कला-साहित्य
-
२०८० श्रावण २, मंगलबार
महानगरले निर्धारण गर्यो पार्किङ शुल्क
काठमाडौं महानगरपालिकाले सवारी साधनको पार्किङ शुल्क निर्धारण गरेको छ । उपमेयर सुनिता डंगोलले दुइ पाङ्ग्रे सवारी साधनको घण्टाको २५ र चार पाङ्ग्रे सवारी साधनको ७५ रुपैयाँसम्म शुल्क निर्धारण गरेको बताउनुभयो । तर सो शुल्क क्षेत्र अनुसार फरक फरक हुने...
-
२०८० श्रावण २, मंगलबार
फोहोर विसर्जनमा अवरोध नगर्न सर्वाेच्चको आदेश
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध नगर्न सरोकारवालालाई आदेश दिएको छ । साथै काठमाडौंबाट फोहोर लिएर जाने गाडीबाट शुल्क पनि नअसुल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने गाडीबाट शुल्क उठाउने र...
-
२०८० श्रावण २, मंगलबार
प्रोजेक्ट नजिक मार्फत दिपक बज्राचार्य फ्यानहरुसँग नजिकिँदै
तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक लोकप्रिय रहँदै आएका गायक दीपक बज्राचार्यले संगीत क्षेत्रमा ‘प्रोजेक्ट नजिक’ ल्याएका छन् । सांगितिक कोसेलीहरुको नयाँ प्याकेज ‘प्रोजेक्ट नजिक’ आफ्ना फ्यानहरुको लागि ल्याएको गायक बज्राचार्यले बताएका छन् । प्रोजेक्ट...
-
२०८० श्रावण २, मंगलबार
नेपालका कप्तान किरण २०२४ सम्म पञ्जाबमा रहने
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु सन् २०२४ सम्मका लागि भारतीय क्लब पञ्जाब एफसीमा आबद्ध भएका छन् । यो सिजनदेखि भारतको शीर्ष डिभिजनको लिग इन्डियर सुपर लिग (आइएसएल) खेल्न लागेको पञ्जाबले किरणसँग सम्झौता भएको सार्वजनिक...
-
२०८० श्रावण २, मंगलबार
चीनमा समुद्री आँधीको कारण लाखौं विस्थापित
चीनको क्वाङतोङ प्रान्तमा समुद्री आँधीले तहल्का मच्चाएको छ । दक्षिणी तटीय प्रान्तमा तलिम नाम गरेको आँधीले तहल्का मच्चाएको हो । प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको आँधीका कारण लाखौं मानिस विस्थापित भएका छन् । आँधीले ग्रस्त स्थानबाट झण्डै साढे दुई...
-
२०८० श्रावण २, मंगलबार
१४ वर्षीय एरोनको म्यूजिक भिडियो सार्वजनिक हुँदै
कीर्तिपुरका उदयीमान १४ वर्षीय गायक एरोन महर्जनको गीत ‘सुस्तरी’ को म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । अवार्ड विजेता बाल गायक एरोनको म्यूजिक भिडियो आउँदो श्रावण ५ गते शुक्रबार सार्वजनिक हुन लागेको हो । शुक्रबार कीर्तिपुरमा एक कार्यक्रम गरी म्यूजिक...
-
२०८० श्रावण २, मंगलबार
अफ्रिकामा खडेरीका कारण लाखौं विस्थापित
अफ्रिकामा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सार्वजनिक गर्दै तथ्यांक अनुसार सोमालियामा १७ लाख, इथियोपियामा ५ लाख १६ हजार र केन्यामा ४ लाख ६६ हजार मानिस खडेरीका...
-
२०८० श्रावण २, मंगलबार
गायकद्वय सुजल र शिरीषको “तुयू मैँचा हाकु मैँचा” सार्वजनिक
संचारकर्मी तथा हास्य कलाकार सुरेन्द्र मानन्धरद्वारा निर्देशित “तुयू मैँचा हाकु मैँचा” बोलको म्यूजिक भिडियो एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । वरिष्ठ सिनेपत्रकार विजयरत्न तुलाधरबाट सो म्यूजिक भिडियोको अनावरण गरिएको हो । नेवाः एचडी टेलिभिजनबाट...
