खेलकुद
-
२०८० श्रावण ३१, बुधबार
फाइनलमा स्पेनसँग खेल्दै इंग्ल्याण्ड
इंग्ल्याण्ड पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा आयोजक राष्ट्र अष्ट्रेलियालाई ३–१ ले हराउँदै फाइनलमा पुगेको हो । सिड्नीमा भएको खेलको पहिलो हाफको ३६ औं मिनेटमा एला टुनले गोलसँगै इंग्लयाण्डले अग्रता लिए । ६३ औं मिनेटमा साम...
-
२०८० श्रावण ३१, बुधबार
ट्रम्प दोषी ठहर
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली गरेको आरोप लागेको छ । जर्जियाको एउटा अदालतले ट्रम्पलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो । ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जर्जियामा निर्वाचनका दौरान...
-
२०८० श्रावण ३१, बुधबार
स्थानीय गुरुहरुको सम्मान गर्नुपर्नेमा सांसदहरुको जोड
काठमाडौंको किलागत टोलका गुरु इन्द्र महर्जनलाई राष्ट्रिय सम्मान दिइनुपर्नेमा जोड दिइएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले स्थानीय भाषा, कला, संस्कृतिको संरक्षाका लागि स्थानीय गुरुहरुको सम्मान गर्न सक्नुपर्नेमा जोड दिए । काठमाडौंको...
-
२०८० श्रावण ३१, बुधबार
बेन स्टोक्सले संन्यास फिर्ता लिए
इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले एकदिवसीय खेलबाट लिएको संन्यास फिर्ता लिएका छन् । इंल्यान्डका प्रशिक्षक म्याथ्यु मोटले हालै टेस्ट टोलीका कप्तान स्टोक्सले एकदिवसीय खेलबाट संन्यास फर्ता लिने कुरा खुलासा गरेका हुन् । स्टोक्सले संन्यास फिर्ता...
-
२०८० श्रावण ३१, बुधबार
अक्षय कुमारले पाए भारतीय नागरिकता
बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले ट्वीटरमा माफर्त भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । ट्वीटरमा नागरिकताको तस्बिर सेयर गर्दै ’मन र नागरिकता दुवै हिन्दुस्तानी हुन् । स्वतन्त्रता दिवसको...
-
२०८० श्रावण ३१, बुधबार
मेस्सीको कप्तानीमा मियामी पहिलो पटक फाइनलमा
अमेरिकी क्लब इन्टर मियामी पहिलो पटक लिग कपको फाइनलमा प्रवेश गरेको छ । लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामीले बुधबार भएको सेमिफाइनल खेलमा फिलफोडियालाई ४–१ गोलले पराजित गरेको हो । मियामीलाई फाइनलमा पुर्याउन जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र...
-
२०८० श्रावण ३०, मंगलबार
आराध्या अब गायिका पनि
नेपाली कला क्षेत्रमा कोरीयोग्राफर,मोडल, म्यूजिक भिडियो निर्देशक, अभिनेत्रीको रुपमा सक्रिय कलाकार हुन् आराध्या लक्ष्मी खड्गी । अचेल आफ्नो कर्म क्षेत्रमा निकै व्यस्त छिन् आराध्या । उनी विशेष गरी नेवाः कला क्षेत्रमा निकै चर्चित छन् । उनै कलाकर्मी...
-
२०८० श्रावण ३०, मंगलबार
पार्टीको जिम्मेवारीबाट विदा भए पूर्व मेयर स्थापित
काठमाडौं । नेकपा ९एमाले० को केन्द्रिय सदस्यबाट केशव स्थापित विदा भएका छन । स्थापितले हाल पार्टीको जिम्मेवारीबाट विश्राम लिएर नयाँ अनुसन्धानात्मक कार्यमा लाग्ने बताएका छन् । सोमबार बसेको सचिवालय बैठकले उहाँलाई केन्द्रीय सदस्यबाट बिदा दिने निर्णय...
-
२०८० श्रावण ३०, मंगलबार
फ्रान्सको सुखावति बगैंचामा धर्मचैत्य स्थापना
युरोपेली मुलुक फ्रान्समा नयाँ बौद्ध चैत्यको स्थापना भएको छ । बोधि रुखमुनि तथागत बुद्धबाट बुद्धत्व प्राप्त गरेको प्रतिकको रुपमा लैंडरेवीमा रहेको सुखावति बगंैचामा सो धर्मचैत्य स्थापना भएको हो । १७ औं ग्याल्वा कर्मापाबाट सो चैत्यको उद्घघाटन गरि अभिषेक...
-
२०८० श्रावण ३०, मंगलबार
सुन गालेपश्चात ६० किलो ७१६ ग्राम मात्रै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन नेपाल राष्ट्र बैङ्कले जोखेको छ । बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ । सोमवार र मंगलवार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिआईबी,राजश्व...
-
२०८० श्रावण ३०, मंगलबार
जग्गाको कित्ताकाट खुल्ला
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट पूर्णरुपमा खुल्ला गरेको छ । गत वैशाखमा मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषदले भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको...
-
२०८० श्रावण ३०, मंगलबार
कक्षा १२ को नतिजा सार्वजनिक
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देशभरका १ हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन...
-
२०८० श्रावण ३०, मंगलबार
स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक फाइनलमा
स्पेन महिला विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार भएको खेलमा स्वीडेनलाई २–१ले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । न्युजिल्याण्डको इदेन पार्कमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ८१ औं मिनेटमा सलमा सेलेस्ट पराल्युलो...
-
२०८० श्रावण ३०, मंगलबार
७७ औं स्वतन्त्रता दिवस मनाउँदै भारत
भारतले ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ । मंगलबार मनाउने स्वतन्त्रता दिवसको अवसरमा भारतभर सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । स्वतन्त्रता दिवस कार्यक्रम हुने राजधानी नयाँदिल्लीस्थित लालकिल्लाको वरपर दश हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ ।...
-
२०८० श्रावण ३०, मंगलबार
रोनाल्डो नहुँदा अल नासर पराजित
साउदी प्रो लिगको पहिलो खेलमा अल नासरले हार बेहोरेको छ । सोमबार राती भएको खेलमा अल इतिफकले अल नासरलाई २–१ ले पराजित गरेको हो । केहि दिन अघि मात्र अरब कप विजेता अल नासर नियमित कप्तान क्रिस्टियानो रोनाल्डो अनुपस्थित हुँदा पराजित हुनुपर्यो । अल नासरलाई...
-
२०८० श्रावण ३०, मंगलबार
नेयमार पनि साउदी क्लबमा अनुबन्धित
ब्राजिलियन स्टार फुटबलर नेयमार साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएका छन् । उनले अल हिलालसँग दुई बर्षको सम्झौता गरेका हुन् । अल हिलालले नेयमारका लागि ९० मिलियन युरो तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनी २०२५ को जुन ३० सम्म अल हिलालमा...