arin enterprises

बिचार

  • २०८१ चैत्र २, आइतबार

    पूर्वमन्त्री श्रेष्ठको पुस्तक सार्वजनिक हुँदै

    पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको पुस्तक ‘ऐतिहासिक नेपालमण्डल, संघवादया सिद्धान्त व नेवाः म्हसीका’ सार्वजनिक हुने भएको छ । संघीयताविद्को रुपमा समेत परिचित पूर्वमन्त्री श्रेष्ठको नेपालभाषाको पुस्तक भोलि (सोमबार) सार्वजनिक हुन लागेको हो । भोलि...

  • २०८१ चैत्र १, शनिबार

    नभ्यको ट्रेलर सार्वजनिक

    चलचित्र नभ्यको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ब्यानर कम्पनी लुःजः इन्टरटेनमेन्टकै युट्युब च्यानलमार्फत शुक्रबार चैत्र १ गतेको दिन चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक गरिएको ट्रेलरको अवधि ३ मिनेट ९ सेकेन्डको रहेको । यस अघि...

  • २०८१ फाल्गुण २३, शुक्रबार

    चन्द्रागिरि नगरपालिकाको अस्पतालको बेस ढलान अन्तिम चरणमा

    चन्द्रागिरि नगरपालिकाको निर्माणाधिन १५ शैया प्राथमिक अस्पतालको राफ्ट बेस ढलान अन्तिम चरणमा पुगेको छ । चन्द्रागिरि नगरपालिका–४ को चन्द्रागिरि प्राथमिक अस्पताल नजिकै निर्माण हुँदै गरेको उक्त अस्पतालको ११७० वर्ग मि. रहेको बेसको ढलान अन्तिम चरणमा पुगेको...

  • २०८१ फाल्गुण २३, शुक्रबार

    ११४औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा नारी स्रस्टाहरु सम्मानित

    ११४ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा नारी स्रस्टा समाजले विविध क्षेत्रका नारीहरुलाइ सम्मान गरेको छ । समाजले बिहिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा विविध क्षेत्रका नारीहरुलाई सम्मान गरेको हो । समाजले स्रष्टा सम्मान र लघुकथा सम्बन्धी बहस...

  • २०८१ फाल्गुण २०, मंगलबार

    गायक पवित्रमानको ‘रुकी रुकी कुरा गर्ने’ सार्वजनिकः भिडियोसहित

    कुनै समय ‘कति बस्छौं ओढी लाजको घुम्टो’, ‘उन्नत राखौं देशको शीर’ लगायतका गीत गाएर निकै चर्चा कमाएका गायक पवित्रमान शाक्यको नयाँ गीत सार्वजनिक भएको छ । गायक शाक्यको नयाँ गीत ‘रुकी रुकी कुरा गर्ने’ सार्वजनिक भएको हो । अडियो नेपाल युट्युब च्यानलमार्फत...

  • २०८१ फाल्गुण १७, शनिबार

    खोकना सम्वन्धि फोटो पत्रकार रञ्जितको पुस्तक सार्वजनिक

    फोटो पत्रकार अनिल रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दि स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रोचमेन्ट’ पुस्तक सार्वजनिक भएको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उक्त पुस्तकको विमोचन गरे ।...

  • २०८१ फाल्गुण १७, शनिबार

    लागूऔषध विरूद्धको महाअभियान सुरु

    लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम सुरु भएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज (शनिबार) आयोजित समारोहका बीच गृहमन्त्री रमेश लेखकले महाअभियानको शुभारम्भ गरे । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले लागूऔषध समाजमा घातक चुनौतिको रूपमा देखा...

  • २०८१ फाल्गुण १७, शनिबार

    प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता सम्पन्न

    प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता–२०८१ सम्पन्न भएको छ । शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा संचालित प्रतियोगीताको समापन गरिएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले...

  • २०८१ फाल्गुण १७, शनिबार

    चलचित्र ‘नभ्य’ को टीजर सार्वजनिक

    लुःजः इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘नभ्य’ को टीजर सार्वजनिक भएको छ । लुःजः इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत उक्त चलचित्रको १ः१६ मिनेटको टीजर सार्वजनिक भएको हो । लामो समयदेखि प्रतिक्षामा रहेको उक्त चलचित्रको टीजर हाल आएर मात्र...

  • २०८१ फाल्गुण १७, शनिबार

    विश्व नेपालभाषा लघुकथा सम्मेलन ११४५ आजबाट

    विश्व नेपालभाषा लघुकथा सम्मेलन ११४५ आज बेलुकीबाट सुरु हुने भएको छ । आठौं विश्व नेवाः दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेसनले अनलाइन प्रविधि जुममार्फन सम्मेलनको आयोजना गरेको हो । आज (मार्च १ शनिबार) बेलुकी नेपाली समय अनुसार ८ बजेबाट सम्मेलन सुरु...

  • २०८१ फाल्गुण १६, शुक्रबार

    काठमाडौँ महानगरपालिकाकाे शैक्षिक मेला सुरु

    काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला सुरु गरेको छ । विद्यालयहरुमा शैक्षिक नतिजा सुधारका लागि थालेका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेको ज्ञान, सीपहरुको प्रस्तुति र प्रदर्शनीका लागि मेला...

  • २०८१ फाल्गुण १६, शुक्रबार

    चन्द्रागिरि नगरपालिकाले नैकापमा आकाशे पुल निर्माण गर्ने

    चन्द्रागिरि नगरपालिकाले नैकाप भञ्ज्याङ्मा आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त निर्माण कार्यको लागि चन्द्रागिरि नगरपालिकाले विद्युतीय ठेक्का प्रक्रिया शुरु गरेको छ । सडक बिभाग लगायतका केन्द्रिय निकायसंंगको लामो समयको समन्वय पश्चात् उक्त निर्माण...

  • २०८१ फाल्गुण १६, शुक्रबार

    सवारी दुर्घटनामा एक युवतीको मृत्यु

    आज (शुक्रबार) विहान काठमाडौंको बानेश्वरमा भएको एक सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । बानेश्वरबाट माईतिघरतर्फ जाँदै गरेको बा.प्र.०६–००१ प ८५१५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार युवतीको मृत्यु भएको हो ।...

  • २०८१ फाल्गुण १६, शुक्रबार

    प्रथम आइजिपि स्कुल लेवल नेशनल तेक्वान्डो च्याम्पियनसिप शुरू

    प्रथम आइजिपि स्कुल लेवल नेशनल तेक्वान्डो च्याम्पियनसिप–२०८१ शुरू भएको छ । नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे,...

  • २०८१ फाल्गुण ११, आइतबार

    ट्राफिक प्रशासन तालिम संचालन

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा ट्राफिक प्रशासन २५औं समूहको तालिम आइतबारबाट संचालन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा प्रहरी उपरीक्षक संजय बहादुर राउतले तालिम उद्घाटन गरे । कार्यक्रममा बोल्दै...

  • २०८१ फाल्गुण ११, आइतबार

    डाक्टरहरू फुटसल खेल्दै

    पिपल्स डेन्टल कलेज र अस्पतालले इन्टर ब्याच फुटसल आयोजना गर्ने भएको छ । अस्पतालका संस्थापक तीर्थरत्न बज्राचार्यको सम्झनामा फागुन १४ गते रिभरफिल्ड फुटसल ग्राउण्डमा ८ औं तीर्थरत्न फुटसल टुर्नामेन्ट आयोजना हुन लागेको हो । यस प्रतियोगितामा कलेजमा...

Pages