बिचार
-
२०७७ भाद्र २८, आइतबार
रेडपाण्डाको छालासहित ४ जना पक्राउ
बाँकेको बैजनाथ गाउँपालिकाबाट रेडपान्डाको छालासहित ४ जना पक्राउ परेका छन् । बैजनाथ १ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट १ थान रेडपाण्डाको छालासहित सुर्खेत भेरी गंगा नगरपालिका–१२ छिन्चु बस्ने ३६ वर्षीय देव बहादुर बाठा लगायत ४ जनालाई प्रहरीले आज...
-
२०७७ भाद्र २८, आइतबार
प्रहरीले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ सार्वजनिक
प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ सार्वजनिक भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त कार्यादेश सार्वजनिक गर्नुभएको हो । सोही अवसरमा...
-
२०७७ भाद्र २८, आइतबार
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिराहामा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका ३ बस्ने ४५ वर्षीय रामचन्द्र सदा पक्राउ परेका हुन् । अनुसन्धानमा रामचन्द्रले ती बालिकालाई...
-
२०७७ भाद्र २८, आइतबार
लुटपाट गरी भाग्दै गरेको अवस्थामा ४ जना पक्राउ
लुटपाट गरी भाग्दै गरेको अवस्थामा स्वयम्भुबाट ४ जना पक्राउ परेका छन् । बसमा नगद लुटेर भाग्दै गरेका काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने २४ वर्षीय सन्तोष बिष्ट लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बाँके कोहलपुर नगरपालिका ११ घर भएका ४२...
-
२०७७ भाद्र २८, आइतबार
आफ्नै ज्वाइँको हत्या गरेको अभियोगमा ससुरा पक्राउ
बाँकेमा आफ्नै ज्वाईँलाई कुटपिट गरी हत्या गरेको अभियोगमा नरेश चमार नामक व्यक्ति पक्राउ परेका छन् । ज्वाईँको हत्या गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका २० नटनपुरुवा बस्ने नरेश चमार पक्राउ परेका हुन् । हत्या अभियोगमा चमार सहित पाँच जना पक्राउ परेका...
-
२०७७ भाद्र २८, आइतबार
कोरोना संक्रमणकै कारण ९ जनाको मृत्यु, ६ जना काठमाडौंका
पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) को संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । थप ३ महिला र ६ जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मृत्यु हुने ९ जनामध्ये ६ जना काठमाडौंबाट...
-
२०७७ भाद्र २८, आइतबार
४५ जिल्लाका एक हजार ३९ मध्ये काठमाडौं उपत्यकामा ५ सय ९७ नयाँ संक्रमित
काठमाडौं उपत्यकामा ५ सय ९७ नयाँ संक्रमित थप भएका छन् । आज काठमाडौंमा ४ सय ८३ नयाँ संक्रमित भेटिएका छन् भने भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना नयाँ संक्रमित थप भएका छन् । त्यसैगरी मोरङमा ७१, बर्दियामा ६१, धादिङमा ३४, रुपन्देहीमा ३१, चितवन र लमजुङमा २७/...
-
२०७७ भाद्र २८, आइतबार
एक हजार ३९ नयाँ संक्रमित थप, एक हजार १७३ निको
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ३९ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ३ सय ६५ जना महिला छन् भने ६ सय ७४ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५४ हजार एक सय ५९ पुगेको छ । पछिल्लो पटक एक...
-
२०७७ भाद्र २७, शनिबार
रुसी राष्ट्रपति पुटिनले सर्वियाका राष्ट्रपतिसँग माफी मागे
रूसी विदेशमन्त्रीको एक फेसबुक पोस्टका कारण राष्ट्रपति भ्लादिमीर पुटिनले सर्बियन राष्ट्रपति अलेक्जेन्डर वुचिचसँग माफी मागेका छन् । रूसी विदेश मन्त्रालयका प्रवक्ता मरिया जखारोवाले आफ्नो फेसबुक वालमा एउटा फोटो पोस्ट गरेकी थिइन् । उक्त फोटोमा सर्वियन...
-
२०७७ भाद्र २७, शनिबार
कोरोनाका कारण थप १४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) का कारण थप १४ जनाको निधन भएको छ । पछिल्लो पटक ३ जना महिला र ११ पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंकी ७६ वर्षकी महिलाको साथमा ५१ र ५४ वर्षीय...
-
२०७७ भाद्र २७, शनिबार
उपत्यकामा ४ सय ३१ नयाँ संक्रमित थपिँदा काठमाडौंमा ३ सय ७७
काठमाडौं उपत्यकामा हिजोको अनुपातमा आज कोरोनाभाईरस (कोभिड १९) का नयाँ संक्रमितको संख्यामा कमी आएको छ । हिजो ६ सय २० नयाँ संक्रमित भेटिएको काठमाडौंमा आज भने ३ सय ७७ जनामा संक्रमण देखिएको छ । त्यस्तै ललितपुरमा ३७ र भक्तपुरमा १७ गरी काठमाडौं उपत्यकामा ४...
-
२०७७ भाद्र २७, शनिबार
एक हजार २०१ नयाँ संक्रमित थप, ८५२ निको भए
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार २ सय एक जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ४ सय १६ जना महिला छन् भने ७ सय ८५ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५३ हजार एक सय २० पुगेको छ । पछिल्लो...
-
२०७७ भाद्र २७, शनिबार
विश्वभरी प्राथमिक उपचार दिवस मनाईँदै
आज सेप्टेम्बर महिनाको दोश्रो शनिबार, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व प्राथमिक उपचार दिवस मनाईँदैछ । ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ मूल नारासहित सहित यस वर्ष कोभिड महामारीका बिच यो दिवस मनाईँदै गरिएको हो । प्राथमिक उपचारको महत्वका...
-
२०७७ भाद्र २६, शुक्रबार
अनुगमन समितिबाट आइसोलेसनहरुको स्थलगत अनुगमन
कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित संसदीय उपसमितिले नेपाल सशस्त्र प्रहरी अस्पताल, बलम्बु र मनमोहन मेमोरियल अस्पताल आईसोलेसन, दहचोकको अनुगमन गरेको छ । उपसमितिले स्थलगत अनुगमनको योजना बनाई आजै पहिलो अनुगमनका...
-
२०७७ भाद्र २६, शुक्रबार
अपहरण गरी फिरौती मागेको अभियोगमा ३ जना पक्राउ
गत बुधवार धुलिखेलको २८ किलोबाट एक युवकलाई अपहरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचखाल नगरपालिका १२ देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई अपहरण गर्दै बन्धक बनाएर फिरौती रकम मागेको अभियोगमा ३ जनालाई धुलिखेल नगरपालिका ४ स्थित अठ्ठाईस...
-
२०७७ भाद्र २६, शुक्रबार
सवारी दुर्घटनामा मृत्यु
अग्निसाईर कृष्णसावरण गाउँपालिका १ घोघिदहास्थित सडकमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो । हिजो राती भएको दुर्घटनामा गम्भीर घाइते भएको अवस्थामा उपचारका लागि राजबिराजस्थित...




