बिचार
-
२०७८ फाल्गुण २८, शनिबार
गठबन्धन सरकार बालुवाको मूलाजस्तै : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बालुवाको मूला जस्तैको संज्ञा दिनुभएको छ । नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भएको...
-
२०७८ फाल्गुण २८, शनिबार
भक्तपुरमा बर्डफ्लुको त्रास
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको छ । यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो । त्यस्तै वीरगन्जमा पनि कुखुरामा बर्डफ्लूको संक्रमण देखा...
-
२०७८ फाल्गुण २८, शनिबार
स्थानीय निर्वाचनमा ७९ दलहरुले प्रतिस्पर्धा गर्ने
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले एक करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली तयार गरी...
-
२०७८ फाल्गुण २७, शुक्रबार
आयोगले चुनावी खर्चको सिलिङ तोक्यो
निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आगामाी स्थानीय तहको निर्वाचनमा आचारसंहिता पालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार आयोगमा भएको अन्तरक्रिया र छलफलमा दलहरूले आचारसंहिता पालनामा प्रतिबद्धता व्यक्त गर्दै पालन गराउनका लागि...
-
२०७८ फाल्गुण २७, शुक्रबार
ताप्लेजुङको कोप्चेमा आगलागी एकको मृत्यु
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । शुक्रबार बिहान करिव ८स्३० बजेतिर आगलागी हुँदा एकघर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एकघरमा आंशिक क्षति भएको छ । ग्यास लिंक भएर दुई वटा घरमा आगलागी भएको...
-
२०७८ फाल्गुण २७, शुक्रबार
अभिनेत्री मानन्धर एमालेमा प्रवेश गर्दै
चर्चित अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्ने भएकी छन् । उनले पार्टी प्रवेश गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल समेत गरेकी छन् । बिहीबार सांसद एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसहित उनले अध्यक्ष ओलीलाई भेटेकी हुन् । छलफलपछि आफू...
-
२०७८ फाल्गुण २७, शुक्रबार
भारतको दिल्लीसँगै पञ्जाबमा पनि 'आप'लाई बहुमत
भारतमा सम्पन्न विधानसभा निर्वाचनमा अरविन्द केजरीवालको आम आदमी पार्टी (आप)ले दिल्लीपछि पञ्जाबमा पनि बहुमत हासिल गरेको छ । बिहीबार पाँचवटा भारतीय राज्यमा विधानसभा चुनावको मतगणना भइरहेको छ। तीमध्ये पन्जाबमा केजरीवाल नेतृत्वको आपले दुई–तिहाइभन्दा बढी...
-
२०७८ फाल्गुण २७, शुक्रबार
मिस वल्र्डमा भाग लिन नम्रता अमेरिका प्रस्थान
कोरोना महामारीका कारण स्थगित भएको मिस वल्र्ड प्रतियोगिता यस वर्ष अमेरिकामा आयोजना हुने भएको छ । ७० औं मिस वर्ल्डमा कुल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जनालाई फाइनलमा सहभागी गराउन लागिएको हो । यसका लाग नेपालको तर्पmबाट भाग लिन भाग लिन मिस नेपाल नम्रता...
-
२०७८ फाल्गुण २७, शुक्रबार
जेष्ठ नागरिक अस्पताल बनाउने प्रस्ताव सरकारद्वारा स्वीकृत
‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम र प्रभातफेरि, अंगदान तथा अंग प्रत्यारोपणसम्बन्धी अन्तक्र्रिया, फुटबल खेललगायतका कार्यक्रम गरी मनाइयो । यसै अवसरमा बिहीबार बसेको...
-
२०७८ फाल्गुण २७, शुक्रबार
चैतबाट मेलम्चीको पानी काठमाडौंको धारामा
गत असार १ गतेको मेलम्ची खोलाको बाढीले बन्द भएको मेलम्ची खानेपाली आयोजना आउँदो चैतबाट सुचारु हुने भएको छ । बाढीबाट हेडवक्र्स, अडिट सुरुङ पुरिनुका साथै सडक र पुललगायतका भौतिक संरचनाहरू भत्किए पछि उपत्यकावासीहरुले तीन दशकको पर्खाइ पछि मेटिएको तिर्खा...
-
२०७८ फाल्गुण २६, बिहिबार
फल नदिएपछि पीएसजीका अध्यक्षको आक्रोश रेफ्रीमाथि
फ्रेन्च क्लब पेरिस जेन्ट जर्मेन (पिएसजी)का अध्यक्ष नासेर अल–खेलाइफी रेफ्रीमाथि आक्रोशित भएका छन् । बुधबार राति भएको पिएसजी र रियल म्याड्रिड बीचको दोस्रो लेगको खेलपछि अध्यक्ष नासेर आक्रोशित हुँदै रेफ्रीकै कक्षभित्र पसेर सामान तोडफोड गरेका हुन् । उक्त...
-
२०७८ फाल्गुण २६, बिहिबार
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम ८ मा
इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । सिटीले पोचुगिज क्लब स्पोर्टिङ सिपिलाई समग्रमा ५–० ले पराजित गर्दै अन्तिम आठमा पुगेको हो । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा गोलरहित बराबरी खेलेको सिटिले पहिलो...
-
२०७८ फाल्गुण २६, बिहिबार
बेन्जेमाको ह्याट्रिकसँगै रियल म्याड्रिड क्वार्टरफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलमा रियलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई समग्रमा ३–२ गोलले हराउँदै क्वार्टरफाइलनमा प्रवेश गरेको हो । पहिलो लेगमा १–० ले पराजित भएको...
-
२०७८ फाल्गुण २६, बिहिबार
वसन्तपुरमा चीर ठड्याइयो, होलीको आगमन
वसन्तपुरस्थित हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीका दिन आज बिहान ७:२७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजापताका झुन्ड्याइएको...
-
२०७८ फाल्गुण २६, बिहिबार
संखुवासभामा बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो
संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको बस दुर्घटना भएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटना परी मृत्यु...
-
२०७८ फाल्गुण २५, बुधबार
ज्यापु कल्याण भवनको शिलान्यास
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बुधबार ज्यापु समाज यलको ज्यापु कल्याण भवनको शिलान्यास गरेका छन् । ललितपुर–११ स्थित पलँध्वाखामा १२ आना जग्गामा उक्त भवन बन्न लागेको ज्यापु समाज यलले जनाएको छ । बुधबार उक्त भवनको शिलान्यासका क्रममा...




