बजार
-
२०८१ कार्तिक २९, बिहिबार
विश्व मधुमेह दिवस
‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ आज विश्व मधुमेह दिवस मनाईंदैछ । नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा बढ्दै गएको मधुमेहको समस्या, यसको असर, पहिचान, उपचार र रोकथामका उपायबारे जनचेतनमूलक सन्देश दिने उद्देश्यले विभिन्न...
-
२०८१ कार्तिक २७, मंगलबार
लाल आयोगको प्रतिवेदन सार्वजनिक
सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । डेडिकेटेड ट्रंकलाइनको विवाद दीर्घकालीन समाधानका लागि २०८० पुस २४ गतेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।...
-
२०८१ कार्तिक २७, मंगलबार
‘फिन इलेक्ट्रो टेक २०२४’ हुने
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने भएको छ । महासंघले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपमा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ प्रदर्शनी गर्न लागेको...
-
२०८१ कार्तिक २७, मंगलबार
काठमाडौं १०औं प्रदुषित सहरको सूचीमा
विश्वकू प्रदुषित सहरको शीर्ष १०औं स्थानमा नेपाल परेको छ । आईक्यू एयरका अनुसार काठमाडौंको आज विहानको हावाको गुणस्तर अस्वस्थ रहेको जनाएको छ । बिहान १० बजे काठमाडौँको एक्यूआई १ सय ५१ रहेको छ । आईक्यू एयरको तथ्याङ्कमा पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा...
-
२०८१ कार्तिक २७, मंगलबार
आज हरिबोधिनी एकादशी
आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशीको रुपमा लिने गरिन्छ । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ।...
-
२०८१ कार्तिक २६, सोमबार
जलवायु सम्मेलन कोप–२९ शुरु
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि २९औँ सम्मेलन (कोप–२९) अरजरबैजानको बाकुमा आजदेखि शुरू भएको छ । सम्मेलन यही मंसीर ७ गते सम्म चल्ने छ । सम्मेलनमा भाग लिन नेपालका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेल हिजो बाकु प्रस्थान...
-
२०८१ कार्तिक २६, सोमबार
बागलुङमा जीप दुर्घटना हुँदा ५ को मृत्यु
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु भएका पाँचै जनाको पहिचान भएको जनाइएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरको...
-
२०८१ कार्तिक २५, आइतबार
पुराना प्लसटुका विद्यार्थीहरुका लागि मौका परीक्षा
राष्ट्रिय परीक्षा बोर्डले २५ वर्षअघि कक्षा ११ र १२ पढाइ गरेर अनुत्तिर्ण विद्यार्थीहरुका लागि मौका परीक्षाको अवसर ल्याएको छ । बोर्डका अनुसार कक्षा ११ र १२ प्रारम्भ भएको वर्ष २०५६ सालयता परीक्षामा सहभागी भएर अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षाको...
-
२०८१ कार्तिक २४, शनिबार
उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सुरू
काठमाडौंमा उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सुरू भएको छ । नेपाल एकायन कराँते सङ्घले यहि काठमाडौंमा प्रथम उपमेयर कप अन्तरपालिका एकायन कराँते प्रतियोगीताकाे आयोजना गरेकाे हो । संघले लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण...
-
२०८१ कार्तिक २४, शनिबार
सर्वमान्य नेता स्व. गणेशमान सिंहको जन्मजयन्ती मनाइयो
सर्वाेच्च कमाण्डर तथा सर्वमान्य नेता स्व. गणेशमान सिंहको ११०औं जन्मजयन्ती मनाइएको छ । नेपालको राजनीतिमा त्याग र साहसको उदाहरण बनेका सिंह सबैको लागि एक प्रेरणादायी सर्वाेच्च नेता हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनको सफलतापछि तत्कालीन राजा वीरेन्द्र...
-
२०८१ कार्तिक २४, शनिबार
जलवायु न्यूनिकरणका लागि विश्वले सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्युनिकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्नेकुरालाई जोड दिनुभएको छ । इजिप्टको कायरोमा वल्र्ड अर्बान फोरममा सहभागी भइ नेपाल फर्किएसँगै त्रिभूवन...
-
२०८१ कार्तिक २४, शनिबार
आज विश्व स्वतन्त्रता दिवस
हरेक बर्ष नोभेम्बर ९ तारिखका दिन मनाइने विश्व स्वतन्त्रता दिवस आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना मनाइएको छ । स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै यो दिवस मनाउने गरिएको छ । सन् १९४७ देखि मनाउन थालिएको विश्व स्वतन्त्रता दिवस...
-
२०८१ कार्तिक २३, शुक्रबार
अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको स्तरोन्नतिका लागि आजबाट पाँच महिनासम्म दैनिक १० घण्टा उडान बन्द गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । विमानस्थालका अनुसार कात्तिक...
-
२०८१ कार्तिक २२, बिहिबार
सूर्यको उपासना गरी छठ मनाईदै
छठ पर्वको मुख्य दिन आज ९बिहीबार० साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ पूजा आराधना गरी मनाइन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ । मिथिलाञ्चलको ऐतहासिक एवं सांस्कृतिक पर्व छठ संघिय राजधानी...
-
२०८१ कार्तिक २२, बिहिबार
पाटनको डबलीमा कात्तिक नाच प्रारम्भ
ऐतिहासिक कात्तिक नाच प्रारम्भ भएको छ । तीन सय ८३ वर्षदेखि चलिआएको कार्तिक नाच पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा बुधबार भक्त सुरदास नाचबाट शुभारम्भ भएको छ । भगवान विष्णुका १७ कथासँग जोडिएको यो नाच आगमी ३० गतेसम्म सञ्चालन हुनेछ । हरेक दिन फरक–फरक...
-
२०८१ कार्तिक २२, बिहिबार
अमेरिकाको ४७औं राष्ट्रपति डोनाल्ड ट्रम्प
अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ । सशक्त प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई फराकिलो अन्तरले हराउँदै ट्रम्प बुधबार अमेरिकाको ४७औं राष्ट्रपतिमा विजयी हुनुभएको छ । राष्ट्रपतिमा...