arin enterprises

बिचार

  • २०८२ मङ्सिर ४, बिहिबार

    कालधारामा भएको सडक दुर्घटनामा एकको मृत्यु

    काठमाडौंको कालधारा चोकमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु  भएको छ । आज (बिहिवार) विहान उक्त सडकमा एक मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको हो । बाग्मती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको...

  • २०८२ मङ्सिर ४, बिहिबार

    एनपिएलमा सट्टाबाजी गराउन खोज्ने दुई जना पक्राउ

    एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा रानीमहाल पानीपत बस्ने २८ वर्षीय दिलप्रित सिंह र भारत चण्डिगढ बस्ने बर्दिया बारबर्दिया नगरपालिका–८ मगरागडी घर भएकी २४...

  • २०८२ मङ्सिर ४, बिहिबार

    दोस्रो पर्यटन फोटो पत्रकारिता तालिम धनगढीमा सुरु

    सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबि) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दीगो पर्यटन परियोजना (एसटीपी) ले तालीम सुरु...

  • २०८२ मङ्सिर ४, बिहिबार

    अन्तर्राष्ट्रिय बाल दिवस मनाईँदै

    आज नोभेम्बरको २० तारीख, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व बाल दिवस मनाईँदैछ । बिश्वभरीका बालबालिकाहरुको आधारभुत आवश्यक्ता पूरा गरी उनीहरुमा खुसियाली, शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउने गरीएको हो । यस वर्ष दिवसको नारा ‘मेरो दिन...

  • २०८२ मङ्सिर ४, बिहिबार

    भक्तपुरमा सम्पदा पदयात्रा सम्पन्न

    भक्तपुरमा सम्पदा पदयात्रा सम्पन्न भएको छ । सम्पदा चिनौं र चिनाऔं महाअभियान अन्तर्गत नगरका विभिन्न ठाउँमा अवस्थित मूर्त सम्पदाहरुको स्थलगत अवलोकन र अध्ययन गर्ने उद्देश्यले भ्रमण आयोजना गरेको बताइएको छ । कमल विनायकस्थित याथुर बिहारबाट सुरू भएको...

  • २०८२ मङ्सिर ४, बिहिबार

    चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

    चलचित्र विकास बोर्डले तयार पारेको चलचित्र विकास शुल्क पोर्टल सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रम सुरु भएको छ । चलचित्र घरहरूबाट विदेशी चलचित्र प्रदर्शन बापत उठ्ने राजस्वलाई व्यवस्थित, पारदर्शी र अभिलेखिकरण गर्ने उद्देश्य लिएर यो अभिमुखीकरण आरम्भ...

  • २०८२ मङ्सिर ३, बुधबार

    विश्व शौचालय दिवस मनाईँदै

    आज नोभेम्बर १९, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व शौचालय दिवस मनाईँदैछ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्ष शौचालय दिवसको लागि ‘बदलिँदो संसारमा सरसफाइ’ (Sanitation In a Changing World) राखिएको...

  • २०८२ मङ्सिर ३, बुधबार

    बाला चतुर्दशी पर्व मनाईँदै

    आज मंसीर कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी, पितृहरुको नाममा शतवीज छर्दै र दीपदान गर्दै मनाईँदैछ । आजको तिथिमा पितृका नाममा दीप दान गर्ने गरिन्छ । हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शतबीज छर्ने चलन रहेको छ ।...

  • २०८२ मङ्सिर २, मंगलबार

    पद्मकन्या कलेजको भोजन गृहमा खाद्य स्वच्छता कमजोर

    पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर पाइएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा उक्त कलेजको क्यान्टीन र छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर पाइएको हो...

  • २०८२ मङ्सिर २, मंगलबार

    सुनसरीमा ब्राउनसुगर सहित एक जना पक्राउ

    सुनसरीको इनरुवामा लागूऔषध ब्राउनसुगरसहित एक पुरुष पक्राउ परेृका छन् । इनरूवा नगरपालिका–४ बसचोकबाट ८ ग्राम ८ सय ९० मिलिग्राम ब्राउनसुगर सहित इटहरी उपमहानगरपलिका–२० बस्ने ५२ वर्षीय गोबिन्द तामाङलाई आज (मंगलबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला...

  • २०८२ मङ्सिर २, मंगलबार

    संसद पुनर्स्थापनाको माग गर्दै एमाले अदालत जाने

    सुशीला कार्की नेतृत्वको सरकारले विघटन गरेको संसद पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) ले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने भएको छ । नेकपा एमालेका संसदीय दलका नेताहरुको आज बसेको वैठकले सुशीला कार्की नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभाको...

  • २०८२ मङ्सिर २, मंगलबार

    चलचित्र अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

    चलचित्र अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान चलचित्र विकास बोर्डले वि.सं. २०८२ सालका लागि विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । यस वर्ष माध्यमिक तह (+२) मा चलचित्र विषय लिएका विद्यार्थीलाई वार्षिक रु १५,०००...

  • २०८२ मङ्सिर १, सोमबार

    निर्वाचन कार्य तालिका सार्वजनिक

    निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगले प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो । आयोगले जारी गरेको विज्ञप्ती अनुसार आउँदो माघ ६ गते बिहान १० बजेदेखि...

  • २०८२ कार्तिक २५, मंगलबार

    किराँत समुदायका महागुरु फाल्गुननन्दको जन्मजयन्ती मनाईँदै

    आज कात्तिक २५ गते, किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्दको जन्मजयन्ती । महागुरु फाल्गुननन्द जयन्ती किराँत धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाउँदैछन् । १९४२ साल कात्तिक २५ गते पूर्व नेपालको ईलाममा जन्मेका फाल्गुनन्दले...

  • २०८२ कार्तिक २५, मंगलबार

    हेमा मालिनीले भनिन् ‘संचारमाध्यमको व्यवहार अक्षम्य’

    बलिउडकी चर्चित अभिनेत्री हेमा मालिनीले संचारमाध्यमको व्यवहार अक्षम्य रहेको बताएकी छन् । अभिनेता धर्मेन्द्रकी धर्मपत्नी हेमा मालिनीले सामाजिक संजाल ह् मा लेख्दै उपचार भइरहेको र स्वास्थ्यमा सुधार हुँदै गरेको व्यक्तिको बारे जिम्मेवार संचारमाध्यमले कसरी...

  • २०८२ कार्तिक २५, मंगलबार

    इशाले भनिन्, बुबा ठिक हुनुहुन्छ

    बलिउडका चर्चित अभिनेता धर्मेन्द्रकी सुपुत्री इशा देओलले आफ्ना बुबाको स्वास्थ्य स्थिति स्थिर रहेको बताएकी छन् । भारतीय सञ्चारमाध्यममा अभिनेता धर्मेन्द्रको निधन भएको खबर सार्वजनिक भइरहँदा इशाले उनको स्वास्थ्यमा सुधार भइरहेको बताएकि हुन् । सामाजिक...

Pages