arin enterprises

कला-साहित्य

  • २०८१ कार्तिक ६, मंगलबार

    विपद् व्यवस्थापन प्रविधिको विकास

    इञ्जिनियरिङ विधामा अध्ययनरत युवाहरुले बहुप्रकोपिय विपद् व्यवस्थापनमा प्रयोग हुने सफ्टवेयर र हार्डवयेर विकास गरेका छन् । बहुप्रकोपिय विपद् व्यवस्थापनमा विभिन्न जटिलताहरु आउने गरेको र व्यवस्थापन चुनौतिपूर्ण बनेको अवस्थामा युवाहरुले स्थानीय साधन र...

  • २०८१ कार्तिक ६, मंगलबार

    भिस्टाराको जहाजमा बम भएको हल्ला मात्र

    मंगलबार अपरान्ह नेपालमा अवतरण भएको भिस्टाराको जहाजमा बम रहेको हल्ला मात्र प्रमाणित भएको छ । भारतीय विमान भिस्तार एयरमा बम राखेको हल्ला फेक भएपछि विमानको पुनः उडान सुरु भएको छ । एक भारतीयले ह्वाट्सएपमा उक्त विमानभित्र बम छ भनेर धम्कीपूर्ण मेसेज आएपछि...

  • २०८१ कार्तिक ६, मंगलबार

    न्हूदँ ११४५ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    नेपाल संवत् ११४५ नयाँ वर्ष भव्य रुपमा मनाउन नेपाल सम्वत् ११४५ नयाँ वर्ष भव्यरुपमा मनाउने अवसरमा मंगलबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । न्हूदँ राष्ट्रिय समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री...

  • २०८१ कार्तिक ५, सोमबार

    सभापति लामिछाने पक्राउको विरोधमा प्रदर्शन जारी

    सहकारी ठगीको आरोपमा पक्राउ परेका सभापति रवि लामिछाने पक्राउको विरोधमा उनका समर्थकहरुले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागिएको हो । रास्वपाले नेता कार्यकर्तालाई विरोध कार्यक्रममा सहभागी हुन...

  • २०८१ कार्तिक ५, सोमबार

    टी-२० सिरिजमा नेपालको क्लीन स्वीप

    नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ । टी–२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले ३–० ले क्लीन स्वीप गरेको हो । अ‍ेरिकाको डालसमा आज भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको...

  • २०८१ कार्तिक ४, आइतबार

    पार्टी सभापति लामिछानेलाई रिहा गर्न रास्वपा भक्तपुरको माग

    राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यालय भक्तपुरले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्ने गरी धरपकड गरेको भन्दै भत्सर्ना गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत नेपाल सरकारलाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै पार्टीको जिल्ला...

  • २०८१ कार्तिक ४, आइतबार

    नेपालले जित्यो एक खेल अगावै सिरिज

    अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा जारी अमेरिकाविरुद्ध टी–२० सिरिज नेपालले जितेको छ । आज विहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो । अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा...

  • २०८१ कार्तिक ४, आइतबार

    डिजिटल लाइसेन्सको प्रारम्भ, चिट पनि डिजिटल

    सरकारले डिजिटल लाइसेन्सको सुरुवात गरेको छ । आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । सो सेवाबाट चालकले सवारीचालक अनुमतिपत्र (लाइसेन्स...

  • २०८१ कार्तिक ३, शनिबार

    न्हूदँ समारोह समितिको अध्यक्षमा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ नियुक्त

    नेपाल संवत ११४५, नयाँ वर्ष समारोह समितिमा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ अध्यक्ष चुनिएका छन्। शुक्रबार न्हूदँ ११४४ समारोह समितिका अध्यक्ष प्रा डा नरेशमान बज्राचार्यको सभापतित्वमा बसेको बैठकले पूर्वमन्त्री एवं नेवाः अभियानकर्मी श्रेष्ठलाई...

  • २०८१ कार्तिक ३, शनिबार

    सभापति लामिछानेलाई कास्की पुर्याइयो, देशभर प्रदर्शन

    शुक्रबार पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । सहकारी ठगीको आरोपमा पक्राउ पर्नु भएका लामिछानेलाई आज विहान तीन बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याइएको छ । उनलाई पोखरा...

  • २०८१ कार्तिक २, शुक्रबार

    फोहर व्यवस्थापनमा लापवाही गर्दा बुद्धमाई अस्पताललाई १ लाख रुपैयाँ जरिवाना

    फोहर व्यवस्थापनमा लापवाही गरेको भन्दै टेकुस्थित बुद्धमाई अस्पताललाई १ लाख रुपैयाँ जरिवाना तिराइएको छ । चौथो पटकसम्म अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको मात्र नभई सुधार गर्ने प्रयाससम्म नभएको देखिएको भन्दै काठमाडौं महानगरपालिकाले बुद्धमाई...

  • २०८१ कार्तिक २, शुक्रबार

    बालिकालाई जबरजस्ती याैन धन्दामा लगाउने गेस्हाटउस संचालक पक्राउ

    एक बालिकालाई जबरजस्ती याैन धन्दामा लगाएको अभियोगमा काठमाडौंबाट एक जना गेस्ट हाउस संचालक एक जना पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको अभियोगमा नुवाकोट तादी गाउँपालिका–६ का २९ वर्षीय सुजन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।...

  • २०८१ कार्तिक २, शुक्रबार

    भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईंदै

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार र शनिबार गरी दुई दिन देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाईंदैछ । राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो । बालबालिकालाई नजिकैका महिला सामुदायिक...

  • २०८१ कार्तिक २, शुक्रबार

    अध्यादेशमार्फत साना दललाई फुटाउन खोजेको विपक्षी दलहरुको आरोप

    शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन् । बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको छ । विपक्षी...

  • २०८१ कार्तिक १, बिहिबार

    नेटिभिमा नेपालभाषा समाचार सुरुआत भएकोमा नेवाः पत्रकार हर्षित

    आतनेवाः पत्रकार राष्ट्रिय दबूले बहुजातीय, बहुभाषिक र बहुसांस्कृति विविधताले भरिएको नेपालमा विविध भाषाको माध्यमबाटै समाचार प्रकाशन र प्रसारण गरिनु समावेशी सञ्चारमाध्यमको आयाम भएको बताएको छ । नेपाल टेलिभिजनबाट नेपालभाषाको समाचार प्रसारण हुनुको साथमा...

  • २०८१ कार्तिक १, बिहिबार

    लक्की फिल्मी अवार्डकाे टिसर्ट सार्वजनिक

    लक्की फिल्मी अवार्ड २०८१ को टीसर्ट सार्वजनिक भएको छ । लक्की मिडिया हाउसले चितवनमा आयोजना गर्न लागेको अवार्डको दोस्रो संस्करणको प्रचार सामग्रीके रुपमा टीसर्ट सार्वजनिक गरिएको हो । चितवनमा आयोजित एक कार्यक्रमका बीच फिल्म अवार्डको टिसर्ट सार्वजनिक...

Pages