कला-साहित्य
-
२०८० श्रावण १७, बुधबार
समूह ‘डी’ बाट इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा
महिला विश्वकप २०२३ को समूह ‘डी’ बाट इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा पुगेका छन् । इंग्ल्याण्ड समूह ‘डी’ को विजेता र डेनमार्क उपविजेता बनि अन्तिम–१६मा पुगेका हुन् । समूह विजेता बन्ने क्रममा इंग्ल्याण्डले मंगलबारको खेलमा चीनलाई ६–१ ले हराउँदै तेस्रो...
-
२०८० श्रावण १७, बुधबार
भान डाइक लिभरपुलको नयाँ कप्तान
इंग्लीस क्लब लिभरपुलले भर्जिल भान डाइकलाई क्लबको नयाँ कप्तान बनाएको छ । जोर्डन हेन्डरसनले क्लब छाडेपछि लिभरपुलले भान डाइकलाई नयाँ सिजनका लागि कप्तान छनोट गरेको हो । सन् २०१५ मा स्टेभन जेरार्डले क्लब छाडेपछि ८ वर्ष लिभरपुलको कप्तानी सम्हालेका...
-
२०८० श्रावण १६, मंगलबार
पेट्रोलको मूल्य बढ्यो, ग्याँसको घट्यो
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं...
-
२०८० श्रावण १६, मंगलबार
सेवाग्राहीलाई पार्किङ शुल्क लिन नपाउने
काठमाडौं महानगरपालिकाले सेवाग्राहीलाई पार्किङ शुल्क लिए कारबाही गर्ने चेतावनी दिएका छन् । महानगरले व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल उजुरी गर्न सकिने जनाएको छ । सेवा शुल्क लिए तत्काल ९८५१०५१६१० मा सम्पर्क गर्न सकिने भएको छ...
-
२०८० श्रावण १६, मंगलबार
नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त
प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । सरकार गठन गर्न संविधानको धारा १६८ ९२० बमोजिम मङ्गलबार साँझ ५ बजेभित्र चार राजनीतिक दलको समर्थनसहित दाबी पेस गर्नुभएको थापालाई प्रदेश...
-
२०८० श्रावण १६, मंगलबार
‘सलिना’ नेपालको पहिलो एनिमेटेड चलचित्र भएको दाबी
एनिमेसन प्रविधिबाट तयार पारिएको नेपाली चलचित्र ‘सलिना’को टिजर सार्वजनिक भएको छ । रेनमेकर एनिमेसन एकेडेमीले विगत पाँच वर्षदेखि निर्माण गर्न थालेको चलचित्रको टिजर शुक्रबार सार्वजनिक गरिएको हो । चलचित्रका सम्पादक शिव पुरीले ‘सलिना’लाई नेपालकै पहिलो...
-
२०८० श्रावण १६, मंगलबार
अष्ट्रेलियास्थित बालगृहका एक कर्मचारी ९१ बालिकाहरुको बलात्कारमा दोषी ठहर
अष्ट्रेलियामा बालगृहका एक कर्मचारी बालिकाहरुको बलात्कार र यौन शोषणमा दोषी ठहर भएका छन् । अष्ट्रेलियाको क्वीन्सल्याण्ड र न्यु साउथ वेल्समा रहेको बालगृहमा कार्यरत एक पुरुषले बालगृहका ९१ जाना बालिकाहरुलाई बलात्कार र यौन शोषण गरेको मुद्दा दोषी ठहर भएको...
-
२०८० श्रावण १६, मंगलबार
साविक विजेता अमेरिका र नेदरल्याण्डस् अन्तिम–१६ मा
साविक विजेता अमेरिका र नेदरल्याण्डस् महिला विश्वकपको अन्तिम–१६ मा पुगेको छ । महिला विश्वकपमा नेदरल्याण्डस् समूह ई को विजेता र साविक विजेता अमेरिका समूह उपविजेता रहँदै अन्तिम १६ मा पुगेको हो । मंगलबार यी दुई राष्ट्रले समूह चरणको अन्तिम खेल खेले ।...
