कला-साहित्य
-
२०७७ मङ्सिर २९, सोमबार
काठमाडौं उपत्यकामा संक्रमित संख्या घट्दै
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ३३ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ४२ जना छन् भने पुरुषको संख्या एक सय ९१ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने...
-
२०७७ मङ्सिर २९, सोमबार
कोरोना निको हुनेको दर ९५ प्रतिशतको नजिक
नेपालमा पछिल्लो समयमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुने दर बढ्दै गएको देखिन्छ । आजसम्मको तथ्याङ्कलाई हेर्ने हो भने संक्रमण निको हुनेको दर ९५ प्रतिशतको नजिक पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये ९४ दशमलव ९ प्रतिशत संक्रमित निको भइसकेका छन् ।...
-
२०७७ मङ्सिर २९, सोमबार
आज सोमबारे औंशी मनाईँदै
आज मार्ग कृष्ण औंशीको दिन सोमबार । हिन्दु धर्म शास्त्र अनुसार सोमबारे औंशीको ठुलो महत्व छ । वर्षमा करीब ५२ वटा सोमबार पर्ने गर्दछ भने औंशीको १२ वटा पर्न आउँछ । तर सोमबारे औंशी भने वर्षको एउटा वा दुइटा मात्र पर्ने गर्दछ । सोमबारे औंशीका दिन मौन रहेर...
-
२०७७ मङ्सिर २९, सोमबार
बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ
कञ्चनपुरमा एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेलौरी नगरपालिका–३ खिरिया बस्ने ५५ वर्षीय सन्दिप कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कार्कीले गत असोज २ गते ती बालिकालाई...
-
२०७७ मङ्सिर २९, सोमबार
टोटनह्यामले क्रिस्टलसँग खेल्यो बराबरी
इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत हिजो रातीको खेलमा टोटनह्याम हट्सपर र क्रिष्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ । क्रिस्टल प्यालेसले आफ्नै मैदानमा भएको खेलमा शिर्ष स्थानको टोटनह्यामलाई १–१ गोलको बराबरीमा रोकेको हो । खेलमा अग्रता पाहुना टोली...
-
२०७७ मङ्सिर २९, सोमबार
लेभान्ते बार्सिलोनासँग पराजित
स्पेनिस ला–लिगा फुटबल अन्तर्गत हिजो रातीको खेलमा लेभान्ते बार्सिलोनासँग हारेको छ । बार्सिलोनाले आफ्नै मैदानमा भएको खेलमा लेभान्तेलाई १–० गोलले हराएको हो । खेलको ७६ औं मिनेटमा बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सीले गरेको गोल नै निर्णायक बन्यो ।...
-
२०७७ मङ्सिर २८, आइतबार
आनन्दकुटीमा आइशोलेशन निर्माण कार्यले तीव्रता पायो
काठमाडौंको स्वयम्भुस्थित आनन्दकुटी विद्यापीठको एक प्रयोगविहिन भवनमा आइसोलेसन निर्माण कार्यले तीव्रता पाएको छ । संघीय सांसद जीवनराम श्रेष्ठको पहलमा उक्त भवनमा आइसोलेसन निर्माण कार्यले तीव्रता पाएको हो । उक्त आइसोलेसनमा हाइ फ्लो अक्सिजनको समेत सुविधा...
-
२०७७ मङ्सिर २८, आइतबार
ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव ओमान प्रस्थान
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसीए) को ३९ औं साधारण सभामा भाग लिन ओमानको मस्कट प्रस्थान गर्नुभएको छ । साधारण सभाका क्रममा सन् २०३० को एसियाली खेलकुदको आयोजना सहरको चयनका लागि...
-
२०७७ मङ्सिर २८, आइतबार
तुलनात्मक रुपमा आज वागमती प्रदेशमा कम संक्रमित
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ४८ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ५० जना छन् भने पुरुषको संख्या एक सय ९८ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने...
-
२०७७ मङ्सिर २८, आइतबार
आज पनि ५ हजार १८१ नमूना मात्रको परिक्षण
चाडबाडसँगै घटेको स्वाब नमूनाको परिक्षणको संख्या अझै बढेको छैन । दैनिक २४ हजार परिक्षण क्षमताको दावी गर्ने नेपाल सरकारले पछिल्लो समय ५ हजारको हाराहारीमा मात्र परिक्षण गर्दै आएको छ । आज पनि मात्र ५ हजार एक सय ८१ स्वाब नमूनाको परिक्षण भएको छ । योसँगै...
-
२०७७ मङ्सिर २८, आइतबार
नेपालभाषाका दुई म्युजिक भिडियो एकसाथ सार्वजनिक
नेपालभाषाको म्युजिक भिडियो क्षेत्रका एक लोकप्रिय कलाकार सुरज नापित अभिनित दुई वटा म्युजिक भिडियो एउटै कार्यक्रममा एकै साथ सार्वजनिक गरिएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा सुरज नापितकै निर्देशन र अभिनय रहेको दुई गीतहरू ‘छंगु हिसि दुगु ख्वाः’ र ‘...
-
२०७७ मङ्सिर २८, आइतबार
महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’
काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । २६ औं काठमाडौँ महानगर दिवसबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ...
-
२०७७ मङ्सिर २७, शनिबार
कुल संक्रमितमा ५३.६१ प्रतिशत काठमाडौं उपत्यकामा
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८२ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ९६ जना छन् भने पुरुषको संख्या २ सय ८६ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने...
-
२०७७ मङ्सिर २७, शनिबार
घट्दै गयो स्वाब नमूना परिक्षण
नेपालमा पछिल्लो समयमा कोभिड १९ को संक्रमण पहिचानको लागि भइरहेको आरटि पिसिआर परिक्षणको संख्या दिनहुँ घट्दै गइरहेको छ । केही समय अगाडीसम्म दैनिक १८ हजार परिक्षणको क्षमता बनाएको दावी गरेको नेपाल सरकारले दशैं तिहारसँगै घटेको परिक्षण संख्या अझै पनि बढाउन...
-
२०७७ मङ्सिर २६, शुक्रबार
अमेरिकाबाट “ब्याटल अफ सिंगर्स” शुरु हुने
अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा सञ्चालित विश्वव्यापी डिजिटल मञ्च “नौलो डिजिटल” naulo digital ले विश्वव्यापी सांगितिक प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । “ब्याटल अफ सिंगर्स” नाम दिइएको प्रतिस्पर्धामा विश्वको जुनसुकै कुनामा रहेका प्रतिभाहरुले...
-
२०७७ मङ्सिर २६, शुक्रबार
काठमाडौका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुने
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य सडकहरुमा २ हजार आधुनिक सडक बत्तिहरु जडान हुन लागेको छ । बत्ती जडान गर्नका लागि काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमति हुँदै सहमति पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा...