arin enterprises

बजार

  • २०८२ श्रावण १५, बिहिबार

    न्यू जेनिथमा अभिभावकहरुबीच नृत्य प्रतियोगीता हुने

    सम्पूर्ण नेपाली हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा न्यू जेनिथ ईङ्गलिस मोडल स्कूलले तीज नृत्य प्रतियोगीता गर्ने भएको छ । ताम्सीपाखा विष्णुमति लिंकरोडस्थित स्कूलले महिला अभिभावकहरुबीच एकल तीज नृत्य प्रतियोगीता गर्न लागेको हो । आउँदो श्रावण ३१...

  • २०८२ श्रावण १५, बिहिबार

    अमेरिकाका मनोहरले विश्वभरीका नेवाःको नेतृत्व गर्ने

    विश्वभरीका नेवाःहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनमा अबको कार्यकालमा अमेरिकाका मनोहर श्रेष्ठले नेतृत्व गर्ने भएका छन् । अर्गनाइजेसनको चौथो अध्यक्षको रुपमा निर्विरोध निर्वाचित भएसँगै श्रेष्ठले अबको कार्यकाललाई नेतृत्व गर्ने भएका हुन् । यद्यपि...

  • २०८२ श्रावण १३, मंगलबार

    विदेशमा भाँडा माझ्ने सपना त्यागौंः मन्त्री पन्त

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) १६ वडा कमिटीले १६ वडाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । काठमाडौंमा ‘एसईई पास सम्मान’ कार्यक्रमको आयोजना गरी कमिटिले विद्यार्थीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा २१९ जना विद्यार्थीहरु सम्मानित भएका...

  • २०८२ श्रावण १२, सोमबार

    अस्ट्रेलियामा छायाङ्कन गरिएको ‘हावासँग’ सार्वजनिक: भिडियोसहित

    गायिका रन्जु श्रेष्ठबाट गाइएको गीत ‘हावासँग’ सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियो आज अडियो नेपाल युट्युब च्यानलमार्फत विश्वव्यापी सार्वजनिक भएको हो । गीतको छायाङ्कन अस्ट्रेलियाका विभिन्न शहरहरुमा गरिएको छ । अस्ट्रेलियाको सिड्नी, क्यानबेरा,...

  • २०८२ श्रावण १२, सोमबार

    वर्ल्ड यूथ सभात च्याम्पियनसिपमा नेपालले जित्यो रजत पदक

    उज्वेकिस्तानको तासकेन्ट शहरमा सम्पन्न वर्ल्ड यूथ सभात च्याम्पियनसिपमा नेपालका बसिल त्वायनाले रजत पदक जितेका छन् । प्रतियोगिताको दोस्रो दिन ८०–८५ केजी तौल समूहमा उज्वेकिस्तान, फ्रान्स अजÞरबैजान र नेपालका खेलाड़ीबीच लिग चरणमा खेल खेलाइएको थियो । सो...

  • २०८२ श्रावण ११, आइतबार

    ४५ वर्ष अघि इतुंबहालबाट हराएको पौभाः नेपाल फर्कियो

    २०३७ सालमा हराएको १५–१८ औँ शताब्दीको इतुंबहालका तीन बहुमूल्य पौभा चित्र पहिलेकै यथास्थनमा पुगेका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल राष्ट्रिय सङ्ग्रहालयको हलमा अमेरिकाबाट फिर्ता भएका ती पौभा श्री भाष्करदेव संस्कारित...

  • २०८२ श्रावण ११, आइतबार

    भक्तपुरमा मानन्धर र असंबरे सम्मानित

    भक्तपुरको साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले यस वर्षको जरिमैंया साखः लुमन्ति पुरस्कार सुलोचना मानन्धर धिताललाई प्रदान गरिएको छ । संस्थाले नेपालभाषा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने महिला साहित्यकारलाई प्रदान गरिने उक्त पुरस्कार यस...

