कला-साहित्य
-
२०८० आषाढ १४, बिहिबार
ट्वीटरमा अब २५ हजार क्यारेक्टरको ट्वीट गर्न सकिने
अब ट्वीटरमा २५ हजार क्यारेक्टरको ट्वीट गर्न सकिने भएको छ । कम्पनीका मालिक एलन मस्कले यसको जानकारी दिएका हुन् । उनले ट्वीटर राइट ह्यान्डलबाट गरिएको पोस्ट रिट्वीट गर्दै यस विषयमा जानकारी दिएका थिए । ट्वीटरले ब्लुटिक खरिद गरेका प्रयोगकर्ताका लागि १०...
-
२०८० आषाढ १४, बिहिबार
फ्रान्समा हिंसात्मक विरोध चर्कियो
फ्रान्समा हिंसात्मक विरोध चर्किएको छ । फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि हिंसात्मक विरोध चर्किएको हो । फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले रातभरि भएको प्रदर्शनका क्रममा १ सय ५० जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनले...
-
२०८० आषाढ १४, बिहिबार
हजयात्रामा अपेक्षा भन्दा कम सहभागी
विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक हज यात्राको अवसरमा यस बर्ष अपेक्षा भन्दा कम सहभागी भएको छ । यस वर्षको अनुष्ठानमा २५ लाखभन्दा बढी तीर्थयात्री आउने भएपनि १८ लाखभन्दा बढी भक्तजनहरुले दर्शन गरेका साउदी अरबको तथ्यांक कार्यालयाले जनाएको हो ।...
-
२०८० आषाढ १४, बिहिबार
डिक्लान राइस अनुबन्ध गर्न आर्सनल सहमत
आर्सनलले इंग्ल्यान्डका मिडफिल्डर डिक्लान राइस अनुबन्ध गर्न सहमत जनाएको छ । इंग्लीस क्लब वेस्ट ह्यामका २४ वर्षीय मिडफिल्डरलाई १ सय ५ मिलियन पाउन्डमा अनुबन्ध गर्न आर्सनल सहमत भएको बीबीसीले जनाएको हो । उनलाई अनुबन्धका लागि आर्सनलले तेस्रो पटक प्रस्ताव...
-
२०८० आषाढ १४, बिहिबार
म्याडिसन टोटनहमान अनुबन्धित
इंग्लिस क्लब टोटेनहमले इंग्ल्यान्डका मिडफिल्डर जेम्स म्याडिसनलाई अनुबन्ध गरेको छ । म्याडिसनलाई लेस्टर सिटीबाट ४० मिलियन पाउन्डमा टोटेनहमले अनुबन्ध गरेको हो । २६ वर्षीय म्याडिसनले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन् । म्याडिसन सन् २०१८ मा...
-
२०८० आषाढ १४, बिहिबार
बकर इद पर्व मनाउँदै
मुस्लिम धर्मावलम्बीहरु आज बकर इद पर्व मनाउँदैछन् । मुस्लिम समुदायले यो पर्व अरबी पात्रो अनुसार रमजानको ७०औँ दिनमा मनाउने गर्दछन् । आजको दिन अल्लालाई खुसी पार्न मुस्लिमहरु जनावरको कुर्बानी गर्ने अर्थात बली दिने गर्दछन् । अल्लाका दूत इब्राहिम अलि...
-
२०८० आषाढ १४, बिहिबार
तुलसी रोपी हरिशयनी एकादशी मनाइन्दै,चतुर्मास सुरु
आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । वैदिक सनातन वैष्णव धर्मावलम्बीहरुले आज घर घरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाइरहेका छन् । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ । तुलसी घरमा रोप्नाले घरमा नकारात्मक उर्जाहरु...
