बजार
-
२०८० आषाढ ५, मंगलबार
यामाहा ट्याक्स रिल्याक्स खरिदमा सडक कर निस्शुल्क
दुईपाङ्ग्रे सवारी साधनको उत्पादक कम्पनी यामाहाले देशभरका दुईपाङ्ग्रे सवारीसाधन प्रेमीहरूका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ । यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद...
-
२०८० आषाढ ५, मंगलबार
जोसेलु रियल म्याड्रिडमा अनुबन्धीत
जोसेलुलाई स्पेनिस क्लब रियल म्याड्रिडले अनुबन्ध गरेको छ । रियलले स्पानियोलबाट फरवार्ड जोसेलुलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । रियलले सोमबार एक विज्ञप्ति निकाल्दै ३३ वर्षीय जोसेलुलाई लोनमा अनुबन्ध गरिएको जनाएको छ । उनी ११ वर्षपछि रियल...
-
२०८० आषाढ ५, मंगलबार
युक्रेनमा बाँध फुट्दा आएको बाढीमा १६ जनाकोे मृत्यु
युक्रेनमा खोकवका बाँध फुट्दा आएको बाढीमा १६ जनाकोे मृत्यु भएको छ । युक्रेन रुस युद्धकाबीच गत जुन ६ मा क्षतिग्रस्त भएको पानीको बाँध फुट्दा दर्जन बदिको मृत्यु हुनुको साथै ३१ जना बेपत्ता भएका हुन् । बाँध फुटेपछी आएको बाढीका कारण १४ लाख मानिसको ज्यान...
-
२०८० आषाढ ५, मंगलबार
महानगरको राजस्वमा वृद्धि
काठमाडौं महानरपालिकाको आम्दानी उल्लेख्य वृद्धि भएको छ । उसले आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व संकलन गरेको छ । त्यस्तै आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी २०७९/८० मा जम्मा २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व संकलन गरेको...
-
२०८० आषाढ ४, सोमबार
समाजवादी मोर्चाको घोषणा
सत्ताधारी दल नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको सोमबार एक कार्यक्रमबीच घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । सत्तारुढ गठबन्धनमा रहेको नेकपा (माओवादी...
-
२०८० आषाढ ४, सोमबार
“चीनसँगको वार्ता फलदायी” : विदेशमन्त्री ब्लिंकन
चिन भ्रमणमा रहनु भएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हिजो चिनिया विदेशमन्त्री छिन काङसंग भेटवार्ता गर्नुभएको छ । भेटपछि अमेरिकी विदेश मन्त्रालयले चीनसंग रचनात्मक र फलदायी वार्ता भएको बताएको छ । विदेशमन्त्री ब्लिंकेनले चिनियाँ विदेशमन्त्री...
-
२०८० आषाढ ४, सोमबार
आदिपुरुषविरुद्ध मुद्दा दर्ता
दक्षिण भारतीय फिल्म आदिपुरुषको भारतमै चर्को विरोध भएको छ । ऐतिहासिक ग्रन्थ रामायणमा आधारित भनिएको फिल्म रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको भन्दै भारतमा विरोध चर्किएको हो । विभिन्न हिन्दू संघ संगठनले उक्त...
-
२०८० आषाढ ४, सोमबार
युएइएफए नेसन्स लिगको उपाधि स्पेनलाई
युएइएफए नेसन्स लिगको उपाधि स्पेनले जितेको छ । आइतबार राति भएको उपाधि भिडन्तमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो । नेदरल्याण्डका फेयेनुर्ड स्टेडियममा भएको खेलको निर्धारित र एक्स्ट्रा समयको खेल गोलरहित...
-
२०८० आषाढ ३, आइतबार
महानगरभित्र हिन्दी चलचित्र नचल्ने
काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ। दक्षिण भारतीय फिल्म आदिपुरुषमा माता सीताबारे राखिएको विवादास्पद संवाद “जानकी भारतीय छोरी हुन्” भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको...
-
२०८० आषाढ ३, आइतबार
मूल्य नपाएपछि सडकभरी गोलभेडा
किसानहरुले आफूले लगानी गरेको लागत मूल्य समेत पनि नआएको भन्दै सडकमा गोलभेडा फ्याँकेर विरोध जनाएका छन् । आइतबार आफूले उत्पादन गरेको गोलभेडाको बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेडा फ्याँकेका हुन्। उनीहरुले कालिमाटी तरकारी बजार...
-
२०८० आषाढ ३, आइतबार
उत्तर प्रदेशमा गर्मीबाट ३४ को मृत्यु
भारतको उत्तर प्रदेशमा गर्मीबाट कम्तिमा ३४ जनाको मृत्यु भएको छ । पछिल्ला दुई दिनमा प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । प्रदेशको राजधानी लखनउदेखि तीन सय किलोमिटर परको बालियामा पछिल्ला दुई दिनमा धेरै मृत्यु...
-
२०८० आषाढ ३, आइतबार
बेल्जियम बराबरीमा रोकियो
युरोकप छनोटमा बेल्जियम बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बेल्जियमले अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो । बेल्जियमको किंग बाउडोइन स्टेडियममा भएको ६२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियम हारबाट जोगिएको थियो । त्यसअघि खेलको २१...
-
२०८० आषाढ ३, आइतबार
बोस्निया एण्ड हर्जगोभिना माथि पोर्चुगलको सहज जित
युरोकप छनोटमा पोर्चुगलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले बोस्निया एण्ड हर्जगोभिनालाई ३–० गोल अन्तरले हराएको हो । पोर्चुगलस्थित स्टेडियो दो स्पोर्ट लिस्बोआ इ बेनफिकामा भएको खेलको ४४ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै...
-
२०८० आषाढ ३, आइतबार
युगाण्डामा ३८ विद्यार्थीसहित ४१ जनाको मृत्यु
अफ्रिकी मुलुक युगाण्डाको एक बिद्यालयमा इस्लामिक अतिबादी समुह आइएसले गरेको आक्रमणमा कम्तिमा ४१ जनाको मृत्यु भएको छ । मारिनेमा ३८ जना विद्यार्थी रहेका छन् भने तीन जना विद्यालयका कर्मचारी रहेका छन् । आठ विद्यार्थीलाई सख्त घाइते अवस्थामा उद्धार गरिएको छ...
-
२०८० आषाढ ३, आइतबार
बाढीपहिरोले एकको मृत्यु दर्जनौं बेपत्ता
केही दिन अगाडि नेपालमा भित्रिएको मनसुनले बाढी पहिरोको रुप लिन थालेको छ । संखुवासभामा शनिबार राती हेँवा खोलामा आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय...
-
२०८० आषाढ ३, आइतबार
सामुदायिक विद्यालय बन्द नगर्न बालेनको चेतावनी
सामुदायिक विद्यालयका कर्मचारी तथा शिक्षकहरुले सेवा सुविधा बढाउनुपर्ने माग राख्दै आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आजदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका हुन् । परिषद्ले तत्कालिन शिक्षामन्त्री...