कला-साहित्य
-
२०८० आषाढ ३१, आइतबार
इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आज राती १२ बजेबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यो...
-
२०८० आषाढ ३१, आइतबार
बर्दीमै टिकटक बनाउने प्रहरीहरुलाई कारबाही
बर्दीमै टिकटक भिडिओ बनाउने प्रहरीहरुलाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको छ । २०७७ देखि चालू आर्थिक वर्षको असार २२ गतेसम्म कार्यालयले बर्दी लगाएर टिकटक भिडिओ बनाउने २ सय ८ जना प्रहरीहरुलाई कारबाही गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा ८२, २०७८/७९...
-
२०८० आषाढ ३१, आइतबार
थिमिमा सम्पन्न भयो ‘त्वानाः तिनेगु’ पर्व
श्रावण कृष्ण चतुर्दशीका दिनमा नेवार समुदायमा ‘गथांमुगः चःर्हे’ पर्व मनाउने प्रचलन रहेको छ । यसै क्रममा शनिबार काठमाडौं उपत्यकालगायत नेवार समुदायको बसोबास रहेको विभिन्न स्थानमा आआफ्नो स्थानीय परम्परा अनुसार गथांमुगः चःर्हे मनाइयो । गथांमुगः चःर्...
-
२०८० आषाढ ३१, आइतबार
दक्षिण कोरियामा वर्षा र बाढीले ३३ जनाको मृत्यु
दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो । बिगत तीन दिनदेखि जारी वर्षाले देशको...
-
२०८० आषाढ ३१, आइतबार
राष्ट्रपति पौडेलबाट तीनवटा विधेयक प्रमाणिकरण
अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आर्थिक वर्ष २०८०/८१ को ल्याएको बजेट राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नुभएको छ । रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । ती विधेयकमा विनियोजन विधेयक, २०८०,...
-
२०८० आषाढ ३१, आइतबार
ट्वीटरको आम्दानी भन्दा खर्च बढि
ट्वीटरको आम्दानी भन्दा खर्च बढि हुनथालेको छ । ट्वीटरको विज्ञापनबाट हुने आम्दानी ५० प्रतिशतले कम भएपछि खर्च बढि हुनथालेको हो । कम्पनीका मालिक एलन मस्कले एक ट्वीटको रिप्लाइ गर्दै ट्वीटरको विज्ञापन आम्दानी ५० प्रतिशतले कम भएको र कम्पनीको आम्दानीभन्दा...
-
२०८० आषाढ ३१, आइतबार
विम्बल्डन टेनिसको उपाधि मार्केटालाई
मार्केटा वोन्ड्रोसोवाले महिलातर्फको विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । वोन्ड्रोसोवाले ओन्स जाबेउरलाई हराउँदै विम्बल्डन जितेकी छिन् । योसँगै २४ वर्षीय वोन्ड्रोसोवा वरियता बिनाको विम्बल्डन जित्ने पहिलो महिला खेलाडी बनेकी छिन् । चोटका कारण पछिल्लो...
-
२०८० आषाढ ३०, शनिबार
योजनाबद्ध रुपमा पर्वहरु मनाएर सिनाज्या सम्पन्न
योजनाबद्ध रुपमा पर्वहरु मनाएर सिनाज्या सम्पन्न हाम्रो पुर्खाहरुले सोंचि सम्झि धान रोपाई ( सिनाज्या ) को काम समयमा सम्पन्न गर्न पर्वहरु योजनाबद्ध रुपमा मनाउने ब्यबस्था गरिदिनु भएको छ । त्यस्को लागि म्ह्यामचा नख: र कायमचा नख: को नाम दिएर हाम्रो आफ्नै...
