बिचार
-
२०८३ श्रावण ४, सोमबार
मिथिला शर्माले गुरुहरुको नाममा स्रष्टाहरूलाई सम्मान गर्ने
वरिष्ठ अभिनेत्री साथै नृत्य कलाकार मिथिला शर्माले आफ्ना गुरुहरूको नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने भएकी छन् । शर्माले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप स्थापना गरेको उक्त पुरस्कार यस वर्ष आउँदो साउन...
-
२०८३ श्रावण ४, सोमबार
मन बिनाको धन–२ मा गौरी मल्ल पनि
नेपाली चलचित्र ‘मन बिनाको धन–२’ मा वरिष्ठ अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी छन् । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको निर्माण पक्षले अभिनेत्री मल्लसँग औपचारिक लिखित सम्झौता सम्पन्न भइसकेको जानकारी गराएको छ ।...
-
२०८३ श्रावण ३, आइतबार
मल्ल के. सुन्दरको उपन्यास अंग्रेजी भाषामा अनुवाद
वरिष्ठ आख्यानकार नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरबाट लिखित नेपालभाषाको उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त...
-
२०८३ श्रावण १, शुक्रबार
३२औं विश्व आदिबासी दिवस भव्य रुपले मनाइने
३२ औं विश्व आदिबासी दिवस आउने साउन २४ गते काठमाडौंको खुलामञ्चमा भव्य रुपले मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष निमा ह्योल्मो लामाले आउने २४ गते काठमाडौंको खुलामञ्चमा ३५ हजार आदिबासीलाई उतार्दै अधिकार प्राप्तीको आन्दोलनको...
-
२०८३ श्रावण १, शुक्रबार
तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै
तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ यहि साउनमा काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आगामी २०८३ साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा यस सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनलाई...
-
२०८३ आषाढ ३२, बिहिबार
कामपा र भूमि समस्या समाधान समिति बिच दोस्रो बैठक सम्पन्न
काठमाडौँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एकै समय, एउटै संयन्त्र, प्रक्रिया र व्यवस्थाबाट ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्बासी’ ‘अव्यवस्थित बसोबासी’ र ‘स्वबासी’को आवास सम्बन्धी अधिकार प्रदान गर्नुपर्ने बताएकी छन् । कार्यवाहक...
-
२०८३ आषाढ २८, आइतबार
दीपाश्रीको ब्रेन ट्युमरको शल्यक्रिया सफल
लोकप्रिय अभिनेत्री, निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाको मस्तिष्कमा ट्युमर (ब्रेन ट्युमर) को सफल शल्यक्रिया गरिएको छ । पारिवारिक स्रोतका अनुसार विशेषज्ञ चिकित्सकको टोलीले हालै उनको सफल शल्यक्रिया गरेको हो । अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा....
-
२०८३ आषाढ २८, आइतबार
दिक्षा (गौरी) हाडा फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरबाट १६५ लाभान्वित
भक्तपुर । दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसन, नेपालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भक्तपुरको इताछेँमा शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा १६५ जना सर्वसाधारणले आफ्नो स्वास्थ्य जाँच गराए । शिविरमा रक्तचाप (ब्लड प्रेसर),...
-
२०८३ आषाढ २४, बुधबार
जेन–जी आन्दोलनको परिवेश समेटिएको ‘चंगुल’ भदौमा आउने
जेन–जी आन्दोलन र त्यस अघि पछिको सामाजिक–राजनीतिक अवस्थालाई विषयवस्तु बनाइएको नेपाली चलचित्र ‘चंगुल’ आउँदो भदौ १९ कृष्ण जन्माष्टमीदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माता मालती कार्कीका अनुसार गतवर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन तथा...
-
२०८३ आषाढ २४, बुधबार
चेतन कार्की स्मृति पुरस्कार संचारकर्मी भट्टराई र नायक सिग्देललाई
विशिष्ट चलचित्रकर्मी चेतन कार्कीको नाममा स्थापना गरिएको चेतन कार्की स्मृति पुरस्कार यसपटक संचारकर्मी कृष्ण भट्टराईलाई दिइने भएको छ । परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले सो निर्णय गरेको हो । वैठकले चलचित्र...
-
२०८३ आषाढ २२, सोमबार
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्ध्दनमा महिला पर्यटन व्यवसायी सञ्जाल
महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्ध्दनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले यो...
-
२०८३ आषाढ २०, शनिबार
खेल हारेपनि सबैको मन जितेको केप भर्डे
फिफा विश्वकप फुटबलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले आज निकै प्रतिस्पर्धात्क खेलमा केप भर्डेलाई हराएको त छ, तर खेलमा गोलको हिसाबले खेल हारेको केप भर्डेले भने धेरैैको मन जितेको छ । शनिबार बिहान हार्ड रक स्टेडियममा भएको राउन्ड अफ ३२ को...
-
२०८३ आषाढ २०, शनिबार
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा
काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललाई...
-
२०८३ आषाढ १९, शुक्रबार
वरिष्ठ फोटो पत्रकार सुवाललाई पितृशोक
वरिष्ठ फोटो पत्रकार राजभाई सुवाल र गायक राजेन्द्र सुवाललाई पितृशोक परेको छ । राजभाई र राजेन्द्रका पिता पंचरत्न महर्जनको ८७ वर्षको उमेरमा हिजो राती निधन भएको हो । महर्जनको हिजो राती ९ः४१ मा उपचारको क्रममा बि. एन्ड बि. अस्पताल ग्वार्कोमा उपचारको...
-
२०८३ आषाढ १९, शुक्रबार
ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुन सम्बन्धी तालिम
काठमाडौं । ट्राभल र टुर एजेन्सीहरुलाई काठमाडौंमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिइएको छ । नेपाल पर्यटन बोर्डको आयोजना र सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा काठमाडौंमा दुई दिने तालिम बिहीबारदेखि सुरु भएको हो ।...
-
२०८३ आषाढ १६, मंगलबार
प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न
काठमाडौं । प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार उक्त समारोहको आयोजना भएको हो । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त...




