arin enterprises

कला-साहित्य

  • २०७७ पौष ८, बुधबार

    ६ हजार ५५९ परिक्षणमा ७ सय ४३ जनामा संक्रमण पुष्टी

    नेपालमा पछिल्लाे २४ घन्टामा ७ सय ४३ जनामा काेराेना भाइरस (काेभिड १९) काे संक्रमण पुष्टी भएकाे छ ।  देशैभरिकाे काेभिड प्रयाेगशालामा गरिएकाे ६ हजार ५ सय ५९ नमूना परिक्षणमा २ सय ७९ महिला र ४ सय ६४ पुरूष गरी ७ सय ४३ जनामा संक्रमण देखिएकाे हाे । याे...

  • २०७७ पौष ८, बुधबार

    काठमाडौँ महानगर र चन्दननाथ नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना

    काठमाडौँ महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । जुम्लाको उद्योग बाणिज्य महासंघको हलमा आयोजित कार्यक्रममा दुई नगरबिच भगिनी सम्बन्ध स्थापनापछि सो नगरपालिकाको वडा–३ मा अवस्थित धिमी पार्क निर्माणका लागि साझेदारी...

  • २०७७ पौष ८, बुधबार

    त्रास लघुकथा प्रतियोगीतामा रास प्रथम

    ‘त्रास’ शिर्षकमा लघुकथा प्रतियोगीतामा राश जोशी प्रथम भएका छन् । आख्यानकार मथुरा साय्मिको परिकल्पनामा भएको प्रतियोगीतामा ४८प्रतियोगीलाई पछि पार्दै जोशी पुरुषतर्फ प्रथम भएका हुन् । त्यस्तै महिलातर्फ दिव्या बज्राचार्य प्रथम भइन् । महिलातर्फ २७ जनाको...

  • २०७७ पौष ८, बुधबार

    आज रातीबाट लन्डनबाट नेपाल आउन रोक

    लन्डनमा नयाँ प्रकारको कोरोनाभाइरस देखिएपछि ४० भन्दा बढि देशले लन्डन आवतजावतमा रोक लगाइसकेको छ । यसै क्रमममा नेपाल सरकारले पनि लन्डनबाट नेपाल आउनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल र यूकेबीच सिधा हवाई सेवा छैन । यद्यपि विभिन्न देश हुँदै...

  • २०७७ पौष ८, बुधबार

    संदस विघटनविरुद्धका सबै रिट निवेदनको सुनुवाई संवैधानिक इजलासबाट

    सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाइ संवैधानिक इजलासबाट गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सबै रिटहरुमाथिको सुनुवाई संवैधानिक ईजलासबाट गर्ने आदेश...

  • २०७७ पौष ८, बुधबार

    ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाली बजारमा आज छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार हुँदैछ । मंगलबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ रहेको थियो । २२ क्यारेटकाे सुनको मूल्यमा पनि ८ सय २५ रुपैयाँले...

  • २०७७ पौष ८, बुधबार

    एन्टार्टीकामा पनि देखियो कोरोना

    एन्टार्टिकामा पनि कोरोना भाईरस (कोभिड १९) देखिएको छ । अन्टार्टिकामा रहेका चिली सेनाका अनुसार त्यहाँ भएको उनीहरुको बर्नार्डो ओहिगिन्स रिसर्च स्टेशनमा कोभिड १९ देखिएको हो । उक्त स्टेशमा ३६ जनामा कोभिड संक्रमण देखिएको बताइएको छ । तीमध्ये २६ जना सैनिक...

  • २०७७ पौष ८, बुधबार

    इजरायलमा संसद भंग, मार्चमा निर्वाचन

    इजरायल सरकारले संसद भंग गरेको छ । प्रधानमंत्री बेंजामिन नेतन्याहूको गठबन्धन सरकारले बजट पारित गर्न असफल भएपछि संसद भंग गरेका हुन् । संसद भंग भएपश्चात आगामी मार्च २३ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको छ । इजरायलमा दुई वर्षको दौरानमा चौथो पटक...

