arin enterprises

खेलकुद

  • २०८० आषाढ ७, बिहिबार

    अनिलकेशरी शाह रास्वपा प्रवेश

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको आवसरमा आज नयाँ पार्टी कार्यालय बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसेको हो । दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा...

  • २०८० आषाढ ७, बिहिबार

    चीनको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ को मृत्यु

    चीनको उत्तरपश्चिम निंगशिया शहरस्थित एक बारबेक्यू रेस्टुरेन्टमा खाना पकाउन प्रयोग हुने ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बुधबार राति करिब ८:४० बजे निङ्शिया हुई स्वायत्त क्षेत्रको राजधानी यिनचुआनको आवासीय...

  • २०८० आषाढ ७, बिहिबार

    “कलाकारले हरेक वस्तुमा सिर्जना देख्छ” : कलाकार विभूषण ताम्राकार

    ललितपुरस्थित सदर चिडियाखानाभित्र हावाहुरीबाट ढलेका रुखका हाँगाबिंगा तथा काठका गोलाहरुलाई कलाकारहरुले जिवन्तता प्रदान गरिरहेको छ । कलाकार विभूषण ताम्राकार र उसको १० जनाको टोलीले सदर चिडियाखानामा हावाहुरीबाट ढलेका, भाँचेका काठमा कलात्मक रुपमा जनावरका...

  • २०८० आषाढ ७, बिहिबार

    महानगरको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक

    काठमाडौैं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।  बुधबार राष्ट्रिय सभागृहमा महानगरको १३औं अधिवेशनमा मेयर बालेन शाहले एक वर्षभित्र गरेका कार्य प्रगतिको विवरण पनि पेश गरेको थियो । अधिवेशनमा चालु...

  • २०८० आषाढ ६, बुधबार

    चलचित्र ‘उस्ताद जी’ को ट्रेलर सार्वजनिक

    नेपाली कथानक चलचित्र ‘उस्ताज जी’ को ट्रेलर तथा चलचित्रको एउटा गीत सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरको साथै चलचित्रमा समावेश ‘हेर स्वर्ग झैं लाग्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलर गत जेष्ठ २६ गते नै सार्वजनिक भइसकेको थियो भने...

  • २०८० आषाढ ६, बुधबार

    अग्रज दुर्व्यवहार दिवसमा याकः मिसा सम्मानित

    विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवसको अवसरमा कीर्तिपुरकी शक्ति स्वरुपा याकः मिसा लक्ष्मीकुमारी सिंहलाई सम्मान गरिएको छ । न्हापांगु पलाः (नेवाः मिसा पुचः ) ले राजधानीमा कार्यक्रमको आयोजना गरी सिंहलाई सम्मान गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस...

  • २०८० आषाढ ६, बुधबार

    मौलिक नाम खोज्दै मध्यपुर थिमि

    मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिका विभिन्न स्थानको मौलिक नामहरु अमूर्त सम्पदाको रुपमा रहेकोमा जोड दिँदै पुरानै नाम खोजेर प्रतिष्ठापन गर्नुपर्नेमा जोड दिएका छन् । नगरपालिकाले सम्पन्न गरेको मौलिक स्थान–नाम संकलन तथा...

  • २०८० आषाढ ६, बुधबार

    चीनमा अत्यधिक गर्मी

    चीनमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तब्यस्त बनेको छ । जुन महिनाको सुरु देखि नै उत्तरी चीनका धेरै शहरहरूमा गर्मीले पुराना सबै रेकर्ड तोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । चीनको राजधानी बेइजिङमा पनि लगातार तापक्रम बढदै ३९ दशमलव ४ डिग्री...

  • २०८० आषाढ ६, बुधबार

    कोलम्बियासँग जर्मनी स्तब्ध

    फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले हार बेहोरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–० गोलले हराएको हो । जर्मनीको भेल्टिस् एरिनामा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकेको थियो । दोस्रो हाफको ५४ औं मिनेटमा लुइस डियाजले...

  • २०८० आषाढ ६, बुधबार

    पोखरामा पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान

    चीनको सहयोगमा बीआरआई परियोजनाअन्तर्गत निर्माण भई गत पुस १७ देखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडानको सुरुवात भएको छ । चीनको सिछुवान एयरलाइन्सले आज विहान छ्न्तु विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा...

  • २०८० आषाढ ६, बुधबार

    वर्षकै लामो दिन आज

    आज दिन वर्षकै लामो दिन र छोटो रात हुने दिन परेको छ । हरेक वर्षको जुन २१ मा यो दिन पर्ने गरेको छ । २१ जुनको दिनमा सूर्यको किरण सबैभन्दा लामो समयसम्म पृथ्वीमा पर्दछ । त्यसैले यसलाई वर्षकै सबैभन्दा लामो दिन मानिन्छ । नेपालमा आज सूर्योदय १३ घण्टा ४५...

  • २०८० आषाढ ६, बुधबार

    आज विश्व संगीत दिवस

    आज विश्व संगीत दिवस । बिश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । फ्रान्सको पेरिसबाट ‘फेट डे ला म्युजिक’ नामले प्रारम्भ भएको यो महोत्सवलाई  हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्वका हरेक कुनामा विश्व संगीत दिवसको...

  • २०८० आषाढ ६, बुधबार

    सेनेगलले ब्राजिललाई हरायो

    फिफा मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिललाई हराएको छ । बुधबार भएको खेलमा सेनेगलले ब्राजिललाई ४–२ गोलले हराएको हो । सेनेगलको जितमा साडियो मानेले दुई गोल गरे । खेलको ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा...

  • २०८० आषाढ ६, बुधबार

    रोनाल्डोको गोलमा पोर्चुगलको जित

    युरोकप छनोटमा पोर्चुगलले जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । पोर्चुगलको जिताउन क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । उनले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरे । ३८ वर्षीय रोनाल्डोको यो...

  • २०८० आषाढ ६, बुधबार

    अन्तर्राष्ट्रिय योग दिवस

    आज अन्तर्राष्ट्रिय योग दिवस, हरेक वर्षको जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूल कार्यक्रम आयोजना गरी यो दिवस नेपाल लगायत विश्वभर मनाउने गरिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि...

  • २०८० आषाढ ५, मंगलबार

    विश्वकप छनोटमा नेपालको पहिलो जित

    अमेरिकालाई ६ विकेटले हराउँदै नेपालले विश्वकप छनोटमा पहिलो जित निकालेको छ । भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित निकालेको हो । अमेरिकाले दिएको २०८ रनको चुनौतिलाइ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित...

Pages