arin enterprises

बिचार

  • २०७७ भाद्र २३, मंगलबार

    प्रोत्साहन भत्तादेखि पिपिईसम्म केही नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो

    कोभिड १९ रोकथाम र नियन्त्रणका सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले आज विभिन्न स्वास्थ्य परिषदका पदाधिकारीहरुसँग छलफल गरेको छ । वैठकमा सहभागीहरुले प्लाज्मा बैंकको ब्यवस्थापन भए कोभिडको उपचार प्रभावकारी हुनेमा जोड दिएको थिए...

  • २०७७ भाद्र २३, मंगलबार

    नाकामा सेना खटाएर कडाई गर्न उपत्यका नगरपालिका फोरमको माग

    उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाई गर्न माग गरेको छ ।  आज बसेको फोरमको बैठकमा फोरमका उपाध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले...

  • २०७७ भाद्र २३, मंगलबार

    धारणाको भावना

    नदी शान्त छ, छ तलाउ पोखरी शान्त   हरिणको चाल छ उस्तै छ उस्तै मृगको नयन हावाले सुसेली हाल्दैछ बतासले बहेली  पानीको कलकल ध्वनिले प्रकृति गुन्जायमान छ  रूखमा पलाएका आँकुराहरुले वन शोभायमन छ  छोडेका छैनन् फूलहरु फुल्न अनि भवंरा त्यसमा डुल्न  कोईलीको...

  • २०७७ भाद्र २३, मंगलबार

    प्रतिबन्धित औषधि बरामद

    बाराको बिश्रामपुर गाउँपालिका १ खेखरिया टोलबाट करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न प्रतिबन्धित औषधिहरु सोमबार राति प्रहरीले बरामद गरेको छ ।  भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई उक्त प्रतिवन्धित औषधीहरु सोही ठाउँ बस्ने धर्मेन्द्र कुशवाहको...

  • २०७७ भाद्र २३, मंगलबार

    एकनाले भरुवा बन्दुक सहित पक्राउ

    दार्चुलाबाट लाइसेन्स नभएको एक थान एकनाले भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् ।  नौगाड गाउँपालिका ४ अपी नम्पा संरक्षण क्षेत्रभित्र पर्ने जिब्लधाम वनबाट उक्त बन्दुकसहित सोही गाउँपालिका मल्लमट्टे बस्ने ३५ वर्षीय बिक्रम सिंह धामीलाई सोमबार राति...

  • २०७७ भाद्र २३, मंगलबार

    प्रहरीलाई हातपात गर्दा विद्युत प्राधीकरणका कर्मचारी पक्राउ

    ड्युटीमा खटिएको प्रहरीलाई हातपात र गालीगलौज गरेको अभियोगमा नेपाल विद्युत प्राधिकरण बोदेवर्साइन सप्तरीका सहायक प्रबन्धक अर्जुन कुमार साह पक्राउ परेका छन् । सप्तरीको सुरूङगा नगरपालिका ४ कदमहास्थित सडकमा ड्युटीमा खटिएको प्रहरीले मोटरसाइकललाई जाँच गर्ने...

  • २०७७ भाद्र २३, मंगलबार

    निको हुनेको संख्यामा रकेर्ड

    पछिल्लो २४ घन्टामा निको हुनेको संख्याले रेकर्ड कायम गरेको छ । पछिल्लो पटक ९ सय २ जना नयाँ संक्रमित थपिँदा यसको दोब्बरभन्दा बढि संख्यामा संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घन्टामा २ हजार २ सय ८७ जना संक्रमित निको भएका छन् । निको हुनेको संख्यामा...

  • २०७७ भाद्र २३, मंगलबार

    थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३०६

    पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना भाइरस (कोभिड १९) कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक थप एक जना महिला र ५ जना पुरुषको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंमा ८० वर्षीया महिला एक जनाको साथमा ८५...

