बिचार
-
२०७७ भाद्र १८, बिहिबार
ललितपुरमा पूर्णचण्डी भूजा पनि स्थगित
आज आश्विन कृष्ण प्रतिपदा । आजको दिनमा लतिलपुरमा एउटा महत्वपूर्ण पर्व सम्पन्न हुने गर्दथ्यो । आज ललितपुरको गाःबहालस्थित पूर्णचण्डी परिसरमा पूर्णचण्डी भूजा राख्ने गरिन्थ्यो । साथमा आजकै रातमा नै पूर्णचण्डी देवीको जात्रा पनि हुने गर्दथ्यो । तर कोरोना...
-
२०७७ भाद्र १८, बिहिबार
थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ४ जना महिला र २ पुरुषको मृत्यु भएको जनाएको छ । पछिल्लो पटक रुपन्देहीकी ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी...
-
२०७७ भाद्र १८, बिहिबार
काठमाडौंमा आज पनि ३ सय बढि संक्रमित थप
पछिल्ला केही दिनहरुमा काठमाडौंमा दिनहुँ ३ सय बढि नयाँ संक्रमित थप भइरहेका छन् । आज पनि काठमाडौंमा साढे ३ सय बढि नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ४ सय ४५ जना संक्रमित भेटिएका छन् भने तीमध्ये...
-
२०७७ भाद्र १८, बिहिबार
१२२८ नयाँ संक्रमित थप, ९१७ निको
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार दुई सय २८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ९४ जना महिला छन् भने ८ सय ३४ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । पछिल्लो पटक...
-
२०७७ भाद्र १८, बिहिबार
अवैध लागूऔषध गाँजा सहित पक्राउ
उदयपुर ताप्ली गाउँपालिका ५ सल्ले बस्ने हुप बहादुर मगरलाई १५ केजी अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । मगरले लागूऔषध गाँजा सञ्चय, ओसार पसार तथा किनबेच गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले घर...
-
२०७७ भाद्र १८, बिहिबार
कर्तव्य ज्यान मुद्दाका ५ जना फरार प्रतिवादीहरू पक्राउ
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद (जन्मकैद) ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी मालिका गाउँपालिका ४ बस्नेहरू २८ वर्षीय बलमान घर्ति, ३३ वर्षीय जिवन घर्ति मगर, २६ वर्षीय दुर्गा बहादुर...
-
२०७७ भाद्र १८, बिहिबार
धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ
धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौंको साँखुबाट एक जना पक्राउ परेका छन् । प्रहरीले हाल साँखु ब्रह्मखेल बस्ने उदयपुर मझुवा खोला घर भएका १९ वर्षीय सुयोग दनुवार राईलाई प्रहरीले पक्राउ गरेको हो । सुयोगले काठमाडौं बुद्धनगरस्थित...
-
२०७७ भाद्र १८, बिहिबार
अवैध लागूऔषध गाँजा बरामद
पर्सा कालिकामाई गाउँपालिका २ झोलुङ्गे पुलस्थित सडकबाट करिब साढे ५ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । भेडियाहीबाट बन्जारीतर्फ जाँदै गरेको बीआर २२ एम ४६६९ नम्बरको मोटरसाइकलमा लाँदै गरेको उक्त परिमाणको गाँजा प्रहरीले वरामद गरेको हो ।...
-
२०७७ भाद्र १८, बिहिबार
बलात्कार आरोपमा दुई जना पक्राउ
झापामा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशीका एक पुरुष पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका ५ कटरडागी बस्ने ५८ वर्षीय हर्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई...
-
२०७७ भाद्र १८, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शंखमुलबाट एक जनालाई पक्राउ गरिएको छ । छोरीलाई पटक पट जबरजस्ती करणी गरेको अभियोगमा शंखमूल निवाी ४० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको खबर पाएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट...
-
२०७७ भाद्र १८, बिहिबार
एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ
जिल्ला अदालत कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रहेका २८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई...
-
२०७७ भाद्र १७, बुधबार
सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ
विराटनगरको कंचनबारीबाट हतियारसहित ६ जना पक्राउ परेका छन् । १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका २ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । केही व्यक्तिहरुबाट व्यापारीहरुलाई...
-
२०७७ भाद्र १७, बुधबार
१६ वर्षअघि कारागारबाट फरार भएका दुई प्रतिवादी पक्राउ
१६ वर्ष अघि कारागारबाट भागी फरार रहेका फरक फरक मुद्दाका दुइ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । डाँका चोरी मुद्दाका कैलाली जिल्ला गौरिगंगा नगरपालिका २ बस्ने ६२ वर्षीय चुलुवा चौधरी र कर्तव्य ज्यान मुद्दाका कैलारी गाउँपालीका ५ बस्ने ४८ वर्षीय पुरण...
-
२०७७ भाद्र १७, बुधबार
कुमारीको रथ त तानियो नि आज
आज भाद्र शुक्ल पुर्णिमा, नेवार समुदाय अझ विशेष गरी काठमाडौंका नेवारहरुको लागि आजको दिनको ठुलो महत्व हुन्छ । हिजो अर्थात भाद्र शुक्ल चतुर्दशीको दिन कुमारीको साथै भैरव, र गणेशको रथ तानेर काठमाडौंको क्वःने (तल्लो क्षेत्र) मा तान्न गरिन्थ्यो । क्वःने...
-
२०७७ भाद्र १७, बुधबार
काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने प्रदेश सांसद शाक्यको भनाई
वागमती प्रदेशका प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले उचित व्यवस्थापन सहित काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बताउनुभएको छ । समाचारडेस्कसँगको संक्षिप्त कुराकानीमा प्रदेश सांसद शाक्यले अहिलेको अवस्था अनुसार संक्रमण फैलिएको स्थान...
-
२०७७ भाद्र १७, बुधबार
कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
पछिल्ला केही दिनहरुबाट नेपालमा कोरोना संक्रमणका कारण दिनहुँ १० भन्दा बढिको ज्यान गइरहेको छ । पछिल्लो २४ घन्टामा १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये महिला ६ जना र पुरुष...