बजार
-
२०८१ पौष १, सोमबार
आज सातौं राष्ट्रिय झण्डा दिवस
सातौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसको रुपमा मनाईने गरिएको...
-
२०८१ पौष १, सोमबार
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलको मूल्य २ रुपैयाँले वृद्धि गरेको छ भने डिजेल र मट्टिेलमा घटाएको छ । नेपाल आयल निगमले हिजो राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टितेलमा २/२ रुपैयाँले घटाएको छ । मूल्य समायोज अनुसार निगमले पहिलो...
-
२०८१ पौष १, सोमबार
पूर्वमन्त्री एवं मेयर पिएल सिंहको निधन
काठमाडौंका पूर्वमेयर पीएल सिंहको ८५ बर्षको उमेरमा आज निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर समेत हुनु भएको थियो...
-
२०८१ मङ्सिर ३०, आइतबार
नेवार समुदायहरुले यःमरि पुन्हि पर्व मनाइयो
आज धान्य पूर्णिमा । मंसीर शुक्ल पूर्णिमालाई नेपालका विभिन्न समुदायले आ–आफ्नै परम्परा अनुसार धुमधामसंग मनाउने गर्दछन् । विशेष गरी नयाँ अन्नपात भित्र्याएपछिको खुशियालीमा यो पर्व मनाउने प्रचलन शुरु भएको विश्वास गरिन्छ । नेवार समुदायले आज घरघरमा यःमरि...
-
२०८१ मङ्सिर ३०, आइतबार
२१औं ज्यापु दिवस हर्षाेल्लासपूर्वक मनाइयो
२१ औँ राष्ट्रिय ज्यापु दिवस देशभरका ज्यापू समुदायले आज हर्षोल्लासका साथ मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाइँदै आइरहेको ज्यापू दिवस नाथेश्वर छुट गुथि वटुटोलको संयोजकत्वमा वटुटोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो । “पुर्खाको सम्झना...
-
२०८१ मङ्सिर ३०, आइतबार
‘न्यू जेनिथ डे’ भव्यताका साथ सम्पन्न
तपाईँ घरमा मिनरल वाटर, सस, कुनै पेय पदार्थ त पक्कै ल्याउनु हुन्छ होला । ती सामग्री ल्याएर खाली भएको बोटल तपाईँ के गर्नुहुन्छ ? पक्कै घरमा पानी पिउन अथवा अन्य कुनै सामग्री राख्न प्रयोग गर्नुहुन्छ होला अथवा फ्याक्नुहुन्छ होला, हैन ? तर, आफ्ना...
-
२०८१ मङ्सिर २९, शनिबार
जीप दुर्घटनामा दम्पत्तिसहित ३ को मृत्यु
बुटवलको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल आउँदै...
-
२०८१ मङ्सिर २९, शनिबार
भक्तपुर महोत्सव जारी
भक्तपुरमा आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्व शुक्रबारदेखि सुरु भएको छ । भक्रपुरको कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन साथै नगरको जीवनशैली स्वदेशी लगायत विदेशी पर्यटकहरुलाई अवगत...
-
२०८१ मङ्सिर २९, शनिबार
खोला किनारको मापदण्ड तत्कालका लागि स्थागित
काठमाडौंका नदी तथा खोला किनारमा सर्वाेच्च अदालतल गरेको थप २० मिटर मापदण्डको निर्णय हाललाई स्थगित गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । उक्त...
-
२०८१ मङ्सिर २८, शुक्रबार
पत्रकारहरु नयाँ नेतृत्व छान्दै
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आज मतदान भइरहेको छ । महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि...
-
२०८१ मङ्सिर २५, मंगलबार
न्यू जेनिथ स्कूलमा भव्य मेला हुँदै
काठमाडौंको ताम्सीपाखास्थित न्यू जेनिथ इङ्गलिस मोडल स्कूलले भव्य मेलाको रुपमा ‘न्यू जेनिथ डे’ आयोजना गर्ने भएको छ । न्यू जेनिथले आफ्नो २६औं स्थापनाको दिवसको अवसरमा परम्परागत खाद्य परिकार, सांगितिक कार्यक्रमको साथै विभिन्न प्रदर्शनीहरुसहित मेलाको...
-
२०८१ मङ्सिर २५, मंगलबार
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले...
-
२०८१ मङ्सिर २५, मंगलबार
गढीमाई मेलाबाट फर्केका ८ जनाको मृत्यु
रौतहटमा चन्द्रपुर नगरपालीकास्थित राजमार्गमा स्कार्पिओ दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भएको छ। बाराको प्रसिद्ध गढिमाई दर्शन गरेर आफ्नो घर सिराहा फर्किने क्रममा मंगलबार बिहान बा १६ च ३१६२ नम्बरको स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको...
-
२०८१ मङ्सिर २५, मंगलबार
महांकाल परिसरका सत्तलहरु पुनर्निर्माण शुरु
काठमाडौं महानरपालिकाले महांकाल मन्दिर परिसरको सत्तल पुनर्निर्माणको काम सुरु गरेको छ । सोमबार महानगर उपप्रमुख सुनिता डंगोलले सत्तलको जग पूजा तथा शिलान्यास गरी सो कार्य सुरु भएको हो । सम्पदा तथा पर्यटन समितिका संयोजक वडा नं. ८ का वडाध्यक्ष आशामान...
-
२०८१ मङ्सिर २५, मंगलबार
ज्यापु दिवसको अवसरमा सुकुन्दा र्याली
यही मंसिर ३० गते हुने ज्यापू दिवसको अवसरमा शनिबार सुकुन्दा र्याली निकालियो । ज्यापू संस्कृति विकास कोषको आयोजनामा भइरहेको ज्यापू दिवस यो वर्ष पनि भव्य रुपमा मनाउनका लागि दिवस पूर्व उक्त र्यालीको आयोजना गरिएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख...
-
२०८१ मङ्सिर २५, मंगलबार
छायाँ सेन्टरको मुद्दाको फैसला फेरि सर्यो
ऐतिहासिक कमलपोखरीको जग्गा मासेर बनाइएको छायाँदेवी सेन्टरको विवाद सम्बन्धी मुद्दाको फैसला मिति फेरि सरेको छ । सर्वाेच्चले फैसला सुनाउनका लागि निसुको पेसी तोकेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय साराङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको ईजलासमा भईरहेको...