-
२०८० आषाढ ३०, शनिबार
भूतप्रेत र पिशाच भगाउने पर्व "गथांमुगः"
आज श्रावण कृष्ण पक्ष चतुर्दशी । आजको दिन नेवार समुदाय गथांमुगः पर्व मनाउने गर्छन् । नेपाल मण्डलमा धान रोपाईं जसलाई “सिनाज्या” भनिन्छ, भन्दा अघिको चाड सिथिनखस्लाई वर्षको अन्तिम र सिनाज्या पछि मनाइने गथामुंग चह्रेलाई वर्षको पहिलो चाड भनेर मानिआएको छ।...
-
२०८० आषाढ २९, शुक्रबार
"दबू"को आफ्नै भवन बन्ने
नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको केन्द्रीय समिति भवनको आज शिलान्यास सम्पन्न भएको छ । नेवाःहरुको गतिविधिको केन्द्रको रुपमा पनि लिएको उक्त भवनको शिलान्यास दबूका अध्यक्ष पवित्र बज्राचार्यको हातबाट आज एक कार्यक्रमबीच सम्पन्न भएको छ । नेपालको...
-
२०८० आषाढ २९, शुक्रबार
कोसोभोको संसद वैठकमा सांसदहरुबीच कुटाकुट
कोसोभोको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्वियन आदिवासीको मुद्दामा संसद बैठकमा भईरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो । यसैक्रममा संसद बैठक दुई घन्टाका...
-
२०८० आषाढ २९, शुक्रबार
फिल्म उद्योग हलिउड आन्दोलनमा
अमेरिकी फिल्म उद्योग हलिउड आन्दोलनमा उत्रिएको छ । फिल्म तथा टेलिभिजन कलाकारहरु र रङ्गमञ्च सम्वद्ध महासंघ स्क्रीन एक्टर्सस गिल्ड अमेरिकन फेडरेसन अफ टेलिभिजन एण्ड रेडियो आर्टिस्टले स्ट्रिमिङ कम्पनीहरु विरुद्ध आन्दोलन घोषणा गरेका हुन् । उचित पारिश्रमिक...
-
२०८० आषाढ २९, शुक्रबार
२१०औं भानुयन्ती मनाइयो
२१०औं भानुजयन्ती आज विविध कार्यक्रम गरी मनाइयो । नेपाली साहित्यका आदिकवि भानुभक्तको आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा पिता धनञ्जय र माता धर्मावतीको कोखबाट जन्मनु भएको हो । उहाँले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पु¥याउनु...
-
२०८० आषाढ २९, शुक्रबार
भारतले आज चन्द्रमातर्फ रकेट प्रक्षेपण गर्ने
भारतले शुक्रबार विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्ने तयारी गरेको छ । ल्यान्डर, रोभर र अर्विटर सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार प्रक्षेपण गर्ने सम्पूर्ण तयारी पूरा भएको भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको हो । आन्द्र प्रदेशको...
-
२०८० आषाढ २९, शुक्रबार
अल नासेरलाई खेलाडी किन्न प्रतिबन्ध
साउदी क्लब अल नासेरलाई खेलाडी किन्न प्रतिबन्ध लागेको छ । फिफाले लेस्टर सिटीका खेलाडी अहमद मुसाको भुक्तानी प्रकरणमा दोषी ठहर गर्दै क्लबमाथि प्रतिबन्ध लगाएको हो । लेस्टरले सन् २०१८ मा नाइजेरियाका खेलाडीलाई बेचेको थियो । लेस्टरले करिब चार लाख पाउण्डको...
-
२०८० आषाढ २८, बिहिबार
चलचित्र 'बगान' एकल आमाहरुप्रति समर्पित
शुक्रवार रिलिज हुने नेपाली चलचित्र 'बगान'को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । बुधवार साँझ बानेश्वरस्थित वन सिनेमाजमा भएको प्रिमियरमा पत्रकारहरूसँगै कलाकर्मी, शुभचिन्तक र राजनीतिज्ञहरूको बाक्लो उपस्थिती रहेको थियो । चलचित्र हेर्न उपसभामुख इन्दिरा...