कला-साहित्य
-
२०७७ पौष १३, सोमबार
ललितपुरमा आगलागीमा लाखौंको धनमाल जलेर नष्ट
ललितपुरको ज्वागल स्थित एक टेलर पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । ललितपुर बस्ने ३२ वर्षीय नवाजसरीफको ज्वागलस्थित टेलर पसलमा आगलागी हुँदा करीब ७ लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । नवाजसरीफ आइरन जोडी सटर बन्द गरी जाँदा...
-
२०७७ पौष १३, सोमबार
काठमाडौंमा साँझमै चोरी
काठमाडौंको कालोपुलमा साँझको समयमै लाखौंको सुनका गहनाहरु चोरी भको छ । कालोपुल लामो गल्ली डेरा गरी बस्ने धादिङ धुनिबेसी नपा–२का ३० वर्षीय श्रीकृष्ण सापकोटाको कोठाबाट लाखौंको सुनको गहना चोरी भएको हो । कोठामा कोही नभएको अवस्थामा करिब ७ लाख २० हजार...
-
२०७७ पौष १३, सोमबार
धनगढीमा प्रहरी हत्याका मुख्य योजनाकार समातिए
धनगढीको जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत दुई प्रहरीको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान राम बहादुर साउदको हत्या गरी फरार रहेका धनगढीकै सुक बहादुर भन्ने ३४ वर्षीय अमर रानालाई प्रहरीले...
-
२०७७ पौष १३, सोमबार
ट्राफिक नियन्त्रण तालिम समापन
प्रहरी हवल्दार तथा जवानका लागि संचालित एक सय ३७औं समूहको ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा एक कार्यक्रमबीच तालिमको समापन गरिएको हो ।...
-
२०७७ पौष १३, सोमबार
संक्रमण शुन्य जिल्ला संख्या ५ पुग्यो
नेपालमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण शुन्य भएको जिल्लाको संख्या ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार अहिले नेपालमा प्रदेश २ मा ३ र कर्णालीमा २ गरी ५ वटा जिल्ला संक्रमण शुन्य रहेको छ । प्रदेश २ मा...
-
२०७७ पौष १३, सोमबार
मखन क्रियाशिल समूहमा सुजन विलासको नेतृत्व
काठमाडौंको ऐतिहासिक टोल मखनको मखन क्रियाशील समूहको दोश्रो साधारण सभा सम्पन्न भएको छ । संक्रमणको जोखिमको अवस्थामा समूहका पदाधिकारी र सदस्य लगायतको सिमित समूह मात्र भेला भएर कार्यक्रम सम्पन्न गरिएको हो । सभाले समूहको नयाँ कार्यसमिति पनि चयन गरेको छ ।...
-
२०७७ पौष १३, सोमबार
किलाघः सांस्कृतिक पुचःको २० औं वार्षिकोत्सव मनाइयो
किलाघः सांस्कृतिक पुचः २०औं वार्षिकोत्सवको अवसरमा सांस्कृतिक बाजा गुरुहरुको सम्मान गरिएको छ । संस्था स्थापनाको २० वर्ष पुरा हुनुको साथमा नेपाल संवत् ११४१ नयाँ वर्ष र १७औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा वाद्यगुरुको साथमा संस्थाको स्थापनाका लागि...
-
२०७७ पौष १३, सोमबार
पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठलाई पत्रकार दबूले सम्झे
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिइनुपर्ने मागसहित शिक्षाविद् एवम् पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको एक सय ५औँ जन्मजयन्ती मनाइएको छ । कार्यक्रममा नेपाल पत्रकार संघ गठन गरी संगठनको शुरुवात गर्नुभएका पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार...
-
२०७७ पौष १२, आइतबार
परिक्षण घटदै गएकोमा स्वास्थ्यविद्हरु चिन्तित
स्वास्थ्यविद्हरुले नेपालमा स्वाब नमूनाको परिक्षण घटेकोमा चिन्ता पोखिरहँदा सरकारले भने परिक्षण बढाउनुको साटो झन घटाउँदै लगेको छ । विश्वमा कोरोनाभाईरसको नयाँ प्रकार देखिरहेको अवस्थामा नेपालमा परिक्षणलाई बढाउँदै नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने...
-
२०७७ पौष १२, आइतबार
लन्डन डर्बीमा चेल्सी आर्सनलसँग पराजित
इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातीको खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । आर्सनलको मैदानमा भएको लन्डन डर्बीमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो । खेलको ३४औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अलेक्जेण्डर लाकाजेटले...
-
२०७७ पौष १२, आइतबार
संसद पुनर्स्थापनाको माग गर्दै रत्नपार्कमा सभा गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले दैनिक रुपमा विरोध प्रदर्शनलाई जारी राखेको छ । यसैक्रममा आज रत्नपार्कबाट वृहत विरोध सभा गर्ने कार्यक्रम तय गरेको छ । रत्नपार्कमा आयोजना हुने वृहत विरोध सभामा...
-
२०७७ पौष ११, शनिबार
मध्यपुर थिमिमा करीब ७ लाख बराबरको चोरी
मध्यपुर थिमिमा गएराति एक ईलेक्ट्रोनिक पसलबाट करीब साढे ५ लाख बराबरको धनमाल चोरी भएको छ । मध्यपुर थिमि–३ गठ्ठाघरस्थित ४२ वर्षीय रामकाजी कार्कीको ईजि प्राईभेट ईलोक्ट्रोनिक पसलबाट नगदको साथमा ल्यापटप लगायतका सामान चोरी भएको हो । उनको पसलबाट नगद साढे २...
-
२०७७ पौष ११, शनिबार
टीपरले हानेर मोटरसाइकल चालकको मृत्यु
चितवनको रत्ननगरमा ट्रीपरले मोटरसाइकललाई ठक्कर मोटर साइकल चालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–३ विद्युत चोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट बुङताङ बस्ने २५ वर्षीय सुब बहादुर तामाङको मृत्यु भएको हो । विद्युत चोकको सडकमा ना.६ ख २३९८...
-
२०७७ पौष ११, शनिबार
बल्खुमा सडक दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंको बल्खुमा भएको एक सडक दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ । बल्खुमा गाडीको ठक्करले पैदलायत्री गोरखा लाकलुङ गाउँपालिका–५ का हाल काठमाडौं कीर्तिपुर बस्ने ५४ वर्षीय काले आले मगरको मृत्यु भएको हो । बा.१६ च २९१५ नम्बरको गाडीको ठक्करबाट मगर...
-
२०७७ पौष ११, शनिबार
नेपाली काँग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने
अन्ततः नेपाली काँग्रेस प्रधानमन्त्री ओलीको संसद विघटन निर्णयको विरुद्धमा उभिने भएको छ । सत्ता साझेदार हुँदै काँग्रेस सत्तामा जाने हो कि आशंका उब्जिरहेको समयमा नेपाली काँग्रेस विरोधमै उभिने निश्चित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका...
-
२०७७ पौष ११, शनिबार
५ सय नयाँ संक्रमित थप, ८४० निको
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का थप ५ सय जना नयाँ संक्रमित भेट्टिएका छन् । पछिल्लो पटक गरिएको ५ हजार ४ सय ३४ वटा नमूना परिक्षणमा २ सय १३ जना महिला र २ सय ८७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये एक सय १७ महिला र एक सय ५०...
