजा गरिएको थियो । पूर्व मेयर...
-
२०८१ भाद्र २२, शनिबार
चथाः पर्व र गणेश चर्तुर्थी मनाईंदै
नेवार समुदायले आजको दिन चथाः पर्व रुपमा मनाईंदैछ । सानो दशैंको रुपमा पनि मनाइने यस पर्वमा चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरेर मनाइन्छ । आज चन्द्रमा हे¥यो भने चोर दोष लाग्छ भन्ने जनविश्वास रहेको छ । आज बेलुकी टोलटोलमा कुकुर भुकेपछि कौसीको एक...
-
२०८१ भाद्र २१, शुक्रबार
स्वास्थ्य विमाको सुविधा अब निजी अस्पतालबाट पनि
स्वास्थ्य विमाको सुविधा निजी अस्पतालहरुबाट पनि उपलब्ध गराउन तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले बताएको छ । शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसमा गरिएको कार्यक्रममा मन्त्री पौडेलले...
-
२०८१ भाद्र २१, शुक्रबार
एउटै नम्बरका चार वटा चोरीका मोटरसाइकल बरामद
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एउटै नम्बरका पाँचवटा मोटरसाइकल फेला पारेको छ । काठमाडौँ महानगरपालिका– ३१ स्थित मध्य बानेश्वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि उक्त कुरा सार्वजनिक भएको हो ।...
-
२०८१ भाद्र २१, शुक्रबार
रोनाल्डोको ९ सय गोलको कीर्तिमानी
पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डो सिनियर फुटबल करियरमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । युएफा नेशनललिग फुटबलअन्तर्गत गएराति भएको क्रोएसियाविरुद्धको खेलम रोनाल्डोले यो किर्तीमान राखेका हुन् । उक्त खेल पोर्चुगलले २–१ ले जितेको...
-
२०८१ भाद्र २१, शुक्रबार
टिकटक पूर्णरुपमा खुला
सरकारले सामाजिक सञ्जाल टिकटक औपचारिक रुपमा खुला गरेको छ । सरकारले इन्टरनेट प्रदायक कम्पनीहरुलाई टिकटक खुल्ला गर्न निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन...
-
२०८१ भाद्र २१, शुक्रबार
चित्तपोल जंगलबाट यःसिं विधिपूर्वक ल्याइँदै
काठमाडौंको उपत्यकाको प्रसिद्ध ईन्द्रजात्राको लागि भक्तपुरबाट यःसिं ल्याइँदैछ । यःसिंलाई काठमाडौंको हनुमानढोका दरबार अगाडि ठ्डयाएपछि औपचारिक रुपमा ईन्द्रजात्रा सुरु हुन्छ । यःसिंलाई लिङ्गो वा ईन्द्रध्वज पनि भनिन्छ । भक्तपुरको चित्तपोलको जङ्गलबाट...
-
२०८१ भाद्र २१, शुक्रबार
हिन्दू नारीहरुको महान पर्व तीज मनाईंदै
आज हरितालिका तीज पर्व । हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय...
-
२०८१ भाद्र २०, बिहिबार
४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस
संविधान दिवसमा रिहा हुनेगरी ४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस गरिएको छ । विभिन्न कसुरमा कैदमा रहेका कैदीबन्दीको कैद कट्टाका लागि सार्वजनिक सूचना आह्वान गरिएको छ । कारागार व्यवस्थापन विभागले एक सूचना जारी गर्दै कैदीबन्दीको नामावलीसहित ७ दिने...
-
२०८१ भाद्र २०, बिहिबार
‘राजमति कुमति’काे नेपाली भर्सन सार्वजनिक
‘राजमति कुमति, जिके वःसा पिरति’ नेपालभाषाको यो लोकगीत नसुन्ने शायदै कोही नेपाली होला । नेवाः समुदायमा मात्र होइन, सयौं वर्ष पुरानो यो गीत आजको दिनसम्म पनि गैर नेवाः समुदायको साथै विदेशमा समेत चर्चित छ । तर, यो गीत सुन्ने कैयनलाई यहि गीतसँग सम्वन्धित...
-
२०८१ भाद्र २०, बिहिबार
धरहरा गणतन्त्र दिवसदेखि सर्वसाधारणका लागि खुल्ला हुने
आउने असोज ३ गतेदेखि सर्वसाधारणले धरहरा चढेर काठमाडौंको दृष्यावलोकन गर्न पाउने भएका छन् । शहरी विकास मन्त्रालयले असोज ३ देखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्न लागेको हो । २०७२ सालको भूकम्पले ढालेको धरहराको पुनर्निर्माण सम्पन्न हुने अवस्थामा...
-
२०८१ भाद्र २०, बिहिबार
आज दर खाने दिन
हिन्दू महिलाहरुको महिलाहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाईँदैछ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा लिइन्छ । तीजको दिन दिनभर निराहार ब्रत बस्नुपर्ने भएकोले त्यसको आडका लागि अघिल्लो दिन पोषिलो शक्तिवद्र्धक तथा शरीरलाई...
-
२०८१ भाद्र १९, बुधबार
पश्चिम बंगालमा बलात्कारीलाई मृत्युदण्ड दिने विधयेक पास
पश्चिम बंगाल विधानसभामा बलात्कार विरुद्ध पेश गरेको “अपराजित बिल” (एन्टी रेप) को सर्वसम्मतिले पास भएको छ । यस विधयेकमा फास्ट ट्रेक कोर्टको स्थापनाको प्रावधान रहेको छ । विधयेका अनुसार मुद्दा दर्ता भएको दिनदेखि २१ दिनभित्रमा ट्रायल पूरा हुनुपर्ने...