कला-साहित्य
-
२०८० चैत्र १, बिहिबार
भोजपुरको घोरेटार आउँदै गरकोे जीप दुर्घटना
धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज भोजपुरको घोडेटारबाट सुनसरीको धरान जाँदै गरेको जिप दुर्घटना भएको हो । को १ ज २५९३ नम्बरको जिप उदयपुरको मैनमैनीमा सडकबाट ५०० मिटर तल खसेको छ । दुर्घटनामा छ जनाको...
-
२०८० चैत्र १, बिहिबार
भिंद्यःको १२ वर्षे जात्रा : 'न्यास (प्राण) निकालेर कलेवर गर्ने'
हरेक १२ वर्षमा एकपटक मनाइने काठमाडौंको भिसेनस्थानस्थित श्री भिंद्यः (भिमसेन)को बाह्र वर्षे जात्रा हिजोबाट सुरु भएको छ । हिजो रातीको उत्तम साइतमा गुथियारहरुले मन्दिरको गर्भगृहमा रहेको भिमसेनको मूर्ति साथसाथै अर्जुन र द्रौपदीको मूर्तिलाई मन्दिरको बीच...
-
२०८० फाल्गुण ३०, बुधबार
प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ । बुधवार प्रतिनिधिसभा बैठकमा १५७ मत प्राप्त गरी उहाँले विश्वासको मत लिनुभएको हो । २६८ जना सांसदहरु रहेको बैठकमा प्रधानमन्त्री दाहालले बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको...
-
२०८० फाल्गुण ३०, बुधबार
भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किन्दा एकको मृत्यु
धनकुटामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ साँगुरीगढी गाउँपालिका–७ गर्जुवास्थित सडकमा को.१ च ३२८० नम्बरको मारूती भ्यान र को.३३ प ८३५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार सोही...
-
२०८० फाल्गुण ३०, बुधबार
उपाधि भिडन्तमा नेपालको हार
हङकङ टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले हार ब्यहोरेको छ । बुधबार उपाधि भिडन्तमा पपुवा न्युगिनी (पिएनजी)सँग नेपालले ८६ रनको हार ब्यहोरेको हो । पीएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५३ बलमा ८५ रनमा अलआउट भयो ।...
-
२०८० फाल्गुण ३०, बुधबार
१९७४ एडी ब्यान्डको फेसबुक पेज ह्याक
चर्चित नेपाली ब्यान्ड १९७४ एडीको फेसबुक पेज ह्याक भएको छ । १९७४ एडीको फेसबुक पेज मंगलबार ह्याक भएको हो । आफूलाई बंगलादेशी मुस्लिम ह्याकरहरुको समूह बताउने ‘साइबर क्रिमिनल फोर्स’ ले मंगलबार साँझ ९ बजेतिर ब्यान्डको फेसबुक पेज कब्जामा लिएको देखिन्छ ।...
-
२०८० फाल्गुण ३०, बुधबार
जापानले प्रक्षेपण गर्न लागेको रकेट केही क्षणमै ध्वस्त
जापानी स्टार्ट-अप स्पेस वन द्वारा प्रक्षेपण गरिएको पहिलो रकेट बुधबार टेक अफ भएको केही सेकेन्डमा विस्फोट भएको छ । टोकियोस्थित स्पेस वानको १८ मिटर ९६० फिट० अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेण्डपछि...
-
२०८० फाल्गुण ३०, बुधबार
हातहतियारसहित स्याङजावाट दुई जना पक्राउ
स्याङजावाट विभिन्न हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति वालिङ नगरपलिका–१० पाठेखोलाबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । पक्राउ पर्नेहरू सोही ठाउँ बस्ने ५३ वर्षीय बरुण गैरे र सोही नगरपालिका–९ बस्ने १८ वर्षीय किशोर...
-
२०८० फाल्गुण ३०, बुधबार
सामाजिक संजाल दर्तामा रोक लगाउन नेपाल सरकारलाई एआईसीको पत्र
नेपाल सरकारलाई देशमा तत्काल सामाजिक संजालका प्लेटफर्म दर्तामा रोक लगाउन एसिया इन्टरनेट कोलिसन (एआईसी) ले अनुरोध गरेको छ । एआईसीले मंगलबार संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सामाजिक संजाल नियमन सम्बन्धी निर्देशिकाले अन्तिम रूप नपाएसम्म...
-
२०८० फाल्गुण ३०, बुधबार
बार्सिलोना र आर्सनल अन्तिम आठमा
बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । बार्सिलोनाले नापोलीमाथि समग्रमा ४–२ को नतिजा सहित चार वर्षपछि अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो लेगमा १–१ गोलको बराबरीमा खेलेको बार्साले दोस्रो हाफमा ३–१ को शानदार जित निकाले । मंगलबार...
-
२०८० फाल्गुण २९, मंगलबार
सुनको सिक्री नपाएको भन्दै विवाह गर्न नखोज्दा प्रहरीको फन्दामा
सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गरेका बेहुलासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बाराको कलैया उपमहानगरपालिका-४ का बेहुला उमेश साहसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको हो । उनीहरुविरुद्ध विवाहसम्बन्धी कसुरमा ६...
-
२०८० फाल्गुण २९, मंगलबार
सरकार र मिटरब्याजपीडितहरूबीच चारबुँदे सहमति
सरकार र आन्दोलनरत मिटरब्याजपीडितहरूबीच चारबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहितको वार्ता टोलीमा आइतबार र सोमबार भएको छलफलपछि मिटरब्याज पीडित संघर्ष समिति सहमतिका लागि तयार भएको हो । पहिलो बुँदामा पीडितको समस्या...
-
२०८० फाल्गुण २९, मंगलबार
PAN र UNDRR बिच अन्तरक्रिया सम्पन्न
देशैभरीका ३० हजार भन्दा वढि सामुदायिक विद्यालयहरुमा कार्यरत प्रधानाध्यापकहरुको गैर राजनीतिक र गैर नाफामुलक संस्था प्रिन्सिपल एशोसिएसन अफ नेपाल (PAN_ ले UNDRR/WeaRE टोलीससँग छलफल कार्यक्रम गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न छलफल कार्यक्रममा देशका...
-
२०८० फाल्गुण २९, मंगलबार
भारतमा विवादास्पद नागरिकता कानून लागू
भारत सरकारले सोमवार विवादास्पद नागरिकता (संशोधन) ऐन, २०१९ वा सिएए लागू गरेको छ । यो कानुनअन्तर्गत ३१ डिसेम्बर २०१४ भन्दा पहिले पाकिस्तान, बाङ्ग्लादेश वा अफगानिस्तानबाट भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी तथा ईसाई समुदायका मानिसहरूलाई भारतको...
-
२०८० फाल्गुण २९, मंगलबार
गठबन्धन उम्मेदवार नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्ष
राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँ ३९ मत प्राप्त गरी विजयी हुनुभएको हो । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र,...
-
२०८० फाल्गुण २९, मंगलबार
गायिका सरीताको तीन वटा म्यूजिक भिडियो सार्वजनिक
गायिका सरीता महर्जनको तीन वटा गीतको म्यूजिक भिडियो एकै पटक सार्वजनिक गरिएको छ । कीर्तिपुरमा सम्पन्न एक कार्यक्रममा समाजसेवी गायिका महर्जनको नेपालभाषाका तीन वटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त म्यूजिक...
