खेलकुद
-
२०८० श्रावण २२, सोमबार
कम्युनिटि शिल्ड फुटबलको उपाधि आर्सनललाई
यस वर्षको कम्युनिटि शिल्ड फुटबलको उपाधि आर्सनलले जितेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई टाई ब्रेकरमा हराँउदै आर्सनलले इंग्लीश फुटबलको नयाँ सिजनको पहिलो खेल मानिने कम्युनिटी शिल्डको उपाधि जितेको हो । खेलको ७० औं मिनेटमा सिटीका कोले...
-
२०८० श्रावण २२, सोमबार
ललिता निवास प्रकरणमा पूर्वमन्त्रीहरु विरुद्ध पक्राउ पूर्जी जारी
ललितानिवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार जना पूर्व मन्त्रीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सर्वाेच्च अदालतले हिजो पूर्व प्रधानमन्त्रीहरु तथा मन्त्रिपरिषदका पदाधिकारी समेतलाई अनुसन्धानको दायरमा...
-
२०८० श्रावण २२, सोमबार
पूर्व प्रधानमन्त्रीहरुलाई पनि अनुसन्धानको दायरमा ल्याइने
ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि अनुसन्धानको दायरमा ल्याउन सक्ने भएको छ । हिजो सर्वाेच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा...
-
२०८० श्रावण २१, आइतबार
जुजुभाई तुलाधरको “मतिनाया संसार” सार्वजनिक
जुजुभाई तुलाधर तथा मंगल देवी तुलाधरको प्रस्तुती एवम् सुरेन्द्र तुलाधरद्वारा निर्देशित नेपालभाषाको म्यूजिक भिडियो “मतिनाया संसार”को आइतबार एक कार्यक्रमकाबीच काठमाडौंको सीटीसी मलमा सार्वजनिक गरेको छ । रचनाकार जुजुभाई तुलाधरको शब्द तथा स्वरमा रहेको गीत...
-
२०८० श्रावण २१, आइतबार
साविक विजेत अमेरिका विश्वकपवाट बाहिरियो
साविक विजेत अमेरिका विश्वकपवाट बाहिरिएको छ । आइतबार भएको खेलमा अमेरिकालाई स्वीडेनले पेनाल्टी सुटआउटमा ४–५को नतिजाले हराएको हो । मेल्वर्ण स्टेडियमा भएको खेलको निर्धारित ९० औं मिनेट र अतिरिक्त ३० मिनेटको समय गोल रहितको नतिजामा सकिएपछि खेल पेनाल्टी...
-
२०८० श्रावण २१, आइतबार
भारतको चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश
भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको जनाएको हो । चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने उद्धेश्यले पहिलो पटक पठाइएको...
-
२०८० श्रावण २१, आइतबार
क्यानोनको अध्यारोमा पनि रंगीन भिडियो खिच्ने क्यामेरा सार्वजनीक
क्याननले हालै MS-500 मोडेलको नयाँ क्यामेरा सार्वजनिक गरेको छ ।अल्ट्रा हाई सेन्सिटिभिटी क्यामेराका रुपमा यसमा सिङ्गल फोटोन SPAD सेन्सर समावेश गरिएको यो क्यामेराले अँध्यारोको समयमा पनि रङ्गीन भिडिओ खिच्ने कम्पनीको दाबी छ । १ इन्च र ३.२ मेगापिक्सेलको...
-
२०८० श्रावण २१, आइतबार
अग्निशालामा पुरुषोत्तम महात्म्य वाचन हुँदै
१२ महिनाको एक वर्ष हुन्छ । र साधारणतयाः वर्षमा ३६५ दिन भन्ने गरिन्छ । ‘यो त सबैलाई थाहा भएकै कुरा हो, किन भनीरहन पर्यो र ?’ शायद तपाईँले यस्तै भन्नेभयो होला । तर धेरैलाई थाहा नहुन सक्छ ३६५ दिनको एक वर्ष मात्र होइन, ३५४ दिनको एक वर्ष पनि हुन्छ ।...
-
२०८० श्रावण २१, आइतबार
दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा
नेदरल्यान्ड्स महिला विश्वकप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार नकआउट चरणको खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराउँदै नेदरल्यान्दस् क्वाटरफाइनलमा प्रवेश गरेको हो । सिड्नी फुटबल स्टेडियममा भएको खेलमा जिल रुडले नवौं मिनेटमा पहिलो गोल गर्दै डच...
-
२०८० श्रावण २१, आइतबार
पूर्वप्रधानमन्त्री खानलाई ३ वर्ष कैदको सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानलाई पक्राउ गरिएको छ । खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरिएको पाकिस्तानी समाचार संस्था डनन्युजले जनाएको छ । पीटीआईको पञ्जाव प्रान्त कमिटीले इमरान खानलाई कोट लखपत...
-
२०८० श्रावण २१, आइतबार
पाटनको दुई मन्दिरमा बस्न निषेध
ललितपुर महानगरपालिकाले पाटन दरवार क्षेत्रका २ वटा मन्दिरमा सर्वसाधारणलाई बस्न निषेध गरेको छ । केही दिन अघि उक्त मन्दिर क्षेत्रमा युवायुवतीले अंकमाल गरी चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि शनिबारदेखि विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध...
-
२०८० श्रावण २१, आइतबार
भारतको उत्तर प्रदेशमा कार दुर्घटनामा परी ६ नेपालीको मृत्यु
भारतका उत्तराखण्डमा पहिरोले १६ जना नेपाली हराइरहेको खबर सेलाउन नपाउँदै भारत उत्तर प्रदेशमा कार दूर्घटनामा ६ जना नेपालीको मृत्यु भएको खबर आएको छ । उत्तर प्रदेशको श्रावस्ती जिल्लाको बलरामपुरमा भएको कार दुर्घटनामा नेपालगन्जको त्रिभुवन चोकका ६ जनाको...
-
२०८० श्रावण २१, आइतबार
तारकेश्वरमा पहिरोले २ को मृत्यु
काठमाडौंको तारकेश्वरमा हिजो साँझ पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका– ५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश...
-
२०८० श्रावण २०, शनिबार
नर्वेलाई हराउँदै जापान क्वाटरफाइनलमा
नर्वेलाई हराउँदै जापान महिला विश्वकप २०२३ को क्वाटरफाइनलमा पुगेको छ । शनिबार पूर्व विश्वकप विजेता राष्ट्रद्वयको भिडन्तमा नर्वेलाई ३–१ ले हराउँदै जापान क्वाटरफाइनलमा पुगेको हो । वेलिंगटन रिजनल स्टेडियममा भएको खेलको १५ औं मिनेटमा इनग्रिड एनगेनको...
-
२०८० श्रावण २०, शनिबार
शान्दार जितसँगै स्पेन क्वाटरफाइनलमा
महिला विश्वकपको स्पेनले शान्दार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा नकआउट चरणको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ५–१ गोलले हराएको हो । इदेन पार्क आउटर ओभलमा भएको खेलमा सुरुवातमै स्पेनको लागि आइटाना बोनमाटिले गोल गर्दै...
-
२०८० श्रावण २०, शनिबार
भक्तपुरमा सम्पदा यात्रा
भक्तपुर नगरपालिकाको आयोजनामा श्रावण २० गते शनिबार सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरेको छ । ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रमको आयोजना गरेको हो । पर्यटन प्रवर्द्धनको लागि हुने...