  • २०७७ भाद्र २३, मंगलबार

    देशभरी संक्रमित संख्या घट्दै गर्दा काठमाडौंमा आज पनि ३ सय नयाँ संक्रमित भेटिए

    पछिल्लो २४ घन्टामा गरिएको स्वाब परिक्षणमा ४६ जिल्लाबाट ३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी जम्मा ९ सय २ जना कोरोनाभाईरस (कोभिड १९) का नयाँ संक्रमितहरु भेटिएका छन् । तीमध्ये काठमाडौं उपत्यकामा ३ सय ९६ रहेका छन् । काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र...

  • २०७७ भाद्र २३, मंगलबार

    १०६११ नमूना परिक्षणबाट ९ सय २ नयाँ संक्रमित भेटिए

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का ९ सय २ जना नयाँ संक्रमित थप भएका छन् ।  तीमध्ये ३ सय ७ जना महिला छन् भने ५ सय ९५ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४८ हजार एक सय ३८ पुगेको छ । पछिल्लो पटक दुई...

  • २०७७ भाद्र २२, सोमबार

    डिस्क्वालिफाई हुँदै प्रतियोगीताबाट बाहिरिए जोकोभिच

    विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट डिसक्वालिफाई हुँदै बाहिरिएका छन् । चौथो चरणको खेल अन्तर्गत स्पेनको कारेनो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हानेपछि सर्वियन खेलाडी जोकोभिच च्याम्पियनसिपबाट...

  • २०७७ भाद्र २२, सोमबार

    पुल्चोकबाट पक्राउ परेकामध्ये १० जना रिहा, बाँकिलाई भोलि रिहा गरिने

    गत विहिबार ललितपुरको पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा पक्राउ परेकामध्ये आज सात जनालाई रिहा गरिएको छ ।  आज साँझसम्ममा ललितपुरका महेश वज्राचार्य, पृथविन्दु महर्जन, सुविन शाक्य, रवि शाक्य, धुव्रराज वज्राचार्य र थिमिका श्याम कुमार...

  • २०७७ भाद्र २२, सोमबार

    शिक्षण अस्पतालमा आगलागीबाट मेसिन र टहरा जलेर नष्ट

    काठमाडौं महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल गाईनो वार्ड नजिकको टिनको टहरा जलेर करोड बढिको धनमाल जलेर नष्ट भएको छ ।  फोहोर डिस्पोज गर्ने मेशिन राख्न बनाएको टिनको टहरा जलेको हो । टहरामा डिजेलबाट आगो सल्किएर आगलागी हुँदा मेसिन र टहरा समेत जलेर करिब १...

  • २०७७ भाद्र २२, सोमबार

    अपरिचित व्यक्तिको कुटपिटबाट मृत्यु

    गुल्मीमा अपरिचित व्यक्तिको कुटपिटबाट २३ वर्षीइ मोती कुवँरको मृत्यु भएको छ । कुटपिटबाट ईस्मा गाउँपालिका १ छीम्ना खोलामा न्यु भुमरी होटल गरी बस्ने सोही गाउँपालिका २ घर्तीघाट घर भएका कुँवरको आइतबार राति मृत्यु भएको हो । अपरिचित ब्यक्तिले कुटपिट तथा...

  • २०७७ भाद्र २२, सोमबार

    कोरोना सम्वन्धी अफवाह फैलाएको अभियोगमा लिम्बु पक्राउ

    युट्युब च्यानलमार्फत कोरोना भाइरस संक्रमणबारे अफवाह फैलाएको अभियोगमा सुबास सुब्बा लिम्बुलाई प्रहरीले आज पक्राउ गरेको छ ।  कोरोना भाईरसबारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा प्रहरीले अन्तिम विकल्प प्रा.लि.का संचालक सुबास सुब्बा...

  • २०७७ भाद्र २२, सोमबार

    ‘उपत्यकामा संक्रमण नियन्त्रण गर्न नाकामा कडाई गर्नुको विकल्प छैन’

    संसदीय उपसमितिले हाल जारी निषेधाज्ञा र कोभिड रोकथामका सम्वन्धमा काठमाडौंका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका नगरपालिका फोरमसँग छलफल गरेको छ । कोभिड १९ को सम्वन्धमा सरकारको कामकार्वाहीको अनुगमन गर्न संसदीय समिति अन्तर्गत गठित उपसमितिको...

Pages