बिचार
-
२०८० आषाढ २१, बिहिबार
चीनमा वर्षाका कारण आएको बाढीमा १५ को मृत्यु
सोमबार र मंगलबारको भारी वर्षाका कारण दक्षिणपश्चिम चीनको चोङकिङको वान्झाउ जिल्लामा आएको बाढीले १५ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी बाढीले प्रभावित वान्झाउ जिल्लाको आपतकालिन व्यवस्थापन ब्यूरोले बुधबार विहानसम्मको वर्षाले जिल्लाका वुकियाओ, चाङलिङ र...
-
२०८० आषाढ २१, बिहिबार
कोहली र रोहित बिनाको भारतीय टी–ट्वान्टी टोलीको घोषणा
भारतीय क्रिकेटका पुर्व कप्तान विराट कोहली र नियमित कप्तान रोहित शर्मा बिनाको भारतीय टी–ट्वान्टी टोलीको घोषणा गरिएको छ । वेस्ट इन्डिजसँगको पाँच खेलको टी–ट्वान्टी सिरिजाका लागि १५ सदस्यिय भारतीय टोलीको घोषणा गरिएको हो । हार्दिक पान्ड्याको कप्तानीमा यस...
-
२०८० आषाढ २१, बिहिबार
डी मारिया बेन्फिकामा अनुबन्धीत
अर्जेन्टिनी फरवार्ड एन्जल डी मारिया पोर्चुगिज क्लब बेन्फिकामा अनुबन्ध भएका छन् । ३५ वर्षिय डी मारिया दोस्रो पटक पोर्चुगिज क्लब बेन्फिाकामा अनुबन्ध भएका हुन् । उनले क्लबसँग एक वर्षको सम्झौता गरेका छन् । डी मारियाले सन् २००७ देखि २०१० सम्म बेन्फिकाबाट...
-
२०८० आषाढ २१, बिहिबार
ट्वीटर जस्तै देखिने जुकरबर्गको नयाँ एप थ्रेड सार्वजनीक
फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले ट्वीटर जस्तै देखिने नयाँ एप थ्रेड सार्वजनीक गरेका छन् । बिहीबारदेखि यो एप आईओएस र एन्ड्रोइडमा एकसाथ आएको हो । कुस्तीका लागि सामाजिक संजालका बादशाहद्वय जुकरबर्ग र एलन मस्क तयारीमै रहेका बेला अब दुवै जनाका...
-
२०८० आषाढ २१, बिहिबार
एसईईको नतिजा आज आउने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन आज विहीबार गर्न लागेको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष डा....
-
२०८० आषाढ २१, बिहिबार
आज वर्षकै लामो र उच्च गर्मीको दिन हुने
पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ । आज बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । आज यी दुईबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने...
-
२०८० आषाढ २१, बिहिबार
प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएपछि बबण्डर
गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा मागेको छ । बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।...
-
२०८० आषाढ २०, बुधबार
इजरायली सेना जेनिन शहरबाट फिर्ता
प्यालेस्टिाइन स्थित वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट इजरायली सेना फिर्ता गएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकबादविरुद्धको लडाई हाललाई रोकेको भन्दै इजरायली सेनाले कब्जा गरेको शिविरवाट सेना फिर्ता भएको जनाएका हुन् । सो...
-
२०८० आषाढ २०, बुधबार
चीनमा भारी वर्षाका कारण लाखौं प्रभावित
चीनमा लगातारको भारी वर्षाका कारण घरहरु भत्कनुका साथै नदी किनारका घरहरु बाढीले बगाएको छ । छोङछिङ शहरका दर्जनौं घरहरु वर्षाले भत्किनुका साथै वर्षाको पानी घरघरमा पस्दा थुप्रै मानिसहरु घरभित्रै थुनिएका हुन् । सिछुआन प्रान्तमा मात्रै ४ लाख ६० हजार बढी...
-
२०८० आषाढ २०, बुधबार
राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने
गत वैशाख ६ गते श्वास प्रश्वासमा खराबी भएपछि भारतमा उपचार गर्न जानु भएको राष्ट्रपति रामचन्द्र पौडेलेको उपचार खर्च सरकारले नै व्यहोर्ने भएको छ । १२ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । नेपालमा उपचार सम्भव हुँदा हुँदै उपचारका लागि...
-
२०८० आषाढ २०, बुधबार
बाढीपहिरोका कारण राजमार्गहरु पूर्ण रुपमा अवरुद्ध
बाढी पहिरोका कारण देशका विभिन्न सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने क्रम बढेको छ । सडक विभागले आज बिहानसम्मको सूचना अनुसार विभिन्न राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र १३ वटा सडकमा...
-
२०८० आषाढ २०, बुधबार
२५ लाख भन्दा बढीको अवैध औषधी नियन्त्रणमा
धनुषा प्रहरीले मंगलबार अवैध रुपमा भित्रिएको २५ लाख भन्दा बढी मूल्य बराबरको औषधि नियन्त्रणमा लिएको छ । धनुषाजिल्लाको जनकपुर उपमहानगरपालिका १२ बर्हविगहाबाट मंगलबार साँझ सशस्त्रप्रहरीले करीव २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी...
-
२०८० आषाढ १९, मंगलबार
रहेनन् रक गायक रोबिन तामाङ
नेपाली पप रक संगीत क्षेत्रका चर्चित गायक रोबिन तामाङको निधन भएको छ । ६० वर्षीय तामाङको आज मंगलबार साँझ बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । तामाङकै फेसबुक प्रोफाइलमार्फत उनको मृत्युको पुष्टि गरिएको छ । उनको फेसबुकको भित्तामा तामाङको मृत्यु...
-
२०८० आषाढ १९, मंगलबार
नृसिंह जात्राका लागि मल्ल राजालाई निमन्त्रणा दिइयो
ललितपुर राज्यका मल्ल राजा निमन्त्रणा अर्थात ‘स्वां तः वनेगु’ कार्यक्रम सम्पन्न भएको छ । गुरुपूर्णिमाको दिन ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरु ललितपुरको मंगलबजारस्थित मल्लकालीन दरवारको सुन्दरी चोकमा गई मल्ल राजालाई निमन्त्रणा ‘स्वां तःवनेगु’...
-
२०८० आषाढ १९, मंगलबार
मेलम्चीको पानी पठाउन बन्द
वर्षायाममा हुने सम्भावित क्षतिलाई मध्येनजर गर्दै मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी पठाउन बन्द गरेको छ । सरकारले एसियाली विकास बैंक (एडीबी) को सल्लाहमा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा पानी पठाउन बन्द गरेको हो । जलवायु परिवर्तन र...
-
२०८० आषाढ १९, मंगलबार
पल र पुजा उत्कृष्ट नायक नायिका
डिसिने अवार्डको १३औं र चौधौं संस्करण सम्पन्न भएको छ । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमकाबिच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना गर्न नसकिए पनि उत्कृष्ट चलचित्र निर्माणका लागि...