-
२०८० श्रावण १, सोमबार
इजरायलमा न्यायिक क्षेत्र सुधार कार्यक्रम विरुद्ध प्रदर्शन
इजरायलमा प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुको न्यायिक क्षेत्र सुधार कार्यक्रम विरुद्ध ब्यापक प्रदर्शन भएको छ । इजरायली सरकार न्यायाधीशहरुको नियुक्तिमा सरकारको हात माथि पार्ने गरी न्यायिक सुधार सम्बन्धि विधेयकलाई मतदानमा लैजाने तयारीमा लागेपछि...
-
२०८० श्रावण १, सोमबार
ब्राजिली युवा खेलाडि गेब्रियल चेल्सीमा अनुबन्धन
इंग्लीस क्लब चेल्सीले ब्राजिली युवा खेलाडि एन्जेलो गेब्रियललाई अनुबन्धन गरेको छ । प्रिमियर लिग क्लबले सान्तोषबाट १८ वर्षीय गेब्रियलाई मुल्य नखुलाई क्लबमा अनुबन्धन गरेको हो । उनले सन् २०२० मा १५ वर्ष ३ सय ८ दिनमा ब्राजिलको शीर्ष डिभिजन लिगमा डेब्यु...
-
२०८० श्रावण १, सोमबार
साउने संक्रान्ति मनाईंदै
आज साउने संक्रान्ति । नेपालीहरुले आ–आफ्नो परम्परा अनुसार यो पर्व मनाउने गर्दछन् । सूर्य आजदेखि कर्कट राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई कर्कट सक्रान्ती पनि भन्ने गरिन्छ । साथै सूर्य आजैदेखि दक्षिणायण हुने गर्दछ । माघे सक्रान्तिबाट उत्तरायण भएको...
-
२०८० श्रावण १, सोमबार
मिटरव्याज विधेयक सर्वसम्मतले पारित
प्रतिनिधि सभाबाट मिटरब्याज सम्बन्धी विधेयक पारित भएको छ । प्रतिनिधि सभाको हिजो बसेको बैठकबाट मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधन गर्ने क्रममा उक्त विधेयक पारित गरिएको हो । आईतवार बसेको प्रतिनिधि सभाको बैठकले...
-
२०८० श्रावण १, सोमबार
विम्बल्डन पुरुषतर्फको उपाधि अलकाराजलाई
कार्लोस अलकराजले विम्बल्डन पुरुषतर्फको उपाधि जितेका छन् । आइतबार भएको खेलमा नोभाक जोकोभिचलाई हराउँदै अलकाराजले उपाधि जितेका हुन् । स्पेनिस खेलाडि अलकाराजले १–६, ७–६ (८–६), ६–१, ३–६, ६–४ को सेटमा जित निकाले । स्पेनका २० वर्षका अलकाराजले जोकोभिच...
-
२०८० श्रावण १, सोमबार
फोहोर फ्याँक्न अवरोध
गत बुधबार ककनी गाउँपालिकाले बञ्चरेडाँडामा फोहोर फ्याँक्न शुल्क लिने निर्णय गरेपछि आजदेखि विना शुल्क फोहोर फाल्न अवरोध गरेका छन् । उनीहरुले काठमाडौंबाट फोहोर फ्याँकन गएका गाडीहरुलाई पटके रुपमा शुल्क उठाउने निर्णय गरेको हो । सरकारले सहमति कार्यान्वनय...
-
२०८० आषाढ ३१, आइतबार
‘सुनचाँदी व्यवसाय मात्र नभएर काठमाडौंको मौलिक पहिचान हो’
‘सुनचाँदी भनेको व्यवसाय मात्र हैन काठमाडौं अझ भनौ यहाँका नेवारहरुको मौलिक पेशामा पर्छ, हाम्रो आफ्नै पहिचानको पनि पर्न आउँछ ।’ आइतबार काठमाडौंमा काठमाडौं सुनचाँदी व्यवसायी संघले आयोजना गरेको दस दिने तालिमको समापन कार्यक्रममा काठमाडौं महानगरपालिकाकी...
-
२०८० आषाढ ३१, आइतबार
जयनगरबाट बिजलपुरासम्म रेल सेवा सञ्चालनमा
बहुप्रतिक्षित कुर्था–बिजलपुरा १७ किमी ब्रोडगेज रेलमार्गको उद्घाटन गरिएको छ । भारत सरकारको एक हजार २५० करोड अनुदान सहयोगमा निर्माण भएको रेलवे ट्रयाकको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार उद्घाटन गर्नुभयो । गत वर्षदेखि जयनगरबाट...