बिचार
-
२०७७ भाद्र २२, सोमबार
समाजवादी पार्टी गोकर्णेश्वर समितिका अध्यक्ष नगरकोटीको करेन्ट लागेर मृत्यु
समाजवादी पार्टी गोकर्णेश्वर समितिका अध्यक्ष श्रीकृष्ण नगरकोटीको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका ३ बालुवा गाम्चा बस्ने २६ वर्षीय नगरकोटीको हिजो करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका...
-
२०७७ भाद्र २२, सोमबार
सय किलो गाँजा बरामद
चितवनको राप्ती नगरपालिका ८ स्थित कालिका सामुदायिक वनबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा आज प्रहरीले बरामद गरेको छ । सोही वनको टोलीले गस्ती गर्ने क्रममा वनभित्र उक्त परिमाणमा गाँजा फेला पारेको हो । अपरिचित व्यक्तिहरु बोरा बोकी जंगलभित्र फाली...
-
२०७७ भाद्र २२, सोमबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सप्तरीमा एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जबरजस्ती करणी अभियोगमा खडक नगरपालिका ११ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । अनुसन्धानमा ती किशोरले शनिबार राति किशोरीलाई जबरजस्ती...
-
२०७७ भाद्र २२, सोमबार
रातो मछिन्द्रनाथ बुंगमति प्रस्थानको साइत निकालियो
रातो मछिन्द्रनाथ बुंगमति प्रस्थानको साइत निकालियो रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने साइत निकालिएको छ । आज बिहान ९ बजेतिर पाटन मंगलबजारस्थित मणिमण्डप पाटीमा ज्योतिषहरु बसेर मछिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने साइत निकालिएको हो । पाटनका...
-
२०७७ भाद्र २२, सोमबार
कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो
नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । थप ७ पुरुष र ४ जना महिलाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने ४ जना महिलामध्ये ३ जना काठमाडौंका रहेका छन् । काठमाडौंका ३७ वर्षीया, ९०...
-
२०७७ भाद्र २२, सोमबार
९७९ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३२६
पछिल्लो १४ घन्टाको परिक्षणमा ४५ जिल्लाबाट ३ सय ३८ महिला र ६ सय ४१ जना पुरुष गरी ९ सय ७९ नयाँ संक्रमित भेटिएका छन् । अन्य जिल्लाहरुमा नयाँ संक्रमणको संख्या सय भन्दा कम हुँदा काठमाडौंमा अझै ३ सय नजिक नयाँ संत्रमित भेटिने क्रम जारी रहेको छ । पछिल्लो...
-
२०७७ भाद्र २२, सोमबार
९२१८ परिक्षणमा ९७९ नयाँ संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा नेपालमा ९ सय ७९ जना नयाँ संक्रमित थप भएका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४७ हजार २ सय ३६ पुगेको छ । पछिल्लो पटक एक हजार ७ सय ३६ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या ३० हजार ६ सय ७७...
-
२०७७ भाद्र २२, सोमबार
धारिलो हतियारले हानी घाइते बनाएको अभियोगमा पक्राउ
छिमेकीलाई कुटपिट गरेको तथा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिका ४ लुस्लेरी बस्ने ६२ वर्षीय मोतिराम परियार र उनकै छोरा १९...
-
२०७७ भाद्र २२, सोमबार
बाघको छाला र हड्डी सहित पक्राउ
बझाङको बुङगल नगरपालिका ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज विहान पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका ६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र बोहरा रहेका...
-
२०७७ भाद्र २१, आइतबार
रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न
कडा सुरक्षा घेराका बीच ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएको छ । ठुलो संख्याको प्रहरी र ललितपुरका १९ जातीय संस्थाको साथमा नेपालभाषा मंकाः खलः यलका स्वयम्सेवक समेतको सुरक्षा घेरा भित्र जात्रा गरिएको हो । कुनै प्रकारको नराम्रो घटना हुन...
-
२०७७ भाद्र २१, आइतबार
पुल्चोक घटनामा पक्राउ परेकाहरुलाई निशर्त रिहाइ गर्न माग
गत विहिबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा पक्राउ परेकाहरुलाई रिहाईको माग गर्दै विभिन्न संघसंस्थाहरुबाट विज्ञप्तीहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा गुथि विधेयकको आन्दोलनको क्रममा सक्रिय रहेका विभिन्न ३५...
-
२०७७ भाद्र २१, आइतबार
बीर अस्पताल अब कोभिड अस्पतालको रुपमा संचालन हुने
नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएर आइसोलेसनहरु भरिँदै गएको अवस्थामा बीर अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम (आइअएस) को आज बसेको...
-
२०७७ भाद्र २१, आइतबार
निको हुनेको संख्यामा उल्लेख्य वृद्धि
नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित निको हुनेको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । पछिल्ला दिनहरुमा निको हुनेको संख्या बढ्दै जाने क्रममा आज नयाँ संक्रमित संख्याको करीब दोब्बर संख्यामा निको भएका छन् भने निको हुनेको दर पनि व्हात्तै बढेको छ...
-
२०७७ भाद्र २१, आइतबार
थप ९ जना कोरोना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २ महिला र ७ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो । काठमाडौंमा ७४ वर्षीय, ६८ वर्षीय र ८५ वर्षीय पुरुष एक...
-
२०७७ भाद्र २१, आइतबार
९८० नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३५४
पछिल्लो २४ घन्टाको परिक्षणको नतिजा अनुसार नेपालमा कोरोना संक्रमणको अवस्थामा कमी आएको देखिएको छ भने पछिल्लो नतिजाबाट आम सर्वसाधारणले केही राहत पाएको महसूस गरेका छन् । कुल नयाँ संक्रमित संख्यामा पनि विगतका दिनको तुलनामा कमी आएको छ भने काठमाडौं...
-
२०७७ भाद्र २१, आइतबार
आज हजारभन्दा कम संख्यामा नयाँ संक्रमित थप
नेपालमा केहि दिनयताबाट दैनिक हजार बढि नयाँ संक्रमित थप भइरहेकामा आज भने यो संख्या घटेर हजारभन्दा तल झरेको छ। पछिल्लो २४ घन्टामा नेपालमा ९ सय ८० जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये २ सय ९० महिला छन् भने ६ सय ९० जना पुरुषहरु रहेका छन् । योसँगै...




