ब्लग
-
२०७९ जेठ २, सोमबार
ललितपुरमा भगवान बुद्ध प्रतिमाको शोभा यात्रा सम्पन्न
२५६६औं बुद्ध जयन्तीको अवसरमा ललितपुरमा भगवान बुद्ध प्रतिमाको शोभा यात्रा सम्पन्न भएको छ । ललितपुरको बहाःबहिहरुबाट हरेक वर्ष वैसाख पूर्णिमा (बुद्ध जयन्ती) को दिनमा गरिँदै आएको शोभा यात्रा आज सम्पन्न भएको हो । यस बर्ष ललितपुर महापालको सुरश्चन्द्र...
-
२०७९ जेठ २, सोमबार
२५६६औं बुद्ध जयन्ती मनाईंदै
२५६६औं बुद्ध जयन्ती आज हर्षाेल्लासपूर्वक नेपाल लगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरुले मनाइँदैछ । हिन्दू मान्यता अनुसार भगवान विष्णुको नवौं अवतारको रुपमा पनि भगवान सिद्धार्थ गौतमलाई पूजा आराधना गर्ने गर्दछ । वैशाख शुक्ल पूर्णिमाकै तिथिमा बुद्धको...
-
२०७९ जेठ १, आइतबार
को हुन् नृसिंह भगवान ?
भोलि बैसाख पुर्णिमा अर्थात बुद्ध जयन्ती । बुद्ध जयन्तीको ठिक दुई दिन अघि बैसाख शुक्ल त्रयोदशीको दिनमा पनि एक भगवानको जयन्ती मनाइन्छ तर, यसको खासै चर्चा हुने गरेको छैन । नकि यस जयन्तीमा कुनै ठुलो पूजा वा महायज्ञ हवन इत्यादि नै गर्ने गरिएको छ । वैसाख...
-
२०७९ जेठ १, आइतबार
नयाँ दिल्लीकाे भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गयो
भारतको नयाँ दिल्लीमा एउटा चार तले कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ । पश्चिम दिल्लीको मुन्डकामा रहेको भवनमा बिद्युत शर्ट भई आगलागी भएको अनुमान...
-
२०७९ जेठ १, आइतबार
लिभरपुलले जित्यो एफए कप उपाधि
एफए कपको उपाधि लिभरपुलले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले हराउँदै लिभरपुलले उपाधि हात पारेको हो । वेम्बली स्टेडियममा भएको खेलको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा...
-
२०७९ जेठ १, आइतबार
अस्ट्रेलियाका अलराउन्डर साइमन्ड्सको निधन
अस्ट्रेलियाका अलराउन्डर एन्ड्रयु साइमन्ड्सको निधन भएको छ । ४६ वर्षीय साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको हो । साइमन्ड्सको क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनलाई बचाउन प्रयास गर्दागर्दै उनको निधन...
-
२०७९ जेठ १, आइतबार
निगमले पेट्रोलको मूल्य बढायो
पुरै देशको माहौल निर्वाचनमय भइरहँदा र सबैको ध्यान निर्वाचनको परिणाममा केन्द्रीत भइरहँदा नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । आयल निगमले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ बढाएको छ । मूल्य बृद्धि...
-
२०७९ बैशाख ३१, शनिबार
काठमाडौं, भरतपुर महानगरपालिकाको मतगणना शुरु, उपमेयरमा सुनिता डंगोलको अग्रता
स्थानीय तह निर्वाचनको सर्वाधिक चासोको विषय रहेको काठमाडौं र भरतपुर महानगरपालिकाको मतगणना शुरु भएको छ । काठमाडौं महानगरपालिकाका मतगणना अनुसार सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सिर्जना सिंह र नेकपा (एमाले)का केशव स्थापितबीच महानगरप्रमुखको लागि कडा...
-
२०७९ बैशाख ३१, शनिबार
आठ पालिकाको नतिजा अनुसार एमालेको अग्रता
हिजो सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना अनुसार मतपरिणाम आउने क्रम जारी छ । हालसम्म ८ स्थानीय तहको प्रमुखको टुंगो लागेको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली कांग्रेसले २ स्थानीय तहमा प्रमुख जितेको...
-
२०७९ बैशाख ३०, शुक्रबार
काठमाडौं महानगरका मेयर उम्मेदवारहरुले मतदान गरे
आज बैसाख ३० गते, देशैभरी स्थानीय तहको निर्वाचनको क्रममा मतदान हुँदैछ । झडप वा वर्षाका कारण प्रभावित भएको केही स्थानहरुबाहेक देशैभरी उत्साहजनक रुपमा मतदान भइरहेको छ । यसै क्रममा काठमाडौं महानगरपालिकामा पनि महानगर प्रमुख, उपप्रमुखको साथमा ३२ वटै वडाको...
-
२०७९ बैशाख २९, बिहिबार
भोटका लागि पैसा बाँडेको भन्दै कार्यकर्ताबीच कुटाकुट
मौन अवधिमा आफ्नो पक्षमा पार्न मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । रूकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई...
-
२०७९ बैशाख २९, बिहिबार
डि ब्रुएनाको चार गोलमा सिटीको सान्दार जित
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । बुधबार राति भएको सिटीले उल्भ्सलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । सिटिको जितमा केभिन डि ब्रुएनाले चार गोल गरे भने एक गोल रहिम स्टर्लिङले गरे । वल्भ्सका लिन्डर डेन्डनकरले सान्तवना...
-
२०७९ बैशाख २९, बिहिबार
इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि
इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । रोमामा भएको खेलमा युभेन्ट्सलाई ४–२ ले हराउँदै इन्टरले उपाधि जितेको हो । बुधबार राति निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा खेल सकिएको थियो । अतिरिक्त समयमा अर्को दुई गोल थप्दै इन्टरले उपाधी आफ्नो...
-
२०७९ बैशाख २८, बुधबार
इजरायली सेनालाई पत्रकार हत्याको जिम्मेवारी लिन लगाउन आग्रह
अल जजीराले इजरायली सेनालाई पत्रकार शिरिन अबु अकलेहको हत्याको जिम्मेवारी लिन लगाउन आग्रह गरेको छ । एक विज्ञप्ती जारी गर्दै अल जजीराले पत्रकार शिरिनको हत्याको निन्दा गर्नुका साथै इजरायली सेनालाई घटनाको जिम्मा लिन लगाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह...
-
२०७९ बैशाख २८, बुधबार
अलजजिराका पत्रकार सिरिन अबुको गोली हानी हत्या
अलजजिरा टेलिभिजनकी पत्रकार सिरिन अबु अकलेहलाई ईजरायली सेनाले गोली हानी हत्या गरेको छ । प्यालेस्टाइनबाट अलजजिराका लागि रिपोर्टिङ गर्ने ५१ वर्षिया सिरिनलाई पश्चिम किनारामा हिजो इजरायली सेनाले गोली हानेको हो । तर इजरायली सेनाले भने पत्रकार सिरिनलाई...
-
२०७९ बैशाख २८, बुधबार
भारतीय विमान भैरहवामा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायु सेवाको विमान आज भैरहवा विमानस्थलमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीमा जेठ २ गते लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था मिलाउन...




