arin enterprises

बिचार

  • २०८२ पौष २१, सोमबार

    मातृभाषा संरक्षणको हतियार पत्रकारिता भएको अन्तर्राष्ट्रिय सम्मेलनको निष्कर्ष

    दक्षिण एसियाका बहुभाषिक समाजमा लोप हुँदै गएका भाषा र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकामा जोड दिइएको छ । भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा सोमबार सम्पन्न अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनका वक्ताहरुले मातृभाषाको संरक्षणमा...

  • २०८२ पौष २१, सोमबार

    दोस्रो आइजीपी नेश्नल तेक्वान्डो च्याम्पियनसिप आज सम्पन्न हुँदै

    काठमाडौं । नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा सुरु भएको दोस्रो आइजीपी नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप–२०८२ आज सोमवार सम्पन्न हुँदैछ । आइतबारबाट नेपाल पुलिस स्कूल सामाखुसीमा सुरु भएको प्रतियोगीता आज सम्पन्न हुन लागेको हो । आइतबार एक कार्यक्रमका...

  • २०८२ पौष २१, सोमबार

    विश्वकप उपविजेता नेत्रहीन महिला क्रिकेट टोलीलाई कामपाबाट सम्मान

    काठमाडौँ । फस्ट विमेन्स टीट्वान्टी वल्र्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । क्रिकेट एशोसिएसन फर द व्लाइन्ड इन इन्डियाले गएको कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र...

  • २०८२ पौष २०, आइतबार

    वरिष्ठ संगीतकार बास्कोटालाई मातृशोक

    वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मातृशोक परेको छ । उनकी आमा मिटु बास्कोटाको आइतबार बिहान निधन भएको छ । १०६ वर्षकी मिटुको उपचारको क्रममा ओम अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई आइतबार बिहानै चाबहिलस्थित ओम अस्पताल...

  • २०८२ पौष २०, आइतबार

    गरिमा र रोशन अभिनित हिन्दी गीत सार्वजनिक: भिडियोसहित

    मोडल गरिमा शर्मा फिचर्ड हिन्दी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । महंगो लागतमा तयार भएको भनिएको उक्त भिडियो शनिबार राजधानीमा एक भब्य समारोहबीच सार्वजनिक गरिएको थियो । गरिमासँगै मोडल तथा गायक रोशन अधिकारी फिचर्ड भिडियोको सम्पूर्ण छायांकन...

  • २०८२ पौष २०, आइतबार

    चाँगुनारायण कलश यात्रा सम्पन्न

    पौष शुक्ल पुर्णिमा, यो दिनको धार्मिक, सांस्कृतिक रुपमा ठुलै महत्त्व छ । यो दिनबाट एक महिना लामो निकै कठोर मानिने श्री स्वस्थानीको व्रत सुरु हुन्छ । यो दिनबाट काठमाडौंको साँखुस्थित शालीनदीमा र भक्तपुरको हनुमानघाटमा माधवनारायणको व्रत र मेला नै सुरु...

  • २०८२ पौष १९, शनिबार

    आजबाट स्वस्थानी व्रत कथा सुरु, शालिनदीमा मेला

    आज पौष शुक्ल पुर्णिमा, सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आजबाट सुरु हुँदैछ । व्रत बस्न सक्नेहरु आजबाट श्री स्वस्थानीको व्रत बस्ने गर्छन् भने व्रत बस्न नसक्नेहरुले कम से कम आजैबाट माघ महात्म्य अन्तर्गत ‘श्री...

  • २०८२ पौष १७, बिहिबार

    ‘नमूना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्दै कामपा

    ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला लगायत व्यक्तिका लागि विशेष हेरचाह र रेखदेखको लागि काठमाडौँ महानगरपालिकाले ‘नमूना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने योजना बनाएको छ । कामपाले भित्री सहरी क्षेत्रमा एउटा र बाहिरी सहरमा एउटा नमूना...

  • २०८२ पौष १७, बिहिबार

    धातुहस्तमूर्ति कलाकार अवालेको आत्मवृत्तान्त लोकार्पण

    वरिष्ठ धातुहस्तमूर्ति कलाकार राजेश अवालेको आत्मवृत्तान्त लोकार्पण भएको छ । ललितपुरमा सम्पन्न एक कार्यक्रममा अवालेको आत्मवृतान्त ‘अक्षरमा सात दशक, कुम्हालेको चक्रः माटो र जीवन’को लोकार्पण नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली...

  • २०८२ पौष १७, बिहिबार

    स्वदेशी चलचित्रको डिजिटाइजेशन गर्दै बोर्ड

    चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन गरिदिने भएको छ । यसका लागि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको बोर्डले आवेदन आह्वान गरेको छ । बोर्डबाट प्रकाशित सूचना अनुसार सेलुलोइड प्रविधिमा निर्माण भई हालसम्म डिजिटल...

  • २०८२ पौष १७, बिहिबार

    नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

    नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ’नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले एनटिबिको वार्षिकोत्सव उद्घाटन समारोहमा बोल्दै आसियान मुलुकलाई नेपालका लागि उच्च...

  • २०८२ पौष १६, बुधबार

    साहित्यकार लाछिका चार पुस्तक एक साथ सार्वजनिक

    सस्कृतिकर्मी, साहित्यकार एवं कलाकार गणेशराम लाछिबाट लिखित चार पुस्तक एक साथ सार्वजनिक भएको छ । मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर र भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले शनिबार थिमिमा एक...

  • २०८२ पौष १४, सोमबार

    ताम्राकारको ‘अतीतको झझल्को’ सार्वजनिक

    मदनराज ताम्राकारद्वारा लिखित ‘अतीतको झझल्को’ सार्वजनिक भएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा ताम्राकारको उक्त पुस्तक साहित्यकार प्रा.डा. तुलसीप्रसाद भट्टराईले सार्वजनिक गरे । नेपाल बैङ्क हुँदै एभरेष्ट बैङ्कका जागिरे जीवन व्यतीत गरेका...

  • २०८२ मङ्सिर २५, बिहिबार

    ई ले सोधे, ‘यो देशमा किन फर्किने ?’

    सामाजिक अभियन्ता ‘ई’ ले हेटौंडामा डोजर चलाई पाँच सय बढि घर भत्काइनुलाई वर्तमान सुशीला कार्की नेतृत्वको सरकारको तानाशाही कार्य भनेका छन् । सामाजिक संजाल फेसबुकको आफ्नो वालमा लेख्दै अभियन्ता ‘ई’ ले यस्तो भनेका हुन् । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम...

  • २०८२ मङ्सिर २५, बिहिबार

    मदन पुरस्कार विजेता साहित्यकार चन्दको अभिनन्दन

    मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार एवं पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई अभिनन्दन गरिएको छ । वरिष्ठ साहित्यकार चन्दलाई १०१ विभिन्न साहित्यिक सामाजिक संघसंस्थाहरूले भक्तपुर लोकन्थलीस्थित उहाँकै निवासमा सामूहिक अभिनन्दन गरेको हो ।...

  • २०८२ मङ्सिर १४, आइतबार

    शरदका चार वटा म्यूजिक भिडियो एकसाथ सार्वजनिक

    बाधा परुन जति नै, माइतीघर तिम्रो होइन लगायतक चर्चित गीतका लोकप्रिय गायक स्वर्गीय द्वारीकालाल जोशीका सुपुत्र शरद जोशीको चार वटा गीत एकसाथ सार्वजनिक भएको छ । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमका बीच शरदका तीन वटा नेपाली र एउटा नेपालभाषाको गीतको...

Pages