कला-साहित्य
-
२०८० श्रावण ८, सोमबार
“विद्यालय खाजा कार्यक्रमबाट दैनिक ३३ लाख विद्यार्थी लाभान्वित”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्नुभएको छ । खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लागू गरिएको विद्यालय...
-
२०८० श्रावण ८, सोमबार
पुरै उपत्यकामा प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाइने
काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ४० माइक्रोन भन्दा तलका प्लाष्टिकका झोलाहरुमा पूर्ण रुपमा प्रतिवन्ध लगाइने भएको छ । काठमाडौं उपत्यका मेयर्स फोरमको भक्तपुरमा सम्पन्न दोश्रो बैठकले यस्तो निर्णय गरेको हो । फोरमका महासचिब घनश्याम गिरीज्युले बैठकले...
-
२०८० श्रावण ८, सोमबार
देशभरका औषधि पसलहरुमा अनुगमन सुरु
स्वास्थ्य मन्त्रालयले सोमबारदेखि देशरभरका औषधि पसलको अनुगमन सुरु गरेको छ । म्याद नाघेका औषधि बिक्री गरेको, मापदण्ड विपरित औषधि पसल सञ्चालन गरेको र बिक्री गर्न अनुमति नभएका औषधि समेत बिक्री गरेर नागरिकको स्वास्थ्यमाथि खेलवाड भईरहेको गुनासो आएपछि...
-
२०८० श्रावण ८, सोमबार
मस्कोमा युक्रेनले ड्रोन आक्रमण गरेको रुसको आरोप
रुसले राजधानी मस्कोमा युक्रेनले ड्रोन आक्रमण गरी दुई वटा घरमा क्षति पुर्याएको आरोप लगाएको छ । रुसी संचार माध्यमका अनुसार एउटा ड्रोन रक्षा मन्त्रालयनजिकै खसेको जनाएको पनि यसको बारे युक्रेनले भने अहिलेसम्म जानकारी दिएका छैनन् । ड्रोनका टुक्राहरू...
-
२०८० श्रावण ८, सोमबार
एरी बोर्जेसको ह्याट्रिकमा ब्राजिलको सहज जित
महिला विश्वकपमा ब्राजिलले सहज जित निकालेको छ । सोमबार भएको समुह एफको खेलमा ब्राजिलले पानामालाई ४–० गोलले हराएको हो । अष्ट्रेलियाको हिण्डमार्श स्टेडियमा भएको खेलमा ब्राजिललाई जिताउन एरी बोर्जेसले ह्याट्रिक गरे । खेलको १९ औं मिनेटमा एरीले गोल गर्दै...
-
२०८० श्रावण ८, सोमबार
अधिवक्ता पाण्डेको भनाईप्रति तामाङ घेदुङको आपत्ती
एउटा टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङले आपत्ती जनाएको छ । हाडनाताभित्र हुने विवाहले अपराध बढाएको भनी अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिप्रति तामाङ घेदुङले आपत्ती जनाएको हो । आज सोमबार एक प्रेस...
-
२०८० श्रावण ८, सोमबार
मोरोक्को माथि जमर्नीको शानदार जित
महिला विश्वकपमा जमर्नीले शानदार जित हासिल गरेको छ । सोमबार भएको समुह एचको खेलमा जमर्नीले मोरोक्कोलाई ६–० गोलले हराएको हो । मेलवर्न स्टेडियममा भएको खेलमा अलेक्जेन्ड्रा पपोपले ११ औं मिनेटमा गोल गर्दै जमर्नीलाई अग्रता दिलाए । पपोपले २९ औं मिनेटमा...
-
२०८० श्रावण ८, सोमबार
एसी मिलानमाथि रियल म्याड्रिडको पुनरागमन जित
मैत्रीपूर्ण खेलमा स्पेनीस क्लब रियल म्याड्रिडले पुनरागमन जित हासिल गरेको छ । सोमबार भएको खेलमा रियलले इटाली क्लब एसी मिलानमाथि ३–२ को पुनरागमन जित हासिल गरेको हो । लस एन्जल्समा भएको खेलको २५ औं मिनेटमा फकायो तोमोरीले मिलानलाई अग्रता दिलाएका थिए ।...
