कला-साहित्य
-
२०८० श्रावण १२, शुक्रबार
सिंगापुरमा २० वर्षमा पहिलोपटक महिलालाई फाँसी
२० वर्षमा पहिलोपटक सिंगापुरमा महिलालाई फाँसी दिइएको छ । लागु औषधी तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी सारिदेवी जमानीलाई शुक्रबार फाँसी दिइएको हो । ४५ वर्षीया जमानीलाई सन् २०१८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । अर्का लागुऔषध तस्करी...
-
२०८० श्रावण १२, शुक्रबार
भगवती पाण्डेविरुद्ध पक्राउ पूर्जी जारी
एक टेलिभिजन कार्यक्रमको अन्र्तर्वातामा विवादित अभिव्यक्ति दिएका अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जातीय भेदभावसहित दुईवटा कसुरमा अनुसन्धान गर्न पाण्डेविरुद्ध पुर्जी जारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।...
-
२०८० श्रावण १२, शुक्रबार
अफ्रिकी मुलुक नाइजरमा ‘कु’ लागु
पश्चिम अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ । नाइजरको कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेका हुन् । सेनाले अब आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले मुलुकको दैनिक कामकाज...
-
२०८० श्रावण १२, शुक्रबार
डेभिड सिल्भाद्वारा सन्यास घोषणा
डेभिड सिल्भाले फुटबलबाट सन्यास लिएका छन् । स्पेनिस खेलाडि सिल्भाले ३७ वर्षको उमेरमा फुटबलबाट बिदा लिने निर्णय लिएका हुन् । पछिल्लो हप्ता अभ्यासको क्रममा गम्भिर चोट लागेपछि उनले १९ वर्षको खेल जिवनबाट बिदा लिएका हुन् । उनले भ्यालेन्सियाबाट आफ्नो...
-
२०८० श्रावण १२, शुक्रबार
अर्जेन्टिनाको पुनर्रागमण बराबरी
महिला विश्वकपमा अर्जेन्टिनाले दक्षिण अफ्रिकालाई बराबरीमा रोकेको छ । शुक्रबार भएको समूह ‘जी’ को खेलमा अर्जेटिनाले दक्षिण अफ्रिकासँग २–२ गोलको बराबरीमा खेलेको हो । अर्जेन्टिनाका लागि सोफिया ब्रउन र रोमाना नुनेजले गोल गरे । दक्षिण अफ्रिकाका लागि भने...
-
२०८० श्रावण १२, शुक्रबार
“ऐंचो पैंचो”को पहिलो गीत सार्वजनिक
आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ऐंचो पैंचो’को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘काले केटाले’मा एकनारायण भण्डारीको शब्द रचना र आशिष अविरलको संगीत तथा एरेञ्ज रहेको गीतमा...
-
२०८० श्रावण १२, शुक्रबार
विश्व हेपाटाइटिस दिवस मनाईंदै
विश्वमा हेपाटाइटिसविरुद्धको जनचेतना फैलाउने दिवसको रुपमा जुलाई २८ का दिन विश्वभर आज हेपटाइटिस दिवस मनाईंदैछ । भाइरल संक्रमणका कारण कलेजोमा देखिने संक्रमण नै हेपाटाइटिस हो । हेपटाइटिस ए, बी, सी, डी, ई गरी ५ प्रकारका हुन्छन् । हेपाटाइटिस बी र सी लाई...
-
२०८० श्रावण ११, बिहिबार
अस्ट्रेलियामाथि नाइजेरियाको अविश्वसनीय जित
महिला विश्वकप २०२३ मा नाइजेरियाले अविश्वसनीय जित हात पारेको छ । बिहीबार भएको खेलमा नाइजेरियाले अस्ट्रेलियामाथि ३–२ गोलले जित हात परेको हो । एक गोलले पछाडि रहेको स्थितिमा नाइजेरियाले यो अविश्वसनीय जित निकालेको हो । खेलको पहिलो हाफको अतिरिक्त समयको...
-
२०८० श्रावण ११, बिहिबार
रुसी रक्षामन्त्री साइगु र उत्तर कोरियाली नेता किम बीच भेटवार्ता
रुसी रक्षामन्त्री सर्गेई सोइगुले उत्तरकोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् । रुसी रक्षामन्त्री सोइगुले उत्तरकोरिया भ्रमणमको क्रममा राजधानी प्योङयाङमा नेता किमसँग भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा दुई देशबीचको रक्षा सम्बन्धलाई थप...
-
२०८० श्रावण ११, बिहिबार
हिन्दीलाई विश्वभाषा बनाउँदै भारत
भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्द्धन गर्न भारत सरकारले कदम चालेको हो । यसको लागि भारतले संयुक्त राष्ट्रसंघलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ । संयुक्त...
-
२०८० श्रावण ११, बिहिबार
मुख्यमन्त्री थापाको नियुक्ति सर्वाेच्चले बदर गरिदियो
सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । बिहीवार सर्वोच्च अदालतका न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्ने आदेश दिएको...
-
२०८० श्रावण ११, बिहिबार
सार्वजनिक यातायातको भाडा घट्यो
पेट्रोलियम पदार्थमा मूल्य घटेको दुई सातापछि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर हेरफेर गरेको हो । भाडादर समायोजनका लागि प्रदेशको श्रम, रोजगार तथा यातायात...
-
२०८० श्रावण ११, बिहिबार
पोर्चुगलले भियतनामलाई हरायो
महिला विश्वकप २०२३ मा पोर्चुगलले आफ्नो पहिलो जित हासिल गरेको छ । बिहिबार भएको ‘समूह ई’ खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएको हो । न्युजिल्याण्डको एफएमजी स्टेडिय वाइकाटोमा भएको खेलमा पोर्चुगलले दुवै गोल पहिलोे हाफमा गरे । खेलको सातौं मिनेटमा...
-
२०८० श्रावण ११, बिहिबार
हिताचीको नयाँ सामग्री बजारमा
हिताची कम्पनीले चारवटा थप नयाँ होम अपलायन्सका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ । नेपालको लागि हिताची होम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रो कम प्रा.लिले उक्त सामग्रीहरु नेपाली बजारमा भित्र्याएको हो । कम्पनिले नवप्रवर्तन र ग्राहकको...
-
२०८० श्रावण ११, बिहिबार
मिटरब्याज सम्बन्धी विधयेक राष्ट्रियसभाबाट पारित
राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको हो । कानुन, न्याय...
-
२०८० श्रावण ११, बिहिबार
आर्सनलले बार्सिलोनालाई हराएयो
मैत्रीपूर्ण खेलमा प्रिमियर लिग क्लब आर्सनलले बार्सिलोनालाई हराएको छ । बिहीबार बिहान प्रि–सिजन टूरमा रहेका आर्सनलले स्पेनिस जायन्ट बार्सिलोनालाई ५–३ ले हराएको हो । यूएसएमा भएको खेलको सातौं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलमा बार्सिलोनाले अग्रता...