कला-साहित्य
-
२०८० श्रावण २१, आइतबार
साविक विजेत अमेरिका विश्वकपवाट बाहिरियो
साविक विजेत अमेरिका विश्वकपवाट बाहिरिएको छ । आइतबार भएको खेलमा अमेरिकालाई स्वीडेनले पेनाल्टी सुटआउटमा ४–५को नतिजाले हराएको हो । मेल्वर्ण स्टेडियमा भएको खेलको निर्धारित ९० औं मिनेट र अतिरिक्त ३० मिनेटको समय गोल रहितको नतिजामा सकिएपछि खेल पेनाल्टी...
-
२०८० श्रावण २१, आइतबार
भारतको चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश
भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको जनाएको हो । चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने उद्धेश्यले पहिलो पटक पठाइएको...
-
२०८० श्रावण २१, आइतबार
क्यानोनको अध्यारोमा पनि रंगीन भिडियो खिच्ने क्यामेरा सार्वजनीक
क्याननले हालै MS-500 मोडेलको नयाँ क्यामेरा सार्वजनिक गरेको छ ।अल्ट्रा हाई सेन्सिटिभिटी क्यामेराका रुपमा यसमा सिङ्गल फोटोन SPAD सेन्सर समावेश गरिएको यो क्यामेराले अँध्यारोको समयमा पनि रङ्गीन भिडिओ खिच्ने कम्पनीको दाबी छ । १ इन्च र ३.२ मेगापिक्सेलको...
-
२०८० श्रावण २१, आइतबार
अग्निशालामा पुरुषोत्तम महात्म्य वाचन हुँदै
१२ महिनाको एक वर्ष हुन्छ । र साधारणतयाः वर्षमा ३६५ दिन भन्ने गरिन्छ । ‘यो त सबैलाई थाहा भएकै कुरा हो, किन भनीरहन पर्यो र ?’ शायद तपाईँले यस्तै भन्नेभयो होला । तर धेरैलाई थाहा नहुन सक्छ ३६५ दिनको एक वर्ष मात्र होइन, ३५४ दिनको एक वर्ष पनि हुन्छ ।...
-
२०८० श्रावण २१, आइतबार
दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा
नेदरल्यान्ड्स महिला विश्वकप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार नकआउट चरणको खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराउँदै नेदरल्यान्दस् क्वाटरफाइनलमा प्रवेश गरेको हो । सिड्नी फुटबल स्टेडियममा भएको खेलमा जिल रुडले नवौं मिनेटमा पहिलो गोल गर्दै डच...
-
२०८० श्रावण २१, आइतबार
पूर्वप्रधानमन्त्री खानलाई ३ वर्ष कैदको सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानलाई पक्राउ गरिएको छ । खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरिएको पाकिस्तानी समाचार संस्था डनन्युजले जनाएको छ । पीटीआईको पञ्जाव प्रान्त कमिटीले इमरान खानलाई कोट लखपत...
-
२०८० श्रावण २१, आइतबार
पाटनको दुई मन्दिरमा बस्न निषेध
ललितपुर महानगरपालिकाले पाटन दरवार क्षेत्रका २ वटा मन्दिरमा सर्वसाधारणलाई बस्न निषेध गरेको छ । केही दिन अघि उक्त मन्दिर क्षेत्रमा युवायुवतीले अंकमाल गरी चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि शनिबारदेखि विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध...
-
२०८० श्रावण २१, आइतबार
भारतको उत्तर प्रदेशमा कार दुर्घटनामा परी ६ नेपालीको मृत्यु
भारतका उत्तराखण्डमा पहिरोले १६ जना नेपाली हराइरहेको खबर सेलाउन नपाउँदै भारत उत्तर प्रदेशमा कार दूर्घटनामा ६ जना नेपालीको मृत्यु भएको खबर आएको छ । उत्तर प्रदेशको श्रावस्ती जिल्लाको बलरामपुरमा भएको कार दुर्घटनामा नेपालगन्जको त्रिभुवन चोकका ६ जनाको...
-
२०८० श्रावण २१, आइतबार
तारकेश्वरमा पहिरोले २ को मृत्यु
काठमाडौंको तारकेश्वरमा हिजो साँझ पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका– ५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश...
-
२०८० श्रावण २०, शनिबार
नर्वेलाई हराउँदै जापान क्वाटरफाइनलमा
नर्वेलाई हराउँदै जापान महिला विश्वकप २०२३ को क्वाटरफाइनलमा पुगेको छ । शनिबार पूर्व विश्वकप विजेता राष्ट्रद्वयको भिडन्तमा नर्वेलाई ३–१ ले हराउँदै जापान क्वाटरफाइनलमा पुगेको हो । वेलिंगटन रिजनल स्टेडियममा भएको खेलको १५ औं मिनेटमा इनग्रिड एनगेनको...
-
२०८० श्रावण २०, शनिबार
शान्दार जितसँगै स्पेन क्वाटरफाइनलमा
महिला विश्वकपको स्पेनले शान्दार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा नकआउट चरणको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ५–१ गोलले हराएको हो । इदेन पार्क आउटर ओभलमा भएको खेलमा सुरुवातमै स्पेनको लागि आइटाना बोनमाटिले गोल गर्दै...
-
२०८० श्रावण २०, शनिबार
भक्तपुरमा सम्पदा यात्रा
भक्तपुर नगरपालिकाको आयोजनामा श्रावण २० गते शनिबार सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरेको छ । ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रमको आयोजना गरेको हो । पर्यटन प्रवर्द्धनको लागि हुने...
-
२०८० श्रावण २०, शनिबार
गर्भवती महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त
भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचारको क्रममा ३ महिने गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको छ । उपचारको लागि पुगेकी भरतपुर महानगरपालिका वडा नंं २६ की ३२ वर्षीया नविना महतोको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । ३ महिने गर्भवती नविना...
-
२०८० श्रावण २०, शनिबार
स्वीडेनको झडपमा परि ५० जना घाइते
स्वीडेनको राजधानी स्टकहोममा भइरहेको एरिट्रियन सांस्कृतिक महोत्सवमा हिंसात्मक झडप हुँदा करिब ५० घाइते भएको छ । बिहीबार करिब १ हजार जना एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरी प्रहरी अधिकारीहरुलाई ढुंगा प्रहार गरेको...
-
२०८० श्रावण १९, शुक्रबार
भारत उत्तराखण्डमा पहिरोमा परी १५ नेपाली बेपत्ता
भारतको उत्तरखण्डमा भीषण पहिरो जाँदा तीनजनाको मृत्यु भएको छ । पहिरोमा परेर १५ जनाभन्दा बढी नेपाली बेपत्ता भएका छन् । बेपत्तामध्ये १० जना नेपाली रहेका छन् । केदारनाथ प्रवेश गर्ने सडकखण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्लाबाट गएका...
-
२०८० श्रावण १९, शुक्रबार
भारत कर्नाटकका रविले बनाए क्यामरा घर
भारतको कर्नाटक राज्यमा बस्ने रवि होङ्गलले क्यामराजस्तै घर बनाएका छन् । होङ्गल पेशाले फोटोग्राफर हुन् भने उनका पत्नि पनि फोटोग्राफर रहेका छन् । उनको क्यामराप्रतिको विशेष लगावका कारण क्यामरा जस्तै आकारको घर बनाएको उनले बताए । शुरुमा आफूले क्यामरा...




