कला-साहित्य
-
२०८२ कार्तिक २५, मंगलबार
स्रष्टा विजय मल्ल शताब्दी मनाइने
सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव मनाइने भएको छ । नइ एकेडेमीले कवि मल्लको शताब्दी महोत्सवको आयोजना गर्ने भएको हो । विजय मल्ल शताब्दी महोत्सवका अवसरमा विभिन्न पुस्तकहरु पनि प्रकाशन गर्न लागिएको छ । महोत्सवको अवसरमा डा....
-
२०८२ कार्तिक २५, मंगलबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता”सार्वजनिक
वरिष्ठ मनोचिकित्सक तथा नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा. निराकारमान श्रेष्ठको पुस्तक सङ्घर्षबाट सफलता – जीवनका अनुभव र अनुभूतिहरु सार्वजनिक भएको छ । पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ बालरोग तथा जनस्वास्थ्य विशेषज्ञ डा. बद्रीराज पाण्डेले...
-
२०८२ कार्तिक २५, मंगलबार
पर्यटकको स्वागतका लागगि तयार छ धनकुटाको ’ओरेन्ज सिटी’
धनकुटाको राणाकालीन सहर कोप्चे अहिले ओरेन्ज सिटीको रुपमा चिनिएको छ । यहि ओरेन्ज सिटी अहिले पर्यटकको स्वागतका लागि तयार छ । पर्यटकको स्वागतका लागि तयार भएको सन्देश दिन नेपाल पर्यटन बोर्ड, ईसिमोड, दीगो विकास, सामुदायिक होमस्टे नेटवर्क, हुसाडेक, स्मार्ट...
-
२०८२ कार्तिक २३, आइतबार
शिक्षक, प्राध्यापकलाई राजनीतिक गतिविधिमा नलाग्न मन्त्री पुनको आह्वान
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न राजनीतिक दलका भातृ तथा शुभेच्छुक संस्थाका रुपमा बनाइएका शिक्षक, प्राध्यापक र कर्मचारीका विभिन्न संघसंगठनलाई मान्यता नदिने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज एक पत्र जारी गर्दै...
-
२०८२ कार्तिक २३, आइतबार
प्रतिक चिन्हमा समावेशिता र पहिचानको खोजी
विभिन्न ऐतिहासिक कालखण्डमा यहाँ नेपालमण्डलमा विकास भएका कतिपय संस्कृतिरसम्पदाले निरन्तरता पाएका छन् भने कतिपय लोप भईसकेको पाईन्छ । काठमाण्डौं (येँ) जिल्लाको पश्चिमतर्फ अवस्थित नागार्जुन नगरपालिका ऐतिहासिक एवं साँस्कृतिक दृष्टिकोणमा ज्यादै महत्वपूर्ण...
-
२०८२ कार्तिक २३, आइतबार
जोशी समाज काठमाडौं जिल्लामा बीरेन्द्र कुमारको नेतृत्व
जोशी समाज काठमाडौं जिल्लाको वर्तमान कार्यकाललाई बीरेन्द्र कुमार जोशीले नेतृत्व गर्ने भएका छन् । जोशी समाज काठमाडौं जिल्लाको शनिवार कीर्तिपुरमा सम्पन्न साधारण सभा साथै आठौं अधिवेशनले बीरेन्द्र कुमारलाई समितिको नयाँ अध्यक्ष चयन गरेको हो । सर्वसम्मत...
-
२०८२ कार्तिक २२, शनिबार
काठमाडौंमा दिउँसै चोरी
काठमाडौंको बाइसधारामा दिउँसै चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ बाईसधारा डेरा गरी बस्ने भोजपुरका ४० वर्षीय उमेश राईको कोठाबाट शुक्रवार दिउँसो चोरी भएको हो । राईको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब २ लाख २८ हजार ५ सय रूपैयाँ बराबरको...
-
२०८२ कार्तिक २२, शनिबार
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु
पोखरामा आज विहान भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । कास्की पोखरा महानगरपालिका–२९ आदर्श चोकमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार तनहुँ भिमाद नगरपालिका–६ बस्ने २४ वर्षीया किरण रानाको मृत्यु भएको हो । पोखराबाट तनहुँतर्फ जाँदै गरेको...
-
२०८२ कार्तिक २२, शनिबार
चलचित्रकर्मिहरुको मन्त्री खरेलसँग भेट
नेपाली चलचित्र क्षेत्रका शीर्ष कलाकार, निर्देशक, निर्माता तथा संघसंस्थाका प्रतिनिधिहरूले मन्त्री खरेलसँग मन्त्रालयमा भेटघाट गरी विभिन्न प्रस्ताव पेस गरेका छन् । मन्त्री खरेलको आयोजना र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्वमा भएको भेटमा...
-
२०८२ कार्तिक २२, शनिबार
‘चलचित्र पत्रकार’ लोकार्पणमा चलचित्र पत्रकारिताबारे बहस
नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पण भएको छ । चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित सो पुस्तकको शुक्रवार आयोजित एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (...
-
२०८२ कार्तिक २१, शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ परेका छन् । पर्वत साविक बेउलीबास गाविस–३ का रेशम बहादुर रानालाई युएईबाट पक्राउ गरी आज (शुक्रवार) नेपाल फिर्ता ल्याइएको हो । रानालाई एनसिबि अबुधाबी युएईको समन्वयमा...
-
२०८२ कार्तिक २१, शुक्रबार
डब्लुटीएम–२०२५ः जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जिम्मेवार र दीगो पर्यटन विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । लन्डनको एक्सल लन्डनमा भएको वल्र्ड टुरिजम् मार्केट (डब्लुटीएम)– २०२५ का क्रममा ‘सस्टेनेबल सिफ्टः ट्रान्सफर्मिङ टुरिजम्...
-
२०८२ कार्तिक २०, बिहिबार
सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा इटहरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा यो...
-
२०८२ कार्तिक २०, बिहिबार
गायिका गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान
वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान प्रदान गरिएको छ । बुधबार काठमाडौं अनामनगरमा सम्पन्न एक विशेष समारोहबीच गायिका गुरुङलाई मिलाप मासिकको कात्तिक अङ्कको आवरण अंकित सम्मान प्रदान गरिएको हो । कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहाल,...
-
२०८२ कार्तिक १७, सोमबार
अफगानिस्तानमा भूकम्पको धक्का
अफगानिस्तानमा आज विहान भूकम्पको ठुलो धक्का महसूस गरिएको छ । अफगानिस्ताको उत्तरी भागमा भूकम्प ६.३ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पमा हालसम्म १० जनाको मृत्यु हुनुको साथै १५० भन्दा बढि घाइते भएको खबर छ । भूकम्पमा भवनहरु पनि ढलेका छन् । भूकम्पको...
-
२०८२ कार्तिक १६, आइतबार
नेपालले ढाकामा प्रस्तुत गर्यो ‘जीवनभर सम्झनलायक अनुभव’
नेपालले बंगलादेशको ढाकामा सम्पन्न भएको तीनदिने १३औं बंगलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा जीवनभर सम्झनालायक अनुभव प्रस्तुत गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्त्वयबारे विस्तृत...




