खेलकुद
-
२०८० श्रावण २४, बुधबार
पशुपतिमा पुजारी नियुक्त
हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ मन्दिरमा एक पुजारी नियुक्त भएका छन् । मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजिनामा गरेपछि चार महिनादेखि रिक्त स्थानमा पुजारी नियुक्त गरिएको हो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त...
-
२०८० श्रावण २४, बुधबार
आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको...
-
२०८० श्रावण २३, मंगलबार
महिला विश्वकपको क्वाटरफाइनल समिकरण पूरा
न्युजिल्याण्ड र अष्ट्रेलियाको संयुक्त आयोजना जारि फिफा महिला विश्वकपको क्वाटरफाइनल समिकरण पूरा भएको छ । मंगलबार फ्रान्सले मोरक्कोलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकोसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो । अष्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको...
-
२०८० श्रावण २३, मंगलबार
१५ करोड थान सिक्का टकमरी गरिने
नेपाल सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो...
-
२०८० श्रावण २३, मंगलबार
बाढीपहिरोका कारण मृत्युदर बढ्दै, दर्जनौं बेपत्ता
अविरल वर्षा तथा बाढीपहिरोका कारण देशभर जनधनको क्षति भएको छ भने थुप्रै घरहरु डुबानमा परेका छन् । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ५ को सिक्रेमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ भने एकै पाँच जनासहित ६ जना बेपत्ता भएका छन् । पुरिएका...
-
२०८० श्रावण २३, मंगलबार
संघर्षपूर्ण जितसँगै कोलम्बीया अन्तिम आठमा
महिला विश्वकपमा संघर्षपूर्ण जित निकाल्दै कोलम्बीया अन्तिम आठमा पुगेको छ । मंगलबार जमाइकालाई १–०ले हराउँदै कोलम्बीयाले क्वाटरफाइनलको यात्रा तय गरेको हो । मेल्बोर्णमा भएको खेलमा कोलम्बीयालाई जिताउन क्याटालिना उस्मेले निर्णायक गोल गरिन् । उनले खेलको ५१...
-
२०८० श्रावण २३, मंगलबार
मस्कले लडाई आलताल गरिरहेको जुकरबर्गको आरोप
एलन मस्कले लडाई आलताल गरिरहेको मेटाका संस्थापक मार्क जुकरबर्गले आरोप लगाएका छन् । आफ्नो नयाँ एप थ्रेड्स मार्फत जुकरबर्गले यसको जानकारी दिएका हुन् । केहि समय अघि देखि सामाजिक संजालका टाइकुनद्वय मस्क र जुकरबर्गबीचको केज फाइटले निकै चर्चा पाइरहेको छ ।...
-
२०८० श्रावण २३, मंगलबार
आमाको हत्या अभियोगमा छोरा पक्राउ
सल्यानमा आफ्नै आमाको हत्याको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेको अभियोगमा उनकै छोरा नवीन भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय भण्डारीलाई मंगलबार...
-
२०८० श्रावण २३, मंगलबार
विश्वकपका लागि अष्ट्रेलियाको प्रारम्भिक टोलीको घोषणा
अष्ट्रेलियाले आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । यसै वर्ष भारतमा हुने विश्वकपको लागि अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा १८ सदस्यको प्रारम्भिक टोली घोषण गरेको हो । भारतसँगको एकदिवसीय सिरिज पछि...
-
२०८० श्रावण २३, मंगलबार
नागढुङ्गा–सिस्नेखोलाको आपतकालिन सुरुङ ‘ब्रेक थ्रु’
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजना अन्तर्गतको आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । चार वर्ष अगाडि ४ कात्तिक २०७६ मा शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम सोमबार पूरा भएको हो । हिजो भौतिक पूर्वाधार तथा...
-
२०८० श्रावण २३, मंगलबार
देशभर भारी वर्षा सर्तक रहन महाशाखाको अनुरोध
काठमाडौं उपत्यका लगायत देशका अधिकांश भू–भागमा मङ्गलवार बिहानै देखि भारी वर्षा सुरु भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले बाढी, पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले...
-
२०८० श्रावण २२, सोमबार
आयोजक अष्ट्रेलिया विश्वकपको क्वाटरफाइनलमा
महिला विश्वकपको २०२३ को आयोजक अष्ट्रेलिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार स्टेडियम अष्ट्रेलियामा भएको नकआउट चरणको खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय गरेको हो । केटलिन फुर्डले खेलको २९औं मिनेटमा केटलिन...
-
२०८० श्रावण २२, सोमबार
इंग्ल्याण्ड महिला विश्वकपको क्वाटरफाइनलमा
जारी फिफा महिला विश्वकपमा इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा इंग्ल्यान्डले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै विश्वकपको क्वाटरफाइनमा आफ्नो स्थान सुरक्षित गरेको हो । अष्ट्रेलियाको सनकोर्प स्टेडियमा भएको खेलको...
-
२०८० श्रावण २२, सोमबार
मार्शको कप्तानीमा अष्ट्रेलियान क्रिकेट टोली घोषणा
मिचेल मार्शको कप्तानीमा अष्ट्रेलियान क्रिकेट टोली घोषणा भएको छ । अष्ट्रेलियाले दक्षिण अफ्रिकासँगको तीन खेलको टीट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि मार्शको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यी दुई राष्ट्रका बीच तीन खेलको टी–ट्वान्टी सिरिज...
-
२०८० श्रावण २२, सोमबार
नगरकोटीलाई लकस नेपाल बर्ष ब्यक्तित्व २०८० सम्मान
गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटी ‘लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान’ बाट सम्मानित भएका छन् । लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस (श्रावण १७) को अवसरमा नगरकोटीलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । लकस नेपालको सहजीकरणमा १४...
-
२०८० श्रावण २२, सोमबार
पाकिस्तानमा रेल दुर्घटनामा परी मर्नेको संख्या ३० पुग्यो
पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । हिजो हजारा एक्सप्रेसका रेल पटरीबाट खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्, धेरै डिब्बाहरू सबैभन्दा ठूलो सहर कराँचीबाट करिब २७५ किलोमिटर ९१७१...
