बजार
-
२०८२ जेठ १०, शनिबार
‘सुथसिया निभाः’ गीत कभर प्रतियोगीता हुँदै
गायक पुरुषोत्तम श्रेष्ठको नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ को कभर प्रतियोगीता हुने भएको छ । प्रतियोगीताको आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसन प्रा.लि.ले आज (शनिवार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताको घोषणा गरेको हो । नयाँ...
-
२०८२ जेठ ८, बिहिबार
तनहुँमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ
तनहुँमा पेस्तोल, गोली र म्यागेजिनसहित दुई जना पक्राउ परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज दिउँसो पेस्तोल, गोली र म्यागेजिनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५...
-
२०८२ बैशाख ३०, मंगलबार
नइका तीन कृतिको लोकार्पण
वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०६औं जन्म जयन्ती मनाएको छ । आज काठमाडौंमा एक समारोहको आयोजना गरी फाउन्डेसनले शताब्दी पुरुष डा. जोशीको जन्म जयन्ती मनाएको हो । समारोहमा नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गरिएको थियो ।...
-
२०८२ बैशाख २६, शुक्रबार
मातातीर्थ आयुर्वेद अस्पतालमा शल्यक्रिया सेवा थालनी
चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा (अप्रेशन थिएटर ) र पोष्ट अप्रेशन वार्डको सुरुवात भएको छ । नगर प्रमुख घनश्याम गिरिले बिहिवार उक्त शल्यक्रिया सेवा र पोष्ट अप्रेशन वार्डको शुभारम्भ गरे ।...
-
२०८२ बैशाख २६, शुक्रबार
गोदावरीमा जैबिक प्रबिधिमार्फत पहिरो नियन्त्रणको सुरुवात
ललितपुरस्थित गोदावरी नगरपालिकाले जैबिक प्रबिधिमार्फत पहिरो नियन्त्रणको कार्य अगाडी बढाएको छ । गोदावरी नगरपालिका वडा नं २ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिम युक्त पहिरोमा भेटिभर बिरुवाको रोपण गरी नगर प्रमुख गजेन्द्र महर्जनले उक्त कार्यको शुभारम्भ...
-
२०८२ बैशाख २५, बिहिबार
‘राजनीतिमा एजेन्डा र पुस्तान्तरण महत्वपूर्ण’- पूर्व मूख्यमन्त्री शाही
कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री जीवनबहादुर शाहीले राजनीतिमा एजेन्डा र पुस्तान्तरण महत्वपूर्ण हुने बताएका छन् । हुम्ला ‘ख’ बाट प्रदेश सभामा निर्वाचित पूर्व मुख्यमन्त्री शाहीले नेपाली काँग्रेसका जिल्ला उप–सभापति एवम् साहित्यकार बसन्त रोकाया ‘...
-
२०८२ बैशाख २५, बिहिबार
निम अवार्डको आठौँ संस्करण सम्पन्न
राष्ट्रिय समावेशी म्युजिक अवार्डको रुपमा निम अवार्डको आठौं संस्करण सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा गत शनिबार काठमाण्डौमा उक्त अवार्ड सम्पन्न भएको थियो । कार्यक्रममा बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले...
-
२०८२ बैशाख १५, सोमबार
चलचित्र पत्रकार संघको राष्ट्रिय भेला जेठमा इलाममा हुने
नेपालका चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले २६औँ वार्षिक उत्सव इलाममा गर्ने भएको छ । संघले २६औं वार्षिक वार्षिकोत्सवको साथै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, दोस्रो राष्ट्रिय भेला–२०८२ इलामको श्रीअन्तुमा आयोजना गर्न लागेको...
-
२०८२ बैशाख १५, सोमबार
गायिका बस्यालको ‘यो मन’ सार्वजनिक
गायिका पवित्रा बस्यालको गीत ‘यो मन भन्छ’ सार्वजनिक भएको छ । गायिका बस्यालको उक्त गीतको म्यूजिक भिडियो अडियो नेपाल युट्युब च्यानलमार्फत आज (सोमबार) सार्वजनिक भएको हो । आफ्नो पहिलो गीत सार्वजनिक भइरहँदा आफु निकै उत्साहित र खुसी रहेको बस्यालले बताइन्...
-
२०८२ बैशाख १४, आइतबार
स्टार अवार्डको नोमिनेसनको प्रमाण वितरण सम्पन्न
संसारकै सबैभन्दा लामो र सबैभन्दा ठुलो दावी गरिएको संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्डमा नोमिनेसनमा परेकालाई प्रमाण पत्र वितरण गरिएको छ । कीर्तिपुरमा आयोजित एक कार्यक्रममा अवार्डको विवभिन्न विधामा नोमिनेसनमा परेकाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो...
-
२०८२ बैशाख ९, मंगलबार
चन्द्रागिरि नगरपालिकाद्वारा तीनवटा नगरपालिकालाई सहयोग
चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रम अन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकाहरुलाई आर्थिक सहयोग गर्ने भएको छ । विभिन्न आयोजना कार्यान्वयन गर्न चन्द्रागिरि नगरपालिकाले तीन छिमेकी नगरपालिकाहरुलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।...
-
२०८२ बैशाख ७, आइतबार
माइक्राे र स्कुटर ठाेक्किँदा दुई जनाको मृत्यु
तनहुँको भानु नगरपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भानु नगरपालिका–१० नेपालडाँडास्थित डुम्रे बेसीशहर सडकमा माइक्रो बस र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । बा.२ ख ४०२२ नम्बरको माईक्रो बस र ग.२६ प ४०५८ नम्बरको...
-
२०८२ बैशाख १, सोमबार
काठमाडौँ महानगरले सुलभ औषधि पसल खोल्ने
काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ । यसका लागि विक्री गरिने औषधिको प्रकार र मात्राबारे अध्ययन गरिने महानगरले जनाएको छ । बिहीबार बसेको सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले बबरमहलमा सुलभ फार्मेसी सञ्चालन गर्ने निर्णय...
-
२०८१ चैत्र १६, आइतबार
विश्व नेवाः दिवसकाे कार्यक्रम स्थगित
तीनकुने घटनाका कारण विश्व नेवाः दिवस प्रभावित गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुको प्रदर्शनको क्रममा भएको घटनाका कारण विश्व नेवाः दिवस प्रभावित भएको छ । राजवादीहरुको प्रदर्शन हिंसात्मक बन्न पुगेपछि उक्त क्षेत्रमा लागेको कर्फ्यू र घटना...
-
२०८१ चैत्र १६, आइतबार
तीनकुने घटनामा ज्यान गुमाएका सञ्चारकर्मी रजकलाई शहिद घोषणा गर्न माग
राजावादीको प्रदर्शनको क्रममा तीनकुनेमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई शहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ । सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा नेवाः पत्रकार राष्ट्रिय दबूले आईतबार काठमाडौंको...
-
२०८१ चैत्र १०, सोमबार
गायक पुरुषोत्तमको ‘सुथसिया निभाः’सार्वजनिक
गायक पुरुषोत्तम श्रेष्ठको नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपालको पहिलो चलचित्र ‘आमा’की आमा वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंहले उक्त गीत सार्वजनिक गरिन् । कन्फराक्टीभ मिडिया सोलुसनबाट आयोजित...