बिचार
-
२०७८ जेठ १८, मंगलबार
कोपा अमेरिका फुटबल ब्राजिलमा हुने
४७ औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता अब ब्राजिलमा हुने भएको छ । दक्षिण अमेरिकी फुटबल महासंघले सोमबार ब्राजिलमा कोपा अमेरिका आयोजना गर्ने निर्णय गरेको हो । कोपा अमेरिका आगामी १३ जुन देखि १० जुलाईसम्म हुने तय छ । यसअघि कोपा अमेरिका...
-
२०७८ जेठ १७, सोमबार
चीनका दम्पत्तीलाई तीन सन्तान जन्माउन अनुमति
चीनले आफ्नो मुलुकको दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अनुमति दिने निर्णय गरेको छ । जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेपछि यस्तो घोषणा गरेको हो । चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक...
-
२०७८ जेठ १७, सोमबार
भारतसँग वार्ताका लागि पाकिस्तानको शर्त
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ५ अगस्ट २०१९ भन्दा अगाडीकै स्थिती फर्काइए मात्र भारतसँग वार्ता गर्ने बताएका छन् । पाकिस्तानमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री खानले भारतले २०१९ अगस्ट ५ को कदमलाई फिर्ता लिए वार्ता गर्न सकिने बताएका...
-
२०७८ जेठ १७, सोमबार
चीनमा नयाँ संक्रमण बढ्यो
चीनमा कोरोना भाईरसको नयाँ संक्रमण फेरी बढेको पाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य प्राधीकरणले आइतबार एकै दिन चीनका विभिन्न भागमा २७ नयाँ संक्रमित भेटिएको बताएको छ । ती २७ मध्ये ७ जना मात्रै बाहिरबाट आएका मानिसहरु भएको बीबीसीले जनाएको छ । चीनियाँ...
-
२०७८ जेठ १७, सोमबार
उपत्यकामा करीब ९० प्रतिशत संक्रमित संक्रमणमुक्त
पछिल्लो पटक देशभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार २६३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंबाट ८९०, ललितपुरबाट २५२ र भक्तपुरबाट १२१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४१ हजार ४६९ जनालाई कोभिड संक्रमण...
-
२०७८ जेठ १७, सोमबार
संक्रमण निको हुनेको दर ८० प्रतिशत नजिक
पछिल्लो २४ घण्टामा १७ हजार ४८० जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । परिक्षण संख्याको २७ दशमलव २४ प्रतिशत अर्थात ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको छ । १५ हजार ५५ जनाको आरटी पिसिआर परिक्षणमा ४ हजार १७८ र २ हजार ४२५ जनाको एन्टिजेन परिक्षणमा ५८४...
-
२०७८ जेठ १७, सोमबार
नेपाल कोरिया मैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री अस्पताललाई वान लभ वान वर्ल्ड नामक संस्ंथाले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड १९ महामारी नियन्त्रण र रोकथाममा केही टेवा दिन बिरामीहरुलाई आवश्यक हुने सामग्री अस्पताललाई सहयोग गरेको संस्थाले जनाएको छ...
-
२०७८ जेठ १७, सोमबार
कोभिडविरुद्धको संघर्ष अभियानमा भक्तपुरका संस्थाहरु
कोभिड महामारीबाट जोगिन भक्तपुरमा व्यावसायिक र सामाजिक संघसंस्थाहरुको सक्रियता बढेको छ । भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा एघार वटा संस्थाहरुले संयुक्त रुपमा कोभिड– १९ विरुद्ध अभियानै चलाएका हुन् । ‘सेवा परमो...
-
२०७८ जेठ १७, सोमबार
भीम तुलाधरको ‘दोष’ भोलि सार्वजनिक हुँदै
नेपालका चर्चित पप गायक भीम तुलाधरको नयाँ म्यूजिक भिडियो ‘दोष’ भोलि सार्वजनिक हुने भएको छ । गायक तुलाधरले आफ्नो फेसबुक वालमार्फत भोलि म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको घोषणा गरेका हुन् । भोलि जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीत सार्वजनिक गर्न...
-
२०७८ जेठ १७, सोमबार
कोपा अमेरिका फुटबल अर्जेन्टिनामा नहुने
४७ औं संस्करणको कोपा अमेरिका फुटबल अर्जेन्टिनामा आयोजना नहुने भएको छ । कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएकोले अर्जेन्टिनामा प्रतियोगिता आयोजना नगरिने भएको हो । यस अघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा...
-
२०७८ जेठ १६, आइतबार
उपत्यकामा संक्रमण निको हुनेका दर ८८.०२ प्रतिशत
पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का एक हजार ९३ जना नयाँ संक्रमित भेटिएका छन् । भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाडौंमा ८०४ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४० हजार २०६ जनालाई कोभिड संक्रमण भइसकेको छ । हाल २६ हजार ४०३...
-
२०७८ जेठ १६, आइतबार
थप ४ हजार ३६९ संक्रमित थप
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ४ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो पटक गरिएको स्वाब नमूनाको आरटी पिसिआर परिक्षणमा ३ हजार ७०२ जनामा र एन्टिजेन परिक्षणमा ६६७ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ३४ दशमलव २०...
-
२०७८ जेठ १६, आइतबार
किन घटार्ईदैछ परिक्षण संख्या
नेपालमा कोभिड १९ संक्रमितको पहिचानका लागि गरिने परिक्षण संख्या दिनहुँ घटाउँदै लगेको छ । दैनिक २० देखि २२ हजारको हाराहारीमा स्वाब नमूनाको परिक्षण हुँदै आएकोमा पछिल्ला दुई दिनमा निकै कम संख्यामा परिक्षण गरिएको पाइएको हो । हिजो मात्र १४ हजार ७५२ स्वाब...
-
२०७८ जेठ १६, आइतबार
आईपीएलको बाँकी खेलहरु युएईमा हुने
ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको बाँकी खेलहरु युएईमा हुने भएको छ । बीसीसीआईले शनिबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु सेप्टेम्बर देखि अक्टोबरसम्म युएईमा हुने जनाएको हो । केही समय अघि भारतमा कोरोना भाईरसको दोस्रो लहरको...
-
२०७८ जेठ १६, आइतबार
म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी च्याम्पियन
इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० गोलले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा खेलेको...
-
२०७८ जेठ १५, शनिबार
नेपालभाषा शिरोमणिसँगै तन्त्रविद्लाई समाजको श्रद्धान्जली
वैयाकरणविद्को रुपमा परिचित नेपालभाषा शिरोमणि रमापति राज शर्मा राजोपाध्यायको विद्वता र भाषाविज्ञानको क्षेत्रमा उनको वैज्ञानिक क्षमताको बारेमा आज चर्चा गरिएको छ । राजोपाध्याय समाजले आज आयोजना गरेको भर्च्युअल श्रद्धान्जली सभाका वक्ताहरुले नेपाभलाषा...