-
२०८० श्रावण १६, मंगलबार
आईफोन १४ किन्न आफ्नै आठ महिने छोरा बेच्ने पक्राउ
भारतमा एक दम्पतीले आईफोन १४ किन्न आफ्नै आठ महिने छोरा बेचेको खुलेको छ । भारतको पश्चिम बंगालको परगना जिल्लामा यो घटना भएको भारतीय संचार माध्यम द इन्डियन एक्सप्रेसले जनाएको हो । उक्त घटनामा संलग्न बच्चाको आमा सठि घोष र बच्चा किन्ने प्रियंका घोषलाई...
-
२०८० श्रावण १६, मंगलबार
विश्व स्तनपान सप्ताह सुरु
विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । हरेक अंग्रेजी महिनाको अगष्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउँदै आइरहेको छ । यस दिवसका अवसरमा पोषण विद्हरु बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउनुपर्ने बताउँछन् । शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक...
-
२०८० श्रावण १६, मंगलबार
भारतद्वारा फ्रि फायरमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने संकेत
भारतले गरिना फ्रि फायरमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने संकेत दिएको छ । भारतको उत्तर प्रदेशका एक राजनीतिज्ञ गिरिशचन्द्र यादवले ट्वीट गर्दै फ्रि फायरको मातृ कम्पनी गरिनासँग ई–स्पोर्ट्सको विकासका लागि सम्झौता भएको जानकारी दिएका हुन् । उनको ट्वीटमा...
-
२०८० श्रावण १६, मंगलबार
समूह 'बी' वाट अष्ट्रेलिया र नाइजेरिया दोस्रो चरणमा
अष्ट्रेलिया र नाइजेरिया वुमेन्स वर्ल्डकप २०२३ प्रतियोगिताको नकआउट चरण पुगेको छ । अष्ट्रेलिया समूह 'बी' को शीर्ष स्थानमा रहँदै र नाइजेरिया दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । यसक्रममा सोमबार अष्ट्रेलियाले क्यानाडामाथि ४–० को प्रभावशाली जित...
-
२०८० श्रावण १५, सोमबार
'समूह सी' वाट जापान र स्पेन नकआउट चरणमा
स्पेन र जापान महिना विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । 'समूह सी' मा जापान शीर्ष स्थानमा र स्पेन दोस्रो स्थानमा रहन्दै नकआउट चरणमा प्रवेश गरेको हो । सोमबार भएको 'समूह सी'को खेलमा जपानले स्पेनलाई ४–० ले हराउँदै शान्दार जित हात पारे । उक्त खेलमा...
-
२०८० श्रावण १५, सोमबार
भारतमा रेलभित्र गोली प्रहार गरी चारको हत्या
भारतको मुम्बइमा रेलभित्र रेल सुरक्षाकर्मीले गोली प्रहार गरी चार जनाको हत्या गरेका छन् । मुम्बई सेन्ट्रल एक्स्प्रेसमा रेल वे सुरक्षा बलका एक जवानले गोली चलाउँदा तीन जना यात्रु र एक जना सुरक्षा बलका अधिकृत मारिएका हुन् । जयपुरबाट मुम्बइ गईरहेको रेलमा...
-
२०८० श्रावण १५, सोमबार
राप्रपा पार्टी कार्यालयमा डोजर
काठमाडौं महानगरपालिकाले राप्रपाको पार्टी कार्यालयमा डोजर लगाउन खोज्दा तनाव सिर्जना भएको छ । राप्रपाका कार्यकर्ताहरु आक्रोशित हुँदै सडकमै गाडी तेर्स्याएर अवरोध सिर्जना गरेपछि पार्टी कार्यालय धुम्बाराही क्षेत्र तनाबपूर्ण बनेको हो । बिजुलीको हाइटेन्सन...
-
२०८० श्रावण १५, सोमबार
"महागफाडी" रियालिटी शो हुने
टेलिभिजन रियालिटी शो "महागफाडी"को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ । टेलिभिजन रियालिटी शो "महागफाडी"लाई...