खेलकुद
-
२०८० श्रावण २९, सोमबार
बरामद गरिएको बहुमल्य ढुंगा गोरखा दरबारको शोभा बन्ने
गोरखा नगरपालिका-७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने भएको छ । पुर्खाको नासोको रुपमा भगवान मानि पूजा गरिंदै आएको उक्त बहुमूल्य ढुंगा अनुसन्धानबाट क्वार्टज...
-
२०८० श्रावण २९, सोमबार
टक्सारमा विमानस्थलबाट बरामद सुन जोखिंदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन जोख्न थालिएको छ । सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुका लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर पगाल्न थालिएको हो । राजस्व अनुसन्धान विभागले साउन २ गते बरामद...
-
२०८० श्रावण २९, सोमबार
नृत्य निर्देशकले गरे रक्तदान
नृत्य निर्देशकहरुके छाता संगठन नृत्य निर्देशक संघ नेपालले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघले गत शनिबार काठमाडौंको भोटाहितिस्थित दरबार हाइ स्कूलको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा...
-
२०८० श्रावण २९, सोमबार
इरानको धार्मिक स्थलमा गोली प्रहार हुँदा एकको मृत्यु
इरानको धार्मिक स्थलमा गोली प्रहार हुँदा १ जनाको मृत्यु भएको छ । इरानको पाँच धार्मिकस्थल मध्ये एक शाह चिरागमा एक बन्दुकधारी व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा एक जनाको मृत्यु हुँदा आठ जना घाइते भएका छन् । बन्दुकधारीलाई प्रहरीले घटना लगत्तै...
-
२०८० श्रावण २९, सोमबार
चेल्सी र लिभरपुलले अंक बाँडे
इंग्लीस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् । गएराति भएको नयाँ सिजनको पहिलो खेलमा दुवै क्लबले १–१ गोलको बराबरी खेल्दै स्टमफोर्ड ब्रिजमा अंक बाँड्न बाध्य भए । खेलको १८ औं लुईस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता...
-
२०८० श्रावण २९, सोमबार
प्रशिक्षणमा फर्किए एमबाप्पे
केलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड २४ वर्षीय एमबाप्पे क्लबको पहिलो टिमसँग अभ्यासमा फर्किएका हुन् । प्रशिक्षणमा फर्किएसँगै उनी यस समरमा क्लबमै रहने सम्भावना बढेको छ । यसअघि पहिलो टिमसँग प्रशिक्षणमा थिएनन्...
-
२०८० श्रावण २९, सोमबार
आज साउने अन्तिम सोमबार
साउन महिनाको अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यस वर्षको साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो । पशुपतिनाथ मन्दिरमा भक्तजनहरु...
-
२०८० श्रावण २९, सोमबार
वर्षा र बाढीले कागबेनी प्रभावित
केही दिनदेखि परेको अविरल वर्षाका कारण आइतबार राती हिमालपारिको जिल्ला मुस्ताङको काग खोलामा आएको बाढीले ३१ वटा भौतिक संरचनामा क्षति पुगेको छ । क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधनको क्षति हेर्दा एक अर्ब हाराहारीको क्षति हुन...
-
२०८० श्रावण २८, आइतबार
अझै जिउँदै छ ट्वीटरको नीलो चरा
सामाजिक संजालको दुनियाँमा विगतमा निकै लोकप्रिय रहेको ट्वीटरको नाम परिवर्तन भई अहिले X बनेको छ । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरलाई विदाबारी दिँदै यसलाई