ब्लग
-
२०७९ बैशाख १, बिहिबार
बिस्का जात्राको यःसिं ठड्याएर आजै ढालिने
बिस्का जात्राको पाँचौ दिन हिजो २०७८ सालको अन्तिम दिन मध्यरातसम्म युवाहरुले यःसिं उठाउने प्रयास गरे पनि सफल हुन सकेनन्। हिजो मध्यरातमा जतिसम्म यःसिं ठडियो त्यति नै छाडिएको थियो। आज नयाँ वर्ष २०७९ को दिन यःसिं ठड्याइनेछ भने आजै राति नै ढालिनेछ। गत...
-
२०७८ चैत्र ३०, बुधबार
वडा २५ सदस्यमा संजयकाे दावी
सरकारले आउँदो बैसाख ३० गतेका लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचनको माहौल पनि तातिँदै गएको छ । काठमाडौं महानगरपालिका प्रमुखका लागि मात्रै १५ जनाभन्दा बढिले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसैबीच केही...
-
२०७८ चैत्र ३०, बुधबार
सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार अवकास प्राप्त गरेपछि सो पद खाली रहेको छ । सरकारले आज अतिरिक्त...
-
२०७८ चैत्र ३०, बुधबार
एमाले र राप्रपाबीच चुनावी तालमेल
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने भएको छ । आज थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा उक्त सहमति भएको छ । अब स्थानीय तहको चुनावमा कमल थापा नेतृत्वको राप्रपा नेपालले सूर्य चिन्ह लिएर उठ्ने छ र सहमतिमा...
-
२०७८ चैत्र ३०, बुधबार
सोवाले मुुटु सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर गर्ने
ललितपुरमा मुटु स्वास्थ्य सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । ललितपुर एकान्तकुनास्थित सोवा हेल्थकेयर सेन्टरले आउँदो वैशाख ३ गते शनिबारका दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो । बैसाख ३ गते शनिबार बिहान ९ बजे देखि दिउँसो ३...
-
२०७८ चैत्र ३०, बुधबार
गरिमा विकास बैंक र पोखरा बाटिका क्लासिक होटलबीच सम्झौता
नयाँ बर्षमा आन्तरिक पर्यटनलार्ई लक्षित गरी गरिमा विकास बैंक र पोखरा बाटिका क्लासिक होटलबीच विभिन्न छुटसम्बन्धी सम्झौता भएको छ । उक्त होटल रुमहरुमा २०%, फुड एण्ड वेभरेजमा १५% साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको बहार ल्याएको छ । ग्राहकवर्गहरुले...
-
२०७८ चैत्र ३०, बुधबार
प्रधानाध्यापक घुससहित रगेहात पक्राउ
रौटहटको एक माध्यमिक विद्यालयका प्रधानाध्यापक तीन लाख रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको छ । रौतहटको बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सहित दुई जना घुस रकम सहित अख्तियारले रंगेहात पक्राउ गरेका हुन् । अख्तियारले ...
-
२०७८ चैत्र ३०, बुधबार
माओवादीको चुनाव प्रचार गर्ने नौला शैली
नेकपा माओवादी केन्द्रले चुनाव प्रचारको नयाँ तरिका अपनाएका छन् । माओवादीले चुनाव प्रचारका लागि बनाएको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन...
-
२०७८ चैत्र ३०, बुधबार
बायर्न भिल्लारियलसँग स्तब्ध
च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख भिल्लारियलसँग पराजित भएको छ । गएराति भएको खेलमा जमर्नी क्लब बायर्नलाई स्पेनिस क्लब भिल्लारियलले १–१ गोलको बराबरीमा रोक्दै समग्रमा २–१ को नतिजासहित सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा...
-
२०७८ चैत्र ३०, बुधबार
चेल्सीलाई हराउँदै रियल म्याड्रिड सेमिफाइनलमा
साविक विजेता चेल्सीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा चेल्सीसँग ३–२ ले पराजित भए पनि समग्रमा ५–४ को जित निकाल्दै रियल अन्तिम सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा...
-
२०७८ चैत्र २९, मंगलबार
स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र स्माटकार्ड नेपाल (माई पे वालेट)बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ । राजधानी काठमाडौँमा सोमबार आयोजित...
-
२०७८ चैत्र २९, मंगलबार
राष्ट्रियसभा सदस्यमा नारायण दाहाल नियुक्त
राष्ट्रियसभा सदस्यमा प्रचण्डका पारिवारिक सदस्य नारायण दाहाललाई नियुक्त गरेको छ । दाहाललाई नियुक्त गर्न नहुने चर्काे विरोधका बाबजुद पनि मंगलवार राष्ट्रिय सभाको सदस्यको रुपमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट सपथ ग्रहण गर्नुभएकोछ । उहाँले माओवादी...
-
२०७८ चैत्र २९, मंगलबार
बाबर अजाम र रेशेल हेन्स बने आइसिसी प्लेयर अफ दि मन्थ
बाबर अजाम र रेशेल हेन्सले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ मार्चको अवार्ड जितेका छन् । आइसिसीले आफ्नो वेभ पोर्टलमा आएको समर्थकको भोट र आइसिसी भोटिङ एकेडेमीको आधारमा अवार्ड घोषणा गरेको हो। पाकिस्तानका कप्तान बाबरले...
-
२०७८ चैत्र २९, मंगलबार
मेलम्चीको पानी सुरुङमा पठायो, वैशाखदेखि वितरण हुने
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची अम्बाथानमा पानी पथान्तरनको उद्घाटन गरेपश्चात पानी सुरुङमा पठाएको हो । सो अवसरमा मन्त्री चौधरीले मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानको प्रयासमा सरकार लागेको...
-
२०७८ चैत्र २९, मंगलबार
मच्छिन्द्रनाथको जात्रा मनाईंदै
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा जारी नै छ । हिजो लगन टोलमा रथलाई पुर्याई एक परिक्रमा गराई सोमबारको जात्रा समापन गरेको थियो । आज मंगलबार रथलाई मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई दुई पटक परिक्रमा गरिन्छ ।...
-
२०७८ चैत्र २८, सोमबार
अमेरिका पहिलोपटक विश्वकपमा छनौट, नेपालको सम्भावना कति ?
संयुक्त राष्ट्र अमेरिका पहिलो पटकआइसिसी टी–२० विश्वकपमा छनौट भएको छ । हाल आइसिसी टी–२० विश्व वरीयतामा २८औं स्थानमा रहेको अमेरिका आयोजकको रूपमा पहिलो पटक टी–२० विश्वकपमा छनौट भएको छ । सन् २०२४को टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजलेसंयुक्तरूपमा...