  • २०७७ पौष ८, बुधबार

    संसद विघटनविरुद्धका सबै रिटहरु प्रधानन्यायाधिसले नै हेर्ने

    संसद विघटनविरुद्ध परेका सबै रिटहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले हेर्ने भएका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका १२ रिट सबै नै प्रधानन्यायाधीश जबराले आफ्नै बेच्नमा तोकेका हुन् । प्रधानन्यायाधीशले कुन न्यायाधीशको...

  • २०७७ पौष ८, बुधबार

    रियल भालाडोलिडविरुद्ध बार्साको शान्दार जित

    स्पेनिश ला लिगा अन्तर्गतको खेलमा मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गरेको छ । भालाडोलिडलाई बार्साले मेस्सीको व्यक्तिगत एक गोलसँगै ० का विरुद्ध ३ गोलले पराजित गरेको हो । खेलमा क्लेमेन्ट लिङलेन्टले २१औं मिनेटमा गोल गर्दै...

  • २०७७ पौष ८, बुधबार

    आर्सनललाई हराउँदै म्यानसिटी सेमिफाइनलमा

    डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी इङ्गलिस फुटबल लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको खेलमा आर्सनललाई ४–१ ले हराउँदै म्यानसिटी सेमिफाइनलमा पुगेको हो । इमिरेट्स स्टेडियममा सम्पन्न खेलको तेश्रो मिनेटमै सिटीका ग्याब्रिएल जिससले...

  • २०७७ पौष ८, बुधबार

    सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाई आजबाट

    प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आजबाट प्रारम्भिक सुनुवाई थाल्दैछ । मंगलबार साँझसम्ममा सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबीसहित त्यसविरुद्ध १३ वटा रिट दायर भईसकेका छन् । तीमध्ये नेकपाका माधवकुमार...

  • २०७७ पौष ८, बुधबार

    आफ्नै श्रीमतिको हत्या गर्ने श्रीमान पक्राउ

    कैलालीमा आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका–७ लुहागड बस्ने ३७ वर्षीय गणेश ओडलाई प्रहरीले पक्राउ गरेको हो । ओडले आफ्नी श्रीमति ३७ वर्षीया लक्ष्मी ओडलाई कुटपिट गरी हत्या...

  • २०७७ पौष ८, बुधबार

    मेस्सीले तोडे पेलेको कीर्तिमान

    फुटबल जगतका स्टार खेलाडी लियोनल मेस्सी एउटै क्लबबाट सर्वाधिक गोल गर्ने ब्राजिलीयन फुटबल सम्राट पेलेको कीर्तिमान तोड्न सफल भएका छन् । स्पेनिस क्लब बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् । यसअघि कालो हिराका नामले समेत...

  • २०७७ पौष ७, मंगलबार

    नेकपा द्वन्द्वबीच दुवै समूहबाट आज भएका निर्णयहरु

    पार्टी फुटेको आधिकारिक घोषणा मात्रै हुन बाँकि रहेको सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा अहिले दुई समूहबीच समानान्तर वैठक बसी अलग अलग निर्णयहरु गर्ने क्रम चलिरहेको छ । आजै प्रधानमन्त्री साथै नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको वैठक...

  • २०७७ पौष ७, मंगलबार

    लन्डनमा धमाधम फैलिँदै नयाँ प्रकारको भाईरस

    व्रिटेनमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि धेरै देशहरुले ब्रिटेन आवतजावतमा प्रतिवन्ध लगाएका छन् । व्रिटेनमा देखिएको नयाँ प्रकारको भाईरसको संक्रमण दर उच्च देखिएपछि संक्रमण फैलिन नदिन भन्दै केही देशहरुले उतातिरको उडान बन्द गरीसकेका छन् । व्रिटेनमै...

Pages