-
२०८० आषाढ १३, बुधबार
सिक्किमका बिद्यार्थीहरुलाई काठमाडौंमा स्वागत
सिक्किमका बिद्यार्थीहरुलाई काठमाडौंमा स्वागत मित्रराष्ट्र भारतको सिक्किम राज्यस्थित राष्ट्रिय भाषा एवं संस्कृति बिद्यालय, गान्तोकका बिद्यार्थीहरुलाई काठमाडौंमा स्वागत गरिएको छ । बिद्यालयका प्रमुख बिकास प्रधानको नेतृत्वमा नेपाल आएका २० जनाको टोलीलाई...
-
२०८० आषाढ १३, बुधबार
सहकारीहरुलाई विवरण पेश गर्न ३० दिनको अल्टिमेटम
काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई विवरण पेस पेश र्न ३० दिनको अल्टिमेटम दिएको छ । पछिल्लो समय सहकारीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको...
-
२०८० आषाढ १३, बुधबार
सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई उनकै निवास नक्सालबाट पक्राउ गरेको हो। सीआईबीले मंगलबार सार्वजनिक लिखत कीर्तेको...
-
२०८० आषाढ १२, मंगलबार
आईसीसी वर्ल्डकप ट्रफी अन्तरिक्षमा
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप २०२३ को ट्रफी अन्तरिक्षमा पठाएको छ । आईसीसीले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप २०२३ को ट्रफी विश्व भ्रमणको सुरुवात पृथ्वीबाट १ लाख २० हजार फिट माथिबाट सुरु गरेको हो । परिषद्ले...
-
२०८० आषाढ १२, मंगलबार
चिनियाँ खर्बपति ज्याक मा नेपालमा
अलिबाबाका संस्थापक तथा चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले ज्याक मा नेपाल आएको पुष्टि गरेका हुन् । उनी मङ्गलबार दिउँसो विशेष चार्टर्ड बिमान मार्फत दिउँसो नेपालमा पुगेका थिए । तर उनी अचानक यसरी...
-
२०८० आषाढ १२, मंगलबार
पाँच दिनका लागि वित्तीय बजार बन्द गर्दै श्रीलंका
आगामी बिहीबारदेखि पाँच दिनका लागि श्रीलंकाको वित्तीय बजार बन्द हुने भएको छ । श्रीलंका सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नु अघि बित्तीय बजार बन्द गर्ने घोषणा गरेको हो । गत मार्चमा सहमति भएको...
-
२०८० आषाढ १२, मंगलबार
पुटिनद्वारा देशद्रोहिका नाइकेलाई कानुनी कारबाही गर्ने चेतावनी
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले देशद्रोहिका नाइकेलाई कानुनी कठघरामा उभ्याउने चेतावनी दिएका छन् । सोमबार सम्बोधन गर्दै पुटिनले निजी सैन्य समुह वाग्नरका प्रमुख यभ्गेनी प्रिगोझिनतर्फ लक्षित गर्दै कानुनी कारबाहीको संकेत गरेका हुन् । रुसको तर्फबाट...
-
२०८० आषाढ १२, मंगलबार
मोड्रिच २०२४ सम्म रियलमै रहने
स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । रियलले सोमबार क्रोएसियन खेलाडि मोड्रिचसँग संम्झौता नवीकरण गरेको जनाएको हो । प्लेमेकर ३७ वर्षीय मोड्रिचले थप एक वर्ष अर्थात २०२४ सम्म क्लबमा रहने गरि सम्झौता...
-
२०८० आषाढ १२, मंगलबार
किबन राई बने इंग्लिस फुटबलसँग सम्झौता गर्ने पहिलो नेपाली पुरुष खेलाडि
किबन राई इंग्लिस फुटबलसँग व्यवसायिक सम्झौता गर्ने पहिलो नेपाली मूलका पुरुष खेलाडी भएका छन् । मिडफिल्डर राईले इंग्लिस लिग–२ क्लब न्यूपोर्टसँग सम्झौता गरेका हुन् । उनीसँग न्यूपोर्टले यो सिजन सम्झौता गरेको हो । नेपाली मूलकी महिला खेलाडि तर्फ अस्मिता...