arin enterprises

बिचार

  • २०८० आषाढ २४, आइतबार

    दक्षिण कोरियाली खेलाडि लि काङ्ग इन पीएसजीमा

    दक्षिण कोरियाली मिडफिल्डर लि काङ्ग इनलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अनुबन्ध गरेको छ । पीएसजीले २२ वर्षिया लिलाई स्पेनिस क्लब रियल मालोर्काबाट ५ वर्षका लागि अनुबन्ध गरेको हो । पीएसजीमा जोडिन पाउनु अविश्वसनीय रहेको उनको भनाइ छ । पीएसजीले समर...

  • २०८० आषाढ २४, आइतबार

    फोल्डेबल स्क्रिन युक्त म्याकबुक ल्याउँदै एप्पल

    एप्पलले फोल्डेबल स्क्रिन (फोल्ड गर्न मिल्ने स्क्रिन) म्याकबुक बजारमा ल्याउने भएको छ । हालै सार्वजनिक एक रिपोर्ट अनुसार कम्पनीले पनि फोल्डेबल स्क्रिन म्याकबुकमा काम गरिरहेको एप्पलले जनाएको हो । यसका लागि कम्पनीले आपूर्तिकर्ताहरूसँग छलफल गर्न थालेको छ...

  • २०८० आषाढ २४, आइतबार

    इंल्याण्डलाई युरो यू–२१ च्याम्पियनसिपको उपाधि

    इंल्याण्डले युरो यू–२१ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति स्पेनलाई १–० गोलले हराउँदै इंल्याण्डले यू–२१ फुटबल प्रतियोगिताको उपाधि जितेको हो । पहिलो हाफको इन्जुरी समयमा कार्टिस जोन्सले इंल्याण्डको लागि निर्णायक गोल गरे । इंल्याण्डले लगभग ४०...

  • २०८० आषाढ २४, आइतबार

    म्यानचेस्टर युनाईटेड छाड्ने डि गियाको घोषणा

    इंग्लीस क्लब म्यानचेस्टर युनाईटेडका गोलकिपर डेभिड डि गियाले क्लब छाड्ने घोषणा गरेका छन् । ३२ वर्षीय डि गियाले नयाँ चुनौती लिने सही समय आएको बताउँदै म्यानचेस्टर युनाईटेड छाड्ने घोषणा गरेका हुन् । युनाईटेडमा १२ वर्ष बिताएका गोलकिपर जुनको अन्त्यसँगै...

  • २०८० आषाढ २४, आइतबार

    दुषित पानीबाट झाडापखालाका विरामी बढ्यो

    केहिदिन यता बर्षा सक्रिय हुँदा पानीजन्य रोग पैmलिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको अनुगमनमा पानीका विभिन्न स्रोतहरुमा फेकल कोलीफर्म भेटिएको जानकारी गराएको छ । सबैभन्दा बढी इनारको, त्यसपछि धारा, ट्यांकर, मेलम्ची र जारको...

  • २०८० आषाढ २४, आइतबार

    गायक तामाङको अन्त्यष्टि आज

    गायक तथा कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ । गत मंगलबार बूढानीलकण्ठस्थित आफनै निवासमा मृत्यु भएका रकगायक तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको शव आज बिहान ८ बजेदेखि ११ बजेसम्म संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ । अन्तिम...

  • २०८० आषाढ २४, आइतबार

    ‘लम्पी स्किन’ रोग ७१ जिल्लामा फैलियो

    गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगले महामारीको रुप लिन लागेको छ । अहिलेसम्म यो रोग ७१ जिल्लाका गाइभैंसीमा फैलिसकेको जनाएको छ । रोगका कारण अहिलेसम्म साढे २५ हजारभन्दा बढी गाइभैंसी मरेको तथ्यांक सार्वजनिक भएको छ । पशु सेवा विभागका अनुसार हालसम्म ६...

