बिचार
-
२०८२ कार्तिक १३, बिहिबार
रोहितको शानदार सतकका वावजुद नेपाल युएईसँग पराजित
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज युएई विरुद्धको खेलमा कप्तान रोहितकुमार पौडेलको शानदार शतकका बावजुद पनि नेपाल पराजित भएको छ । नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमा ५ मात्र विकेटको क्षतिमा पूरा गर्दै नेपाललाई हराएको हो । दुबईमा टस...
-
२०८२ कार्तिक १३, बिहिबार
सवारी दुर्घटनामा एक जनाको मृत्यु
चितवनको भरतपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकमा एउटा कन्टेनर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार धादिङ गजुरी...
-
२०८२ कार्तिक १२, बुधबार
जोकर भनी लाखेको फोटो राखिएकोमा संजिवनीले माग्यो माफी
आफुले प्रकाशन गरेको पाठ्यपुस्तकमा लाखेलाई जोकर भनी छापिएकोमा संजिवनी पब्लिकेशन एन्ड डिस्ट्रिब्युटरले माफी मागेको छ । किताबमा Jj-Joker भनेर लाखेको फोटो छापिएकोमा संजिवनीले आज (बुधवार) विज्ञप्ती जारी गर्दै माफी मागेको हो । पब्लिकेशनले प्रकाशन गरेको...
-
२०८२ कार्तिक ११, मंगलबार
अमेरिकामा नेपाल सम्वत ११४६ को भव्यताका साथ स्वागत
अमेरिकाको न्युयोर्कमा नेपाल सम्वत ११४६ को भव्यताका साथ स्वागत अमेरिकाको न्यूयोर्कमा नयाँ वर्ष नेपाल सम्वत ११४६ लाई भव्यताको साथ स्वागत गरिएको छ । नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कले गत शनिवार (अक्टोवर २५ २०२५) का दिन अमेरिकाको...
-
२०८२ कार्तिक ९, आइतबार
जेनजी आन्दोलनपछि बन्द हायात चाँडै सञ्चालनमा आउने
जेनजी आन्दोलन पछि बन्द रहेको पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) सन्चालनमा आउने भएको छ । आज (आइतबार) होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ती जारी गर्दै जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख...
-
२०८२ कार्तिक ९, आइतबार
पाटनमा भोलिबाट कात्तिक नाच सुरु
३८४ वर्ष अघि राजा सिद्धिनरसिंह मल्लको पालादेखि निरन्तर चल्दै आएको पाटनको प्रशिद्ध कात्तिक नाच भोलि (सोमवार) बाट सुरु हुने भएको छ । पाटन दरवार क्षेत्रमा अवस्थित कात्तिक डबलिमा भोलि कार्तिक शुक्ल षष्ठी (कार्तिक १०) सोमवारबाट कात्तिक नाच सुरु हुन...
-
२०८२ कार्तिक ८, शनिबार
रहेनन् बलिउडका चर्चित अभिनेता सतीश शाह
बलिउडका चर्चित हास्य कलाकार सतीश शाहको निधन भएको छ । मृगौला रोगबाट पिडित शाहको ७४ वर्षको उमेरमा आज (शनिबार) दिउँसो २ः३० बजे निधन भएको हो । स्वर्गीय शाहका साथी अशोक पंडितले सामाजिक संजालमा लेख्दै शाहको निधन भएको जनाएका हुन् । पंडितले सामाजिक संजाल...
-
२०८२ कार्तिक ७, शुक्रबार
काभा कपमा माल्दिभ्सविरुद्ध नेपालको जित
बंगलादेशमा जारी काभा कप पुरुष भलिबलमा नेपालले पहिलो जित हात पार्दै खाता खोलेको छ । आज माल्दिभ्स विरुद्धको खेल जित्दै नेपालले खाता खोलेको हो । आफ्नो तेश्रो खेल जितेसँगै नेपालले ४ अंक जोडेको छ । नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो ।...
