कला-साहित्य
-
२०८० श्रावण २८, आइतबार
मन्त्रिमण्डल हेरफेर हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागिएको हो । माओवादी पार्टीकै भागबाट मन्त्री दिने गरी जनमत पार्टीलाई सरकारमा सामेल...
-
२०८० श्रावण २८, आइतबार
ला लिगामा रियलको सुखद सुरुवात
स्पेनिस ला लिगामा रियल म्याड्रिडले सुखद सुरुवात गरेको छ । गएराति देखि सुरु भएको स्पेनिस ला लिगाको नयाँ सिजन २०२३/०२४ स्पेनिस ला लिगामा रियलले सुखद सुरुआत गरेको हो । सिजनको पहिलो खेलमा रियलले एथ्लेटिको बिल्वाओलाई २–० पराजित गरे । रियलले दुवै गोल...
-
२०८० श्रावण २८, आइतबार
रोनाल्डोको गोलमा अल नासर च्याम्पियन्स
अल नासरले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी जितेको छ । गए राति भएको फाइनलमा नौ खेलाडिमा सिमित अल नासरले अल हिलाललाई २–१ ले पराजित गर्दै च्याम्पियन्स बनेको हो । अल नासरलाई च्याम्पियन्स बनाउन दुवै गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरे । हिलालका...
-
२०८० श्रावण २७, शनिबार
महिला विश्वकपको सेमिफाइनल समिकरण पुरा
महिला विश्वकपको सेमिफाइनलको समिकरण पुरा भएको छ । शनिबार कोलम्बीयालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेसँगै महिला विश्वकपको सेमिफाइनलको समिकरण पुरा भएको हो । स्टेडियम अष्ट्रेलियामा भएको अन्तिम क्वाटरफाइनल खेलमा इंग्ल्याण्डले कोलम्बीयालाई २–१ले...
-
२०८० श्रावण २७, शनिबार
अनवारुल हक पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री
अनवारुल हक कक्कड पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री बन्नु भएको छ । पाकिस्तानमा ताजा जनादेशका लागि संसद विघटन गरिएको थियो । यही अगष्ट १२ तारिखमा पाँच वर्षे कार्यकाल पूरा हुने संसद बुधबार राती विघटन गरिएको हो । प्रधानमन्त्री शहबाज सर्रिफको सल्लाहमा...
-
२०८० श्रावण २७, शनिबार
२४औं युवा दिवस मनाइयो
संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगस्ट १२ का दिन नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । यसै अवसरमा राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । दिवसको अवसरमा युवा...
-
२०८० श्रावण २७, शनिबार
वैशाखदेखि सूर्तीजन्य वस्तु प्याकिङमा नयाँ नियम
आउँदो वैशाखदेखि सूर्जीजन्य वस्तुहरु प्लाष्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ । २०८१ वैशाख १ गते देखि लागू हुने गरी सूर्तीजन्य वस्तु जस्तैः सूर्ती खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी आदि जस्ता वस्तुहरु अन्तःशुल्क नियमावली २४औं संशोधनमार्फत...
-
२०८० श्रावण २७, शनिबार
आयोजक अष्ट्रेलिया सेमिफाइनलमा
आयोजक अष्ट्रेलिया महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६–७ ले हराउँदै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । सनकोर्प स्टेडियममा भएको खेलको निर्धारित ९० औं मिनेट र अतिरिक्त समय गोल रहितको...
-
२०८० श्रावण २७, शनिबार
इन्टर मियामी लिग कपको सेमिफाइनलमा
इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामीले शनिवार विहान भएको खेलमा चार्लोट एफसीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । मियामीको जितमा मेस्सी, रोबर्ट टेलर, जोसेफ मार्टिनेजले समान १/१ गोल गर्दा...
-
२०८० श्रावण २७, शनिबार
केन बायर्न म्युखिनमा अनुबन्धित
केन जर्मन क्लब बायर्न म्युखिनमा अनुबन्धित भएका छन् । धेरै प्रस्ताव अस्विकार भएपनि अन्तिममा बायर्नले १ सय ४ मिलियन पाउण्डमा केनलाई अनुबन्धन गर्न सफल भएको हो । उनलाई बायर्नले ९ नम्बरको जर्सी सहित ३० बर्षिय केनलाई सार्वजनीक गरेको छ । इङ्ल्याण्डका...
-
२०८० श्रावण २७, शनिबार
प्रिमियर लिगमा सिटीको शानदार सुरुवात
प्रिमियर लिगको नयाँ सिजन २०२३/०२४मा म्यानचेस्टर सिटीले शानदार सुरुवात गरेको छ । शुक्रबार भएको बर्नलीलाई हराउँदै साविक विजेता सिटिले शानदार सुरुवात गरेको हो । सिटिले बर्नलीलाई ३–०ले हरायो । सिटीको जितमा एर्लिङ हालाण्डले दुई र रोड्रीले एक गोल गरे । ...
-
२०८० श्रावण २६, शुक्रबार
निजी विद्यालय संचालकहरुको आन्दोलन स्थगित
शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको चरणबद्ध आन्दोलन स्थगित भएको छ । आन्दोलन स्थगितसँगै आइतबारदेखि विद्यालयमा नियमितझै पठनपाठन हुने भएको छ । विधेयक संशोधन गर्न सरकार सकारात्मक भएको भन्दै निजी विद्यालय सञ्चालक आन्दोलन स्थगित...
-
२०८० श्रावण २६, शुक्रबार
स्वीडेन सेमिफाइनलमा
फिफा महिला विश्वकपमा स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधी दाबेदार मानिएको जापानलाई २–१ गोलले हराउँदै स्विडेनले सेमिफाइनलमा प्रवेश गरेको हो । इदेन पार्कमा भएको खेलको ३२ औं मिनेटमा एमान्डा इलेस्टेडले गोल गरि स्वीडेनलाई पहिलो हाफमा १–०ले अघि...
-
२०८० श्रावण २६, शुक्रबार
नेदरल्याण्डस्लाई हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा
स्पेन फिफा महिला विश्वकपको सेमिफाइनलमा पहिलो पटक प्रवेश गरेको छ । शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा नेदरल्याण्डस्लाई २–१ गोलले हराउँदै स्पेन अन्तिम चारमा पुगेको भएको हो । वेलिंटंनमा सम्पन्न खेलको निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा...
-
२०८० श्रावण २६, शुक्रबार
हवाईमा लागेको आगालागीबाट ५३ को मृत्यु
अमेरिकाको हवाई टापुमा डढेलो लागरे मर्नेहरुकोसंख्या ५३ पुगेको छ । हवाईको मउइ शहरसम्म डढेलो फैलिएर बस्तीमा पसेपछि सयौं घर जलेर नष्ट भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार खोजी तथा उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्नसक्ने बताइएको छ ।...
-
२०८० श्रावण २६, शुक्रबार
यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरुपमा फर्काइने
काठमाडौंको कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर टहराहरु काठमाडौं महानगरपालिकाले आजदेखि हटाउन सुरु गर्ने भएको छ । काठमाडौँ महानगरपालिका र बुढानीकण्ठ नगरपालिकाबीच हिजो पुरिएका खोलाहरु खोलेर पुरानै स्वरुपमा फर्काउने काम आजदेखि शुरु गर्ने सहमति भएको...