कला-साहित्य
-
२०८० चैत्र ३, शनिबार
नित्या रञ्जना युनिकोड विश्वभर निःशुल्क उपलब्ध
नेपाल भाषाको नित्या रञ्जना युनिकोड फन्ट आज एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । शनिबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक गरेकी हुन् । क्यालिजात्रा फाउण्डेशन र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी इके...
-
२०८० चैत्र २, शुक्रबार
रौतहटको मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार
रौतहटकोे परोहा नगरपालिका ९ रामपुरखापस्थित शिवम् मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार भएको छ । हतियारसहित आएका तीन जना भारतीय लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरी नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेको हो । उनीहरुले ५२ लाख रुपैयाँ...
-
२०८० चैत्र २, शुक्रबार
काठमाडौं महानगरका टोल, ठाउँको प्राचीन नाम ब्युँताइने
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । प्रक्रियाको थालनीमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका टोल, बस्ती, मठ, मन्दिर, बहाल, बहि, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट...
-
२०८० चैत्र २, शुक्रबार
प्रतिनिधि सभा बैठकमा काँग्रेसको अवरोध
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचि अनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय...
-
२०८० चैत्र २, शुक्रबार
ब्रह्मटोलमा बलि बिना नै पचली भैरवको नाच हुने
पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्रा अन्तरगत शुक्रबार ब्रह्मटोलस्थित १२ बर्षे इनार चोक (ज्यापु तुं) मा देवीनाच प्रदर्शन हुने भएको छ । यस क्रममा चाप्याखं भनी चैत्र २ गते शुक्रबार राती र ३ गते शनिबार दिनमा ‘न्हिप्याखं’ ज्यापुतुं चोकमा नाच प्रदर्शन...
-
२०८० चैत्र २, शुक्रबार
लागुऔषध सहित दुई पक्राउ
काठमाडौंवाट अवैध लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलो १ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका–३ घर भएकी २२ वर्षीया बिनिता तामाङ पक्राउ परेकी हुन् । धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको...
-
२०८० चैत्र २, शुक्रबार
अब जन्मदर्ता प्रमाणपत्र राष्ट्रिय परिचय नम्बर सहित जारि हुने
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अबदेखि राष्ट्रिय परिचय नम्बर सहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने भएको छ । विभागले एक पत्र जारी गर्दै नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरको सन्तानको जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बरसहितको...
-
२०८० चैत्र २, शुक्रबार
सुन जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाइयो
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई पुष्पकमल दाहाललाई बुझाएको छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ...
-
२०८० चैत्र १, बिहिबार
‘मृगौलामा समस्या देखिने वित्तिकै प्रत्यारोपण गरीहाल्नु पर्दैन’
डा. अतुल कसजु कन्सल्ट्यान्ट युरोलोजिस्ट, सर्जन हुन् । हाल उहाँ ललितपुर ग्वार्कोस्थित बि एन्ड बि हस्पिटलमा कार्यरत छन् । साथमा उनले मिडाट हस्पिटल र भराेसा हस्पिटलबाट पनि सेवा दिइरहेका छन् । उनले मृगौलको पत्थरी, प्रोस्टेटको साथमा युरो डाइनामिक्समा...
-
२०८० चैत्र १, बिहिबार
ईतिल्हन सम्यक महादान पर्वमा देवब्राह्मण
पाटनमा हुने यल इतिल्हन सम्यक् महादान पर्वलाई स्थानीय बौद्ध धर्मावलम्बीहरु ठुलै पर्वको रुपमा लिने गरेका छन् । यस पर्व अन्तर्गत पाटनका बौद्ध धर्मावलम्बीहरुले मान्दै आएका आआफ्ना दिपंकर बुद्धका १२५ वटा प्रतिमा पाटनको नागबहालमा राख्ने र दर्शन, पूजा गर्ने...
-
२०८० चैत्र १, बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक व्यक्तिलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको छ । ईलाम नगरपालिका–१२ का २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी बिहिबार नेपाल ल्याइएको हो । गत साउन २६ गते...
-
२०८० चैत्र १, बिहिबार
'लन्डन टु पेरिस' जेठमा रिलिज हुने
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र निश्चल खड्काको रोमान्टिक फिल्म 'लन्डन टु पेरिस' जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक...
-
२०८० चैत्र १, बिहिबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधयेक पारित
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधयेक पारित भएको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार उक्त विधयेक पारित भएको छ । विधयेकपािरत भएसँगै अमेरिकामा टिकटकमाथि प्रतिवन्ध लगाउनका लागि बाटो खुला भएको छ । अमेरिकी संसदले हिजो...
-
२०८० चैत्र १, बिहिबार
डर्टमण्ड पनि च्याम्पियन्स लिगको अन्तिम ८ मा
जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ । डच क्लब पीएसभी इन्दोभानदाई समग्रमा ३–१ले हराउँदडर्टमण्ड प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा रोकिएको डर्टमण्डले दोस्रो लेगमा २...
-
२०८० चैत्र १, बिहिबार
इन्टरलाई हराउँदै एट्लेटिको क्वार्टरफाइनलमा
स्पेनिस क्लब एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै एट्लेटिको अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो लेगको खेलमा १–० ले अगाडि रहेको...
-
२०८० चैत्र १, बिहिबार
विश्व मिर्गाैला दिवस
आज मार्च १४ तारिख । संसारभरि विभिन्न कार्यक्रमका साथ मिर्गौला दिवस मनाइँदैछ । यस वर्षको विश्व मिर्गौला दिवसको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको...