arin enterprises

बिचार

  • २०८२ कार्तिक १६, आइतबार

    नेपालले ढाकामा प्रस्तुत गर्यो ‘जीवनभर सम्झनलायक अनुभव’

    नेपालले बंगलादेशको ढाकामा सम्पन्न भएको तीनदिने १३औं बंगलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा जीवनभर सम्झनालायक अनुभव प्रस्तुत गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्त्वयबारे विस्तृत...

  • २०८२ कार्तिक १६, आइतबार

    उदयपुरमा सय किलो बढि गाँजा बरामद

    उदयपुरमा आज (आइतबार) विहान सय किलो भन्दा बढि गाँजा बरामद भएको छ । बेलका नगरपालिका–८ कोठु दोभानस्थित सप्तकोशी नदी किनारबाट करीब १३४ किलो गाँजा प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले २ वटा रबरको...

  • २०८२ कार्तिक १६, आइतबार

    दाजुको हत्या गरेको अभियोगमा भाई पक्राउ

    पश्चिम नवलपराशीमा दाजुको हत्या गरेको अभियोगमा भाई पक्राउ परेका छन् । दाई ३६ वर्षीय कृष्ण बहादुर शाहीको हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका–१ पुनर्बास बस्ने ३४ वर्षीय चित्र बहादुर शाहीलाई आज (आइतबार) बिहान प्रहरीले पक्राउ गरेको हो । घटनाको...

  • २०८२ कार्तिक १५, शनिबार

    प्रधानमन्त्री कार्की र नेपाली काँग्रेस महामन्त्रीद्वयबीच भेटवार्ता

    प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर छलफल गरेकी छन् । आज करिब एक घण्टा चलेको छलफलको क्रममा आगामी निर्वचनका लागि हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएको तयारीको बारे कुराकानी भएको...

  • २०८२ कार्तिक १५, शनिबार

    हरिको पूजा अर्चना गरी हरिबोधिनी एकादशी मनाईँदै

    आज कार्तिक शुक्ल एकादशी, आजको दिन हरिबोधिनी एकादशी मनाईँदैछ । चार महिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा शयन गर्नुभएको (सुत्नुभएका) भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ । सुतिरहेका हरि उठ्नुहुने दिन भएकोले नै...

  • २०८२ कार्तिक १४, शुक्रबार

    सिन्धुलीको मध्यपहाडी लोकमार्ग अबरुद्ध

    हिजो (बिहिवार) विहानबाट परिरहेको निरन्तर वर्षाले सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध  भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ को अक्करे भीरमा पहिरो खसेसँगै मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको हो । गएको राती लेदोसहितको पहिरो खसेको थियो । पहिरो...

  • २०८२ कार्तिक १४, शुक्रबार

    उच्चस्तरीय सुरक्षा समितिसँग आयोगको वैठक सम्पन्न

    निर्वाचन आयोगले आउँदा फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरु सक्षम तथा प्रतिवद्ध रहेको जनाएको छ । आज (शुक्रवार) उच्चस्तरीय सुरक्षा समितिसँग वैठक सम्पन्न भएसँगै आयोगले...

  • २०८२ कार्तिक १३, बिहिबार

    रोहितको शानदार सतकका वावजुद नेपाल युएईसँग पराजित

    आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज युएई विरुद्धको खेलमा कप्तान रोहितकुमार पौडेलको शानदार शतकका बावजुद पनि नेपाल पराजित भएको छ । नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमा ५ मात्र विकेटको क्षतिमा पूरा गर्दै नेपाललाई हराएको हो । दुबईमा टस...

  • २०८२ कार्तिक १३, बिहिबार

    सवारी दुर्घटनामा एक जनाको मृत्यु

    चितवनको भरतपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकमा एउटा कन्टेनर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार धादिङ गजुरी...

  • २०८२ कार्तिक १२, बुधबार

    जोकर भनी लाखेको फोटो राखिएकोमा संजिवनीले माग्यो माफी

    आफुले प्रकाशन गरेको पाठ्यपुस्तकमा लाखेलाई जोकर भनी छापिएकोमा संजिवनी पब्लिकेशन एन्ड डिस्ट्रिब्युटरले माफी मागेको छ । किताबमा Jj-Joker भनेर लाखेको फोटो छापिएकोमा संजिवनीले आज (बुधवार) विज्ञप्ती जारी गर्दै माफी मागेको हो । पब्लिकेशनले प्रकाशन गरेको...

  • २०८२ कार्तिक ११, मंगलबार

    अमेरिकामा नेपाल सम्वत ११४६ को भव्यताका साथ स्वागत

    अमेरिकाको न्युयोर्कमा नेपाल सम्वत ११४६ को भव्यताका साथ स्वागत अमेरिकाको न्यूयोर्कमा नयाँ वर्ष नेपाल सम्वत ११४६ लाई भव्यताको साथ स्वागत गरिएको छ । नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कले गत शनिवार (अक्टोवर २५ २०२५) का दिन अमेरिकाको...

  • २०८२ कार्तिक ९, आइतबार

    जेनजी आन्दोलनपछि बन्द हायात चाँडै सञ्चालनमा आउने

    जेनजी आन्दोलन पछि बन्द रहेको पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) सन्चालनमा आउने भएको छ । आज (आइतबार) होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ती जारी गर्दै जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख...

  • २०८२ कार्तिक ९, आइतबार

    पाटनमा भोलिबाट कात्तिक नाच सुरु

    ३८४ वर्ष अघि राजा सिद्धिनरसिंह मल्लको पालादेखि निरन्तर चल्दै आएको पाटनको प्रशिद्ध कात्तिक नाच भोलि (सोमवार) बाट सुरु हुने भएको छ । पाटन दरवार क्षेत्रमा अवस्थित कात्तिक डबलिमा भोलि कार्तिक शुक्ल षष्ठी (कार्तिक १०) सोमवारबाट कात्तिक नाच सुरु हुन...

  • २०८२ कार्तिक ८, शनिबार

    रहेनन् बलिउडका चर्चित अभिनेता सतीश शाह

    बलिउडका चर्चित हास्य कलाकार सतीश शाहको निधन भएको छ । मृगौला रोगबाट पिडित शाहको ७४ वर्षको उमेरमा आज (शनिबार) दिउँसो २ः३० बजे निधन भएको हो । स्वर्गीय शाहका साथी अशोक पंडितले सामाजिक संजालमा लेख्दै शाहको निधन भएको जनाएका हुन् । पंडितले सामाजिक संजाल...

  • २०८२ कार्तिक ७, शुक्रबार

    काभा कपमा माल्दिभ्सविरुद्ध नेपालको जित

    बंगलादेशमा जारी काभा कप पुरुष भलिबलमा नेपालले पहिलो जित हात पार्दै खाता खोलेको छ । आज माल्दिभ्स विरुद्धको खेल जित्दै नेपालले खाता खोलेको हो । आफ्नो तेश्रो खेल जितेसँगै नेपालले ४ अंक जोडेको छ । नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो ।...

  • २०८२ कार्तिक ७, शुक्रबार

    पोर्चुगलमा सामूहिक म्हपूजा र न्हूदँ कार्यक्रम सम्पन्न

    पोर्चुगलमा नेपाल सम्बत ११४६ नयाँ वर्ष र न्हूदँ कार्यक्रम सम्पन्न भएको छ । पोर्चुगलको एरोइयोसमा नेवाः खलः तदर्थ समितिले सामूहिक म्हूपुजा र नेपाल सम्वत नयाँ वर्षको कार्यक्रम आयोजना गरेको हो । सामूहिक म्हपूजा पछि औपचारिक कार्यक्रममा नेपाल सम्बत् न्हूदँ...

Pages