-
२०८२ कार्तिक ७, शुक्रबार
पोर्चुगलमा सामूहिक म्हपूजा र न्हूदँ कार्यक्रम सम्पन्न
पोर्चुगलमा नेपाल सम्बत ११४६ नयाँ वर्ष र न्हूदँ कार्यक्रम सम्पन्न भएको छ । पोर्चुगलको एरोइयोसमा नेवाः खलः तदर्थ समितिले सामूहिक म्हूपुजा र नेपाल सम्वत नयाँ वर्षको कार्यक्रम आयोजना गरेको हो । सामूहिक म्हपूजा पछि औपचारिक कार्यक्रममा नेपाल सम्बत् न्हूदँ...
-
२०८२ कार्तिक ६, बिहिबार
तिहारको अन्तिम दिन भाईटीका मनाईँदै
नेपालीहरुको दोश्रो महान चाड तिहारको आज अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया । यमपञ्चक अर्थात तिहारको आज पाँचौ र अन्तिम दिन, घरघरमा भाइटीका मनाईँदैछ । आज दिदीबहिनीहरुले आफ्ना दाजुभाईहरुलाई सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै भाइटीका लगाइ...
-
२०८२ कार्तिक ५, बुधबार
कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार गायक निर्मोहीलाई
यस वर्षको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार” बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ । नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको नगद पचास हजार रुपैयाँ राशी...
-
२०८२ कार्तिक ५, बुधबार
नेपाल सम्वत ११४६ आजबाट सुरु
आज नेपालीहरुको दोश्रो महान चाड, तिहारको चौथो दिन । आजबाटै नेपाल सम्वतको नयाँ वर्ष ११४६ को सुरुवात पनि भएको छ । आज नेपाल सम्वत नयाँ वर्ष ११४६ को उत्सव काठमाडौं उपत्यकाको साथमा देशका विभिन्न भागमा विभिन्न कार्यक्रम गरी मनाइयो । देशको नामबाट नामकरण...
-
२०८२ आश्विन ७, मंगलबार
मखंत्वाःया ग्वाः पछि मनोजको ‘ग्वारामरि’ सार्वजनिक
सालूगु गाचा, अयलाः लू वा, मखंत्वाःया ग्वाः लगायतका सुपर डुपर हिट गीतमा अभिनय गरेर चर्चा कमाएका मोडल मनोज महर्जनको नयाँ गीत ‘ग्वारामरि’ सार्वजनिक भएको छ । अडियो नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको गीत ‘ग्वारामरि’ मा कलाकार मनोजले फेरी पनि एक पटक...
-
२०८२ भाद्र १७, मंगलबार
सुथसिया निभाः म्ये कासाका सहभागीहरुलाई प्रमाण पत्र वितरण
गायक पुरुषोत्तम श्रेष्ठको गीत ‘सुथसिया निभाः’ को कभर प्रतियोगीता ‘सुथसिया निभाः म्ये कासा’ का विजेता घोषणा कार्यक्रम तिहारको अवसरमा हुने भएको छ । गत शनिवार काठमाडौंमा आयोजित प्रतियोगीताका सहभागीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा आयोजकले तिहारको...
-
२०८२ श्रावण १८, आइतबार
गृहमन्त्री रमेश लेखकबाट केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण
गृहमन्त्री रमेश लेखकले केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण भम्रण गरेका छन् । आइतबार ब्यूरोको निरिक्षण गर्दै गृहमन्त्री लेखकले ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सीमित...
-
२०८२ श्रावण १८, आइतबार
मच्छेगाउँमा खेलाडीहरूलाई सम्मान
काठमाडौंको चन्द्रागिरि नगरपालिका मच्छेगाउँमा खेलकुदका विभिन्न विधाका विजेताहरूलाई सम्मान गरिएको छ । नरहरिपुर शाखा कराते डोजोले चन्द्रागिरिको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उपाधि जितेका खेलाडीहरूलाई सम्मान गरेको हो...