  • २०८० आषाढ २३, शनिबार

    वरिष्ठ कलाकार गणेश सायमी जनस्तरबाट सम्मानित

    नेपालभाषा आन्दोलनका अग्रज तथा वरिष्ठ एवं लोकप्रिय कलाकार गणेश सायमीलाई आज जनस्तरबाट नागरिक अभिनन्दन गरिएको छ । उहाँलाई अभिनन्द गर्न कलाकार राजेन्द्र शाक्यको संयोजनकत्वमा ५५ सदस्यीय समिति गठन गरेको थियो । सायमीले नेपाल भाषा तथा कलाकारिता क्षेत्रमा...

  • २०८० आषाढ २३, शनिबार

    धान रोपाई( सिनाज्या) मा नेवाः दर्शन

    धान रोपाई( सिनाज्या) मा नेवाः दर्शन को एक संघर्षबादी सिद्धान्त अपनाएको पाईन्छ । किसानहरु को लागि सिनाज्या एक मुख्य र महत्वपूर्ण काम हो । १. किसानहरु को लागि धान बाली एक मुख्य बाली हो । १.२. धान खेती गर्न धेरै मेहनत र परिश्रमयुक्त खेती भनेर मानीआएको...

  • २०८० आषाढ २२, शुक्रबार

    अमेरिकी अर्थमन्त्री येलेन चीन भ्रमणमा

    अमेरिकी अर्थमन्त्री जेनेट येलेन चीन भ्रमणमा गएकी छिन् । विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावपूर्ण सम्बन्ध र सञ्चार सुधार गर्ने उद्देश्यले येलेन बिहीबार बेइजिङ आइपुगेकी हुन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको दुर्लभ भ्रमण गरेको केही...

  • २०८० आषाढ २२, शुक्रबार

    अभिनेता सारुख ताम्राकारको मृत्यु

    अभिनेता सारुख ताम्राकारको मृत्यु भएको छ । उनी रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् । बिहीबार राति ३१ बर्षीय ताम्राकार घरको भर्‍याङको  रेलिङमा झुण्डिएको अवस्थामा मृत फेला फरेको थियो । रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत...

  • २०८० आषाढ २२, शुक्रबार

    गाँजा र गन्धक प्रहरी नियन्त्रणमा

    कैलाली जिल्लाको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले करीव २९ के.जी. ५ सय ग्राम विष्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारत घर बताउने ४२ वर्षिय शिवा गुप्तालाई नियन्त्रणमा लिएको छ । साईकलमा राखेर भारतबाट अवैध...

  • २०८० आषाढ २२, शुक्रबार

    स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा

    नेदरल्यान्ड्सले आइसीसी विश्वकप स्थान बनाएको छ । नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको हो । बिहिबार भएको खेलमा स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब...

  • २०८० आषाढ २२, शुक्रबार

    पाँच पूर्वसचिव विरुद्ध पक्राउ पूर्जी

    ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तत्कालीन सचिवहरू दीप बस्न्यात, छविराज पन्त, युवराज भुसाल, दिनेश अधिकारी र नारायणगोपाल मलेगो विरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो । ललिता निवासको सरकारी...

  • २०८० आषाढ २२, शुक्रबार

    चेल्सीका कप्तान सिजर एट्लेटिको म्याड्रिडमा आवद्ध

    चेल्सीका कप्तान सिजर एजपिलिकुएटाले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग सम्झौता गरेका छन् । उनले लण्डन क्लबसँगको ११ वर्षको यात्रामा पूर्णविराम लगाउदै एट्लेटिकोसँग एक बर्षको सम्झौता गरेका हुन् । ३३ वर्षिय स्पेनिस डिफेन्डर सिजरले बाल्यकालको क्लब...

  • २०८० आषाढ २१, बिहिबार

    एसईई नतिजा सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई–२०७९ को नतिजा प्रकाशित गरेको  छ । यस वर्षको एसईई परीक्षामा चार लाख ८४ हजार ९३९ जना विद्यार्थी सहभागी थिए ।  प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने २२ हजार ४७५ छन्। यो कुल विद्यार्थी...

Pages