  • २०८२ श्रावण ११, आइतबार

    कलाकारलाई राष्ट्रिय सम्मान दिन नसेकोमा वडाध्यक्ष महर्जन दुःखित

    ललितपुर महानगरपालिका वडा २१ का वडाध्यक्ष रविन्द्र महर्जनले कुनै पनि क्षेत्रबाट देशलाई योगदान दिने सर्जक, सामाजिक अभियानकर्मीहरुलाई राष्ट्रले उचित सम्मान दिन नसकेकोमा दुःख पोखेका छन् । स्वर्गीय कलाकर्मी स्वतन्त्र संसार महर्जनको श्रद्धान्जलि सभामा...

  • २०८२ श्रावण ८, बिहिबार

    जसपा संघीय परिषद अध्यक्ष श्रेष्ठको सैद्धान्तिक दस्तावेज पारित

    जनता समाजवादी पार्टीको हालै सम्पन्न सङ्घीय परिषदको प्रथम बैठकले पारित गरेको सैद्धान्तिक दस्तावेज सार्वजनिक गरिएको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठद्वारा प्रस्तावमा कृत्रिम बौद्धिकताको युगमा समाजवाद...

  • २०८२ श्रावण ७, बुधबार

    ‘सुथसिया निभाः म्ये कासा’मा ५७ जनाको सहभागीता

    गायक पुरु श्रेष्ठको गीत ‘सुथसिया निभाः’ को कभर प्रतियोगीतामा जम्मा ५७ जनाले सहभागीता जनाएका छन् । हिजो (मंगलवार) प्रतियोगीतामा भाग लिने अन्तिम दिन श्रावण ६ गतेसम्ममा ५७ जनाले उक्त गीत कभर गरी प्रतियोगीतामा सहभागीता जनाएका हुन् । प्रतियोगीतामा...

  • २०८२ आषाढ २१, शनिबार

    कमेडियन अपूर्व उच्च अदालतबाट पनि दोषी ठहर

    स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह उच्च अदालत पाटनबाट पनि दोषी नै ठहर भएका छन् । जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक शान्तिविरुद्धको अभियोगमा उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गर्दै कमेडियन अपूर्वलाई दोषी ठहर गरेको हो । कमेडियन अपूर्वले...

  • २०८२ आषाढ १६, सोमबार

    ‘तिम्रो याद...’ सार्वजनिक (भिडियोसहित)

    गायक राजेन्द्र सुवाल र गायिका विपना शाक्यको युगल गीत ‘तिम्रो याद’ सार्वजनिक भएको छ । आज सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रंजितले उक्त गीत सार्वजनिक गरेका थिए । गीत सार्वजनिक पछि बोल्दै वरिष्ठ गायक रंजितले श्रृजनाले...

  • २०८२ आषाढ ११, बुधबार

    नेवाः आइडल आश्रयको गीत सार्वजनिक

    नेवाः आइडल सिजन २ का विजेता आश्रय रंजितको नयाँ गीतसार्वजनिक भएको छ । संसार्स अनलाइन सिंगिग स्टार्स (SOSS) का समेत विजेता रंजितबाट गाइएको गीत ‘जीवनको हर मोडमा’को म्यूजिक भिडियो आज (बुधबार) अडियो नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । नयाँ गीत...

  • २०८२ जेठ १०, शनिबार

    ‘सुथसिया निभाः’ गीत कभर प्रतियोगीता हुँदै

    गायक पुरुषोत्तम श्रेष्ठको नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ को कभर प्रतियोगीता हुने भएको छ । प्रतियोगीताको आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसन प्रा.लि.ले आज (शनिवार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताको घोषणा गरेको हो । नयाँ...

  • २०८२ जेठ ८, बिहिबार

    तनहुँमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

    तनहुँमा पेस्तोल, गोली र म्यागेजिनसहित दुई जना पक्राउ परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज दिउँसो पेस्तोल, गोली र म्यागेजिनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५...

  • २०८२ बैशाख ३०, मंगलबार

    नइका तीन कृतिको लोकार्पण

    वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०६औं जन्म जयन्ती मनाएको छ । आज काठमाडौंमा एक समारोहको आयोजना गरी फाउन्डेसनले शताब्दी पुरुष डा. जोशीको जन्म जयन्ती मनाएको हो । समारोहमा नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गरिएको थियो ।...

Pages