बिचार
-
२०८१ पौष २, मंगलबार
बझाङमा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ बझाङको धामेना केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो । केन्द्रका अनुसार मंगलबार १७ः०७ मिनेटमा तलकोट, रूपातोला र धमेनाको...
-
२०८१ पौष २, मंगलबार
नेकपा एसले बनायो संविधान संशोधन सुझाव समिति
नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल बनाएको छ । जसमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ । महासचिवको...
-
२०८१ पौष १, सोमबार
मिनि बस दुर्घटनामा ५ को मृत्यु
दाङको लमहीमा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लमही–कोहलपुर सडकखण्डको च्याउ खोलामा आज बिहान लु १ ज ४२९८ नम्बरको मिनी बस दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिकाका फुलसी थारु र सोही ठाउँकी...
-
२०८१ पौष १, सोमबार
आज सातौं राष्ट्रिय झण्डा दिवस
सातौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसको रुपमा मनाईने गरिएको...
-
२०८१ पौष १, सोमबार
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलको मूल्य २ रुपैयाँले वृद्धि गरेको छ भने डिजेल र मट्टिेलमा घटाएको छ । नेपाल आयल निगमले हिजो राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टितेलमा २/२ रुपैयाँले घटाएको छ । मूल्य समायोज अनुसार निगमले पहिलो...
-
२०८१ पौष १, सोमबार
पूर्वमन्त्री एवं मेयर पिएल सिंहको निधन
काठमाडौंका पूर्वमेयर पीएल सिंहको ८५ बर्षको उमेरमा आज निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर समेत हुनु भएको थियो...
-
२०८१ मङ्सिर ३०, आइतबार
नेवार समुदायहरुले यःमरि पुन्हि पर्व मनाइयो
आज धान्य पूर्णिमा । मंसीर शुक्ल पूर्णिमालाई नेपालका विभिन्न समुदायले आ–आफ्नै परम्परा अनुसार धुमधामसंग मनाउने गर्दछन् । विशेष गरी नयाँ अन्नपात भित्र्याएपछिको खुशियालीमा यो पर्व मनाउने प्रचलन शुरु भएको विश्वास गरिन्छ । नेवार समुदायले आज घरघरमा यःमरि...
-
२०८१ मङ्सिर ३०, आइतबार
२१औं ज्यापु दिवस हर्षाेल्लासपूर्वक मनाइयो
२१ औँ राष्ट्रिय ज्यापु दिवस देशभरका ज्यापू समुदायले आज हर्षोल्लासका साथ मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाइँदै आइरहेको ज्यापू दिवस नाथेश्वर छुट गुथि वटुटोलको संयोजकत्वमा वटुटोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो । “पुर्खाको सम्झना...
-
२०८१ मङ्सिर ३०, आइतबार
‘न्यू जेनिथ डे’ भव्यताका साथ सम्पन्न
तपाईँ घरमा मिनरल वाटर, सस, कुनै पेय पदार्थ त पक्कै ल्याउनु हुन्छ होला । ती सामग्री ल्याएर खाली भएको बोटल तपाईँ के गर्नुहुन्छ ? पक्कै घरमा पानी पिउन अथवा अन्य कुनै सामग्री राख्न प्रयोग गर्नुहुन्छ होला अथवा फ्याक्नुहुन्छ होला, हैन ? तर, आफ्ना...
-
२०८१ मङ्सिर २९, शनिबार
जीप दुर्घटनामा दम्पत्तिसहित ३ को मृत्यु
बुटवलको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल आउँदै...
-
२०८१ मङ्सिर २९, शनिबार
भक्तपुर महोत्सव जारी
भक्तपुरमा आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्व शुक्रबारदेखि सुरु भएको छ । भक्रपुरको कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन साथै नगरको जीवनशैली स्वदेशी लगायत विदेशी पर्यटकहरुलाई अवगत...
-
२०८१ मङ्सिर २९, शनिबार
खोला किनारको मापदण्ड तत्कालका लागि स्थागित
काठमाडौंका नदी तथा खोला किनारमा सर्वाेच्च अदालतल गरेको थप २० मिटर मापदण्डको निर्णय हाललाई स्थगित गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । उक्त...
-
२०८१ मङ्सिर २८, शुक्रबार
पत्रकारहरु नयाँ नेतृत्व छान्दै
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आज मतदान भइरहेको छ । महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि...
-
२०८१ मङ्सिर २५, मंगलबार
न्यू जेनिथ स्कूलमा भव्य मेला हुँदै
काठमाडौंको ताम्सीपाखास्थित न्यू जेनिथ इङ्गलिस मोडल स्कूलले भव्य मेलाको रुपमा ‘न्यू जेनिथ डे’ आयोजना गर्ने भएको छ । न्यू जेनिथले आफ्नो २६औं स्थापनाको दिवसको अवसरमा परम्परागत खाद्य परिकार, सांगितिक कार्यक्रमको साथै विभिन्न प्रदर्शनीहरुसहित मेलाको...
-
२०८१ मङ्सिर २५, मंगलबार
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले...
-
२०८१ मङ्सिर २५, मंगलबार
गढीमाई मेलाबाट फर्केका ८ जनाको मृत्यु
रौतहटमा चन्द्रपुर नगरपालीकास्थित राजमार्गमा स्कार्पिओ दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भएको छ। बाराको प्रसिद्ध गढिमाई दर्शन गरेर आफ्नो घर सिराहा फर्किने क्रममा मंगलबार बिहान बा १६ च ३१६२ नम्बरको स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको...