कला-साहित्य
-
२०८० आषाढ २०, बुधबार
इजरायली सेना जेनिन शहरबाट फिर्ता
प्यालेस्टिाइन स्थित वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट इजरायली सेना फिर्ता गएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकबादविरुद्धको लडाई हाललाई रोकेको भन्दै इजरायली सेनाले कब्जा गरेको शिविरवाट सेना फिर्ता भएको जनाएका हुन् । सो...
-
२०८० आषाढ २०, बुधबार
चीनमा भारी वर्षाका कारण लाखौं प्रभावित
चीनमा लगातारको भारी वर्षाका कारण घरहरु भत्कनुका साथै नदी किनारका घरहरु बाढीले बगाएको छ । छोङछिङ शहरका दर्जनौं घरहरु वर्षाले भत्किनुका साथै वर्षाको पानी घरघरमा पस्दा थुप्रै मानिसहरु घरभित्रै थुनिएका हुन् । सिछुआन प्रान्तमा मात्रै ४ लाख ६० हजार बढी...
-
२०८० आषाढ २०, बुधबार
राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने
गत वैशाख ६ गते श्वास प्रश्वासमा खराबी भएपछि भारतमा उपचार गर्न जानु भएको राष्ट्रपति रामचन्द्र पौडेलेको उपचार खर्च सरकारले नै व्यहोर्ने भएको छ । १२ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । नेपालमा उपचार सम्भव हुँदा हुँदै उपचारका लागि...
-
२०८० आषाढ २०, बुधबार
बाढीपहिरोका कारण राजमार्गहरु पूर्ण रुपमा अवरुद्ध
बाढी पहिरोका कारण देशका विभिन्न सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने क्रम बढेको छ । सडक विभागले आज बिहानसम्मको सूचना अनुसार विभिन्न राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र १३ वटा सडकमा...
-
२०८० आषाढ २०, बुधबार
२५ लाख भन्दा बढीको अवैध औषधी नियन्त्रणमा
धनुषा प्रहरीले मंगलबार अवैध रुपमा भित्रिएको २५ लाख भन्दा बढी मूल्य बराबरको औषधि नियन्त्रणमा लिएको छ । धनुषाजिल्लाको जनकपुर उपमहानगरपालिका १२ बर्हविगहाबाट मंगलबार साँझ सशस्त्रप्रहरीले करीव २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी...
-
२०८० आषाढ १९, मंगलबार
रहेनन् रक गायक रोबिन तामाङ
नेपाली पप रक संगीत क्षेत्रका चर्चित गायक रोबिन तामाङको निधन भएको छ । ६० वर्षीय तामाङको आज मंगलबार साँझ बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । तामाङकै फेसबुक प्रोफाइलमार्फत उनको मृत्युको पुष्टि गरिएको छ । उनको फेसबुकको भित्तामा तामाङको मृत्यु...
-
२०८० आषाढ १९, मंगलबार
नृसिंह जात्राका लागि मल्ल राजालाई निमन्त्रणा दिइयो
ललितपुर राज्यका मल्ल राजा निमन्त्रणा अर्थात ‘स्वां तः वनेगु’ कार्यक्रम सम्पन्न भएको छ । गुरुपूर्णिमाको दिन ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरु ललितपुरको मंगलबजारस्थित मल्लकालीन दरवारको सुन्दरी चोकमा गई मल्ल राजालाई निमन्त्रणा ‘स्वां तःवनेगु’...
-
२०८० आषाढ १९, मंगलबार
मेलम्चीको पानी पठाउन बन्द
वर्षायाममा हुने सम्भावित क्षतिलाई मध्येनजर गर्दै मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी पठाउन बन्द गरेको छ । सरकारले एसियाली विकास बैंक (एडीबी) को सल्लाहमा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा पानी पठाउन बन्द गरेको हो । जलवायु परिवर्तन र...
-
२०८० आषाढ १९, मंगलबार
पल र पुजा उत्कृष्ट नायक नायिका
डिसिने अवार्डको १३औं र चौधौं संस्करण सम्पन्न भएको छ । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमकाबिच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना गर्न नसकिए पनि उत्कृष्ट चलचित्र निर्माणका लागि...
-
२०८० आषाढ १९, मंगलबार
हनुमानढोकामा सवारी साधन निषेध
विश्व सम्पदामा सुचीकृत हनुमानढोका परिसरभित्र सवारी साधन प्रवेश निषेध गरेको छ । महानगर प्रमुख मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत उक्त कुराका जानकारी दिएको हो । महानगरले सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ । उहाँले...
-
२०८० आषाढ १९, मंगलबार
निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ...
-
२०८० आषाढ १८, सोमबार
फ्रान्समा दंगा अन्त्य गर्न दिवंगत किशोरकी हजुरआमाको अपिल
फ्रान्समा प्रहरीको गोली लागी मृत्यु भएका किशोर नाहेल एमकी हजुरआमा नादियाले देशमा केही दिनदेखि जारी हिंसात्मक प्रदर्शन रोक्न अपील गरेकी छन् । उनले आफ्नो नातीको मृत्युपछि भड्किएको प्रदर्शन एक बहाना मात्र भएको र आफ्नो नातीलाई ढाल बनाएर अराजकता नफैलाउन...
-
२०८० आषाढ १८, सोमबार
एलन मस्कको कम्पनीले उड्ने कारको परीक्षणको लागि अनुमति पायो
एलन मस्कको कम्पनी स्पेस एक्सको लगानी भएको कम्पनी एलेफ एरोनोटिक्स उड्ने कारको परीक्षणको लागि अनुमति पाउने पहिलो कम्पनी बनेको छ । कम्पनीले आफूलाई उड्ने कारको परीक्षणका लागि अनुमति पाउने पहिलो कम्पनी भएको समेत दाबी गरेको हो । क्यालिफोर्नियको उक्त कार...
-
२०८० आषाढ १८, सोमबार
फाब्रिगासद्वारा सन्यास घोषणा
स्पेनका मिडफिल्डर सेस फाब्रिगासले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बार्सिलोना र चेल्सीका पूर्व मिडफिल्डर ३६ वर्षका फाब्रिगासले फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनले ट्विटरमार्फत २० वर्षको फुटबल करियरलाई पूर्णविणाम दिदै कोचिङ करियर अघि बढाउन...
-
२०८० आषाढ १८, सोमबार
गुरुको सम्मानमा गुरु पूर्णिमा मनाईंदै
गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमस् अर्थात् गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्, गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु । आज गुरु...
-
२०८० आषाढ १७, आइतबार
पत्रकार श्याम स्मृतलाई पितृशोक
वरिष्ठ पत्रकार श्याम स्मृतलाई पितृशोक परेको छ । हाल नामी साप्ताहिकका सम्पादकको साथमा भिजन संसार डट कमका समाचार सम्पादक र संसार्स् अनलाइन न्युज डटकमका प्रमुख सम्पादक श्याम स्मृतका पिता बैकुण्ठ श्रेष्ठको गत शुक्रबार निधन भएको छ । ७६ वर्षीय श्रेष्ठको...