कला-साहित्य
-
२०८० माघ १८, बिहिबार
सवारी दुर्घटनामा ६ महिनामा एक हजार बढिको मृत्यु
देशभर सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, जथाभावी ओभरटेक लगायतका कारणले हुने त्यस्ता दुर्घटनाबाट धनजनको क्षति हुने गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को गत साउनदेखि पुस महिनासम्म देशका विभिन्न स्थानमा भएका...
-
२०८० माघ १८, बिहिबार
बिहेमा जुत्ता लकाउने चलन खपी नसक्नु
विवाह एउटा यस्तो चलन हो, जुन खर्चिलो पनि छ, र अपरिहार्य पनि । विवाह एउटा सम्पन्न गर्न परिवारले आफ्नो जिन्दगी भरको कमाई लगाएको हुन्छ । कतिले त आफ्नो छोराछोरीको बिहे गर्नकै लागि ऋण लिएर अथवा घर खेत बेचेरै भएपनि व्यवस्था गरेको हामीले यहि समाजमा देखेको...
-
२०८० माघ १८, बिहिबार
मस्कको तलब सुविधा अदालतद्वारा खारेज
टेस्लाबाट एलन मस्कले पाउने भनिएको ५६ अर्ब डलरको तलब सुविधा अदालतले खारेज गरिदिएको छ । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मस्कलाई टेस्लाको सञ्चालक समितिले भुक्तानी प्याकेजलाई दिएको मन्जुरी अति नै त्रुटिपूर्ण भएको...
-
२०८० माघ १८, बिहिबार
‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’को शुभारम्भ
ललितपुर महानगपालिकाले महानगरलाई प्रविधिमैत्री शहर बनाउने सिलसिला अनुरुप ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को विहीबार शुभारम्भ गरेको छ । महानगरले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ‘ललितपुर...
-
२०८० माघ १८, बिहिबार
जग्गा हडपेको अभियोगमा व्यापारी अरुण चौधरी पक्राउ
बाँसबासी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा नेपाल प्रहरी अनुसन्धान ब्यूरो (सिआइबीले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । उद्योगको १० रोपनी जग्गा हडपेको अभियोगमा व्यपारी चौधरी र तत्कालिन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख...
-
२०८० माघ १८, बिहिबार
जनकवि दुर्गालाल श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
केही दिन अगाडिदेखि विरामी भई मोडल अस्पताल भर्ना हुनुभएका जनकवि दुर्गालाल श्रेष्ठ आज विहीबार डिस्चार्ज हुनुभएको छ । उहाँको परिवारले दिएको जानकारी अनुसार गत माघ १३ गते शनिबार अक्सिजन कमी भएको कारणले अचेत भएपछि अस्पताल भर्ना गरिएको हो । हाल...
-
२०८० माघ १८, बिहिबार
काठमाडौंमा दिउँसै दुई ठाउँमा चोरी
देशको राजधानीमा दिउँसै दुई ठाउँबाट चोरी भएको छ । काठमाडौंको बनस्थलीमा बुधबार दिउँसो र कलंकीबाट बुधबार साँझ लाखौंको धनमाल चोरी भएको हो । काठमाडौं महानगरपालिका–१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–४ का ४० वर्षीय रामहरी...
-
२०८० माघ १८, बिहिबार
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले खाना पकाउने एलपी ग्यासँमा प्रति सिलिण्डर १५ रुपैयाँ वृद्धि...
-
२०८० माघ १८, बिहिबार
बैंकक जान लागेका यात्रुको पैसा चोरी गर्ने पक्राउ
काठमाडौंबाट बैंकक जान लागेका यात्रुको थाई भाट चोरी गरेको आरोपमा बुधबार काठमाडौंबाट एक जना पक्राउ परेका छन् । काठमाडौंबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको थाई भाट चोरी गरेको आरोपमा दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५...
-
२०८० माघ १८, बिहिबार
रातो मत्स्येन्द्रनाथलाई पाटन लगियो
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन लगिएको छ । धार्मिक परम्पराअनुसार ज्योतिषहरुले साइट जुराएर हिजो बुधबार साँझ ४ बजे पाटनको तःबहालमा लगिएको हो । १२ वर्षे जात्रा अनुरुप मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमति राखिने...
-
२०८० माघ १८, बिहिबार
सिटि दोस्रो स्थानमा, मैदान फर्के हालाण्ड
म्यानचेस्टर सिटीका प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा बर्नलीविरूद्ध ३–१ को जित निकाल्दै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । सिटिलाई जिताउन एल्भारेजले दुई गोल गरे । उनले खेलको १६ र २२ औं मिनेटमा गोल गरेका थिए । यस्तै...
-
२०८० माघ १७, बुधबार
मापसे जाँचबाट ६ महिनामा करीब ४ करोड राजश्व संकलन
नेपाल प्रहरीले आर्थिक वर्ष २०८०÷०८१ को गत साउनदेखि पुस महिनासम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जनालाई कारवाही गरेको छ । त्यसैगरी लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २४२ जना पनि प्रहरीको कारवाहीमा परेका छन् । मापसेबाट...
-
२०८० माघ १७, बुधबार
प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान
प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका रमेश कुमार बस्नेत दज्याएनी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ १६ गतेको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका बस्नेतलाई प्रहरी...
-
२०८० माघ १७, बुधबार
नवौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
निर्माण ब्यबसायसंग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने भएको छ । नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म...
-
२०८० माघ १७, बुधबार
खुल्ला मञ्चलाई खुल्लै राख्न पूर्व सांसद डा. शाक्यको माग
खुल्ला मञ्चमा फुटबल ग्राउन्ड बनाउने काठमाडौं महानगरपालिका (कामपा) को निर्णयको विरोधमा चौतर्फी रुपमा आवाज उठ्न थालेको छ । पछिल्लो समय समाजमा विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्ति, बुद्धिजिवी, उच्च पदस्थ व्यक्ति आदिबाट पनि खुल्ला मञ्चलाई खुल्लै रहन...
-
२०८० माघ १७, बुधबार
दक्षिण कोरिया एसियन कपको क्वार्टरफाइनलमा
दक्षिण कोरिया एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै कोरिया अन्तिम आठमा पुगेको हो । खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ४६ मिनेटमा अब्दुल्लाह...





