arin enterprises

कला-साहित्य

  • २०८० पौष २, सोमबार

    रियल पुनः शीर्ष स्थानमा

    स्पेनिस ला लिगाको तालिकामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । आईतबार भिल्ला रियललाई ४–१ ले हराउँदै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियललाई जिताउन जुड बेलिंघम, रोड्रिगो, डियाज र लुका मोड्रिकले गोल गरे । पाहुना टोलीका जोस लुइस...

  • २०८० पौष १, आइतबार

    असन चोकमा नेवाः तथा ताम्सालिङको खबरदारी सभा

    नेवाः देय् दबू  र तामाङ घेदुङ्ग संघले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र व लोकतन्त्र विरुद्ध भईरहको षडयन्त्रप्रति खबरदारी गर्दै सभा गरेका छन् । शनिबार पहिचान पक्षधर नेवाः ताम्सालिङले काठमाडौंको असनमा संयुक्त सभा गरेका हुन । उनीहरुल लामो बलिदान र...

  • २०८० पौष १, आइतबार

    स्थानीय संस्कृति संरक्षणमा सहयोग गर्ने प्रदेश सभासदहरुको प्रतिवद्धता

    वागमती प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिका सदस्यहरुले काठमाडौंको वसन्तपुर क्षेत्र भ्रमण गरेका छन् । गत शुक्रबार प्रदेश सभा अन्तर्गतको समितिका सदस्यहरुले काठमाडौंको वसन्तपुरमा कुमारीको दर्शन गरी कुमारीकै हातबाट टीका थाप्नुका साथै...

  • २०८० पौष १, आइतबार

    चौथो नेपाल फाइभ पि प्रदर्शनी काठमाडौंमा हुँदै

    चौथो नेपाल फाइभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी आउँदो पौष ५ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ । आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले प्रेश विज्ञप्ती जारी गर्दै काठमाडौंको ५ गतेबाट ७ गतेसम्म...

  • २०८० पौष १, आइतबार

    चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा

    चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । शनिबारबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् । क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन थरी अनुभव लिन सकिने सञ्चालकको...

  • २०८० पौष १, आइतबार

    रामजानकी विवाह गरिंदै

    सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिदै छ । यसका लागि जानकी मन्दिरको प्रांगण सजाइएको छ । त्रेता युगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको...

  • २०८० पौष १, आइतबार

    आज राष्ट्रिय झण्डा दिवस

    आज पुष १ गते राष्ट्रिय झण्डा दिवस । आज देशभर छैठौं राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ ।  संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई २०१९ साल पुस १ गतेको दिन विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष...

  • २०८० मङ्सिर ३०, शनिबार

    सूर्तीजन्य पदार्थ विक्री गर्न नपाइने महानगरको निर्णयमा रोक

    सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले श्रीराम टोवागो उद्योगले दायर गरेको मुद्दामा अन्तिम टुङ्गो नलागेसम्म...

  • २०८० मङ्सिर २९, शुक्रबार

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

    नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो । मूल्य समायोजनपछि काठमाडौँमा पेट्रोलको नयाँ मूल्य एक सय ६७ रुपैयाँ, डिजेल तथा मट्टितेल एक सय ५७ रुपैयाँ...

  • २०८० मङ्सिर २९, शुक्रबार

    राष्ट्रियसभा निर्वाचनका लागि १२ दल दर्ता

    आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ वटा राजनीतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १ सय १९ दलमध्ये १२ वटा दलले मात्रै यस निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन । आयोगका अनुसार मंसिर...

  • २०८० मङ्सिर २९, शुक्रबार

    प्रा.डा. गोविन्द केसी फेरि अनशनमा

    प्रा. डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह कैलालीको लक्ष्मीनारायण मन्दिरमा शुरु गर्नुभएको छ । यसअघि डा. केसीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै आजै साँझ ५ बजेबाट सत्याग्रह सुरु गर्ने बताउनु भएको...

  • २०८० मङ्सिर २९, शुक्रबार

    बालकृष्ण खाँण ३० लाख धरौटीमा रिहा

    नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटीमा रिहा भएका छन । उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएका थिए । अदालतले मागेको धरौटी बमोजिमको बैंक ग्यारेन्टी बुझाएर खाँण...

  • २०८० मङ्सिर २९, शुक्रबार

    २९औं महानगर दिवस भव्यताका साथ मनाइयो

    काठमाडौं महानगरपालिकाले २९औं महानगर दिवस मनाएको छ । शुक्रबार काठमाडौंको टुँडिखेलमा एक समारोहको आयोजना गरी महानगर दिवस मनाइएको हो । हरेक वर्ष मङ्सिर २९ गतेका दिन महानगरले महानगर दिवसको रुपमा मनाउँदै आएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

  • २०८० मङ्सिर २९, शुक्रबार

    मेस्सीको जर्सी ७.८ मिलियन डलरमा बिर्की

    अर्जेटिनी स्टार फुटबलर लियोनेल मेस्सीको छवटा जर्सी ७.८ मिलियन डलरमा बिर्की भएको छ । मेस्सीले सन् २०२२ को विश्वकपमा लगाएका छ वटा जर्सी न्युयोर्कमा भएको सोथेबीको लिलामीमा संयुक्त रूपमा ७.८ मिलियन डलरमा बिक्री भएको हो । बिक्री भएका ती छ वटा जर्सी...

  • २०८० मङ्सिर २९, शुक्रबार

    रेर्फ्रीलाई मुक्का हान्ने अध्यक्षलाई आजीवन प्रतिबन्ध

    टर्कीको शीर्ष श्रेणीको लिग खेलमा रेफ्रीलाई मैदानमै मुक्का प्रहार गर्ने क्लब एमकेई अंकारागुकुका अध्यक्षलाई आजीवन प्रतिबन्ध लगाइएको छ । सोमबार टर्कीस फुटबल महासंघले क्लब अध्यक्ष फारुक कोकामाथि आजीवन प्रतिबन्धको घोषणा गरेको हो । यसको साथै क्लबलाई ५४...

  • २०८० मङ्सिर २९, शुक्रबार

    फिफा द वेस्ट अवार्डका लागी अन्तिम तीन नामहरु सार्वजनिक

    विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले फिफा द वेस्ट अवार्डका लागि उत्कृष्ट पुरुष तथा महिला खेलाडीको विधाको मनोनयनमा परेका जना खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । आगामी १५ जनावरी इंग्ल्यान्डको लन्डनमा हने अवार्ड कार्यक्रमको लागि फिफाले तीन तीन जना...

Pages