कला-साहित्य
-
२०८१ मङ्सिर ७, शुक्रबार
धरहरा चढ्न शुल्क
सुन्धारास्थित नवनिर्मित धरहरा चढ्न शुल्क लाग्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ९ गतेदेखि सशुल्क सर्वसाधारणका लागि धरहरा चढ्न खुल्ला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले बिशिष्ट संरचना सञ्चालन...
-
२०८१ मङ्सिर ७, शुक्रबार
सत्तारुढ दल नेकपा एमालेले गर्यो जागरणसभा
सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रर्दशन गरेको छ । जागरणसभाको नाम दिई ‘अराजकता, सामाजिक विद्वेष र विकृतिका विरुद्ध लोकतन्त्र, सामाजिक सद्भाव र राष्ट्रिय एकता’ को नारासहित काठमाडौं, ललितपुर, भक्तपुर उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय र...
-
२०८१ मङ्सिर ६, बिहिबार
खोला किनारको मापदण्डविरुद्ध प्रदर्शन
काठमाडौंका नदी तथा खोला किनारमा लगाएको नयाँ मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको आयोजनामा कुपण्डोलदेखि माइतीघर मण्डलासम्म र्याली निकालि विरोध...
-
२०८१ मङ्सिर ६, बिहिबार
भारतीय अर्बपति अडानीमाथि ठगीको आरोप
भारतीय अर्बपति गौतम अडानीसहित सात जनालाई न्यूयोर्कको संघीय अदालतलले ठगीको आरोप लगाएको छ । अडानीमाथि अमेरिकामा ठेक्का आफ्नो हातमा पार्नका लागि २५० मिलियन डलर घुस दिने योजना बनाएको र त्यसलाई लुकाउने प्रयत्न गरेको आरोप लागेको बीबीसीले उल्लेख गरेको छ ।...
-
२०८१ मङ्सिर ६, बिहिबार
आयोगद्वारा निर्वाचन चिन्ह प्रदान
निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र वडा अध्यक्षका लागि उम्मेदवारी दिएका ४ सय १०...
-
२०८१ मङ्सिर ४, मंगलबार
नेपाल सम्वत् नेपालको आफ्नै सम्वत : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत भएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग सामीप्य रहँदै आइरहेको नेपाल संवत् हाम्रो देश नेपालको राष्ट्रिय र...
-
२०८१ मङ्सिर ४, मंगलबार
खोला मापदण्डविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड
खोला मापदण्ड सम्वन्धि सर्वोच्च अदालतको आदेशविरुद्ध सबै एकजुट भएर अघि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शनिबार भूमि अधिकार संरक्षण संघर्ष समितिले काठमाडौंमा आयोजना गरेको जातीय खलःपुचःसँगको छलफल कार्यक्रममा वक्ताहरुले यस्तो जोड दिएका हुन्...
-
२०८१ मङ्सिर ३, सोमबार
टेलिकमको सेवा “मैना” बाट
नेपाल टेलिकमले सुन्धारा शाखामा आइतबारदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको...
-
२०८१ मङ्सिर ३, सोमबार
उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी, आज उजुरी दिनसक्ने
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि विभिन्न ४४ पदका लागि चार सय सात जनाको आइतबार मनोयन पत्र दर्ता भएको छ । यस्तै जिसस प्रमुख पदका लागि पनि ३ जनाको उम्मेदवारी परेको छ । जसअन्तर्गत कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा...
-
२०८१ मङ्सिर २, आइतबार
उपनिर्वाचनको आज मनोनय दर्ता
स्थानीय तह उपनिर्वाचनका लागि आज अपरान्हसम्म मनोनयन पत्र दर्ता हुँदैछ । विभिन्न कारणले रिक्त रहेको कूल ४४ जना जनप्रतिनिधिहरुका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आज विहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको लागि मनोनयन दर्ता गर्न...
-
२०८१ मङ्सिर १, शनिबार
नेसनल प्याव्सन भक्तपुरबाट ८३ शिक्षक सम्मानित
नेसनल प्याब्सन भक्तपुरको नवौं वार्षिक साधारण सभाको अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याब्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरुमा १० वर्ष भन्दा बढी समयदेखि निरन्तर अध्यापन गराउँदै आएका...
-
२०८१ मङ्सिर १, शनिबार
युवा नेत्र सेवाको २८औं मोतिविन्दु शल्यक्रिया शिविर
युवा नेत्र सेवाले २८औ मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको छ । उज्यालो तर्फको यात्रा नारासहित १९ सय ९५ देखि यस संस्थाले आर्थिक रुपले विपन्न असहाय आँखाका बिरामीहरुको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्दे आएको छ । अहिलेसम्म संस्थाले ६० हजार...
-
२०८१ मङ्सिर १, शनिबार
सकिमना पुन्ही मनाइयो
हरेक वर्ष जस्तै यो वर्ष पनि कार्तिक शुक्ल पुर्णिमा, कछलाथ्व पुन्हिलाई उपत्यकाको नेवाः समुदायले सकिमिला पुन्हीको रुपमा मनाएको छ । सकिमिला पूर्णिमा नेपाल संवतपछिको पहिलो पूर्णिमाको रुपमा उपत्यकाका नेवारहरुले मनाउने पहिलो चाड हो । सकि भन्नाले पिँडालु र...
-
२०८१ कार्तिक ३०, शुक्रबार
नेपालको विजुली बंगलादेशमा निर्यात
नेपालले तेस्रो मुलुकलाई विद्युत निर्यात शुक्रबारदेखि शुभारम्भ गरेको छ । आज नेपालले भारत हुँदै बंगलादेशमा विद्युत निर्यातको औपचारिक रुपमा शुभारम्भ गरेपछि नेपाली विद्युती तेस्रो मुलुक बंगलादेशसम्म पुगेको हो । नेपालले भारतसँग मात्रै विद्युत निर्यात...
-
२०८१ कार्तिक ३०, शुक्रबार
प्रहरीको नियन्त्रणमा सायमी
काठमाडौंको गौशाला चोकमा अतिक्रमित संरचनामा डोजर चलाएको विरोधमा उत्रिएका सुमन सायमीलाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार दिउँसो गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर लगाएको थियो। डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले...
-
२०८१ कार्तिक २९, बिहिबार
राष्ट्रपति पौडेलद्वारा महासचिव गुटरेसलाई ध्यानाकर्षण
राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरिया गुटरेससँग भेटघाट गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि २९औँ सम्मेलन (कोप–२९) अरजरबैजानको बाकुमा भइरहेको छ । सोही अवसरमा नेपालको प्रतिनिधित्व...