-
२०८० श्रावण ८, सोमबार
१४ वर्षीय गायक महर्जनको ‘सुस्तरी’ सार्वजनिक
ऐतिहासिक नगरी कीर्तिपुरका १४ वर्षीय गायक एरोन महर्जनको नयाँ गीत ‘सुस्तरी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गत शुक्रबार कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बाल गायक महर्जनको गीत ‘सुस्तरी’ म्यूजिक भिडियो सार्वजनिक भएको हो । बागमति प्रदेशका पर्यटन...
-
२०८० श्रावण ८, सोमबार
इटालीद्वारा अर्जेन्टिना पराजित
महिला विश्वकपमा इटालीले अर्जेन्टिनालाई हराएको छ । सोमबार भएको समूह जीको खेलमा इटालीले अर्जेन्टिनालाई १–० ले हराएको हो । न्युजिल्याण्डको इदेन पार्कमा भएको खेलको ८७ औं मिनेटमा इटालीका लागि क्रिस्टियाना गिरेलीले गोल गरेकी थिईन् । जुन इटालीको लागि...
-
२०८० श्रावण ८, सोमबार
टिकटकले आफ्नै म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउँदै
टिकटकले आफ्नो म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउने भएको छ । टिकटकले आफ्नो सब्सक्रिप्सनमा आधारित म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउन लागेको हो । यसका लागि कम्पनीले अष्ट्रेलिया, सिङ्गापुर र मेक्सिको लगाएत विभिन्न देशहरुमा म्युजिक स्ट्रिमिङको बेटा परीक्षण सेवा...
-
२०८० श्रावण ८, सोमबार
चीनमा विद्यालयको छत खस्दा ११ जनाको मृत्यु
चीनमा एउटा विद्यालयको छत खस्दा ११ जना विद्यार्थीको मृत्यु भएको छ । आइतबार चीनको हेइलोङचियाङ प्रान्तको चिचिहार सहरमा दिउँसो ३ बजेतिर एक विद्यालयको खेलकुद हलको छत खस्दा च्यापिएर विद्यार्थीहरुको मृत्यु भएको हो । सोमबार बिहान १५ जनालाई निकालेको थियो ।...
-
२०८० श्रावण ८, सोमबार
अमेरिकी नौसेना प्रमुखमा पहिलो पटक महिलाको नेतृत्व
अमेरिकी राष्ट्रपति जो बाइडेनले नौसेनाको प्रमुखमा पहिलो पटक महिलालाई चयन गरेका छन् । रक्षामन्त्री ललोइड अस्टिनले पेश गरेका विभिन्न विकल्प मध्ये राष्ट्रपति बाइडेनले एडमिरल लिजा फ्राञ्चेटीलाई पनि नौसेना प्रमुखका लागि छनौट गरेका हुन् । नौसेना प्रमुखमा...
-
२०८० श्रावण ८, सोमबार
ट्वीटरको अस्तित्व नै समाप्त
सामाजिक सञ्जाल ट्वीटरको अस्तित्व नै समाप्त हुने भएको छ । गत वर्ष अक्टोबरमा ट्वीटर किनेदेखि केही न केही परिवर्तन गर्दै आएका ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लागो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा गर्दै ट्वीटरको...
-
२०८० श्रावण ७, आइतबार
स्विडेन र नेदरल्यान्ड्सको रोमाञ्चक जीत
महिला विश्वकप फुटबल अन्तर्गत आज समुह "ई" र "जि" अन्तर्गतका खेलहरुमा स्विडेन र नेदरल्यान्ड्सले रोमाञ्चक जित निकालेका छन् । समूह ‘जी’ अन्तर्गत आइतबार भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ गोलले हरायो । यस्तै समूह ‘ई’ को अर्को खेलमा...
-
२०८० श्रावण ७, आइतबार
आ.ब. २०८०/८१ को मौद्रिक नीति सार्वजनिक
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको हो । आज आइतबार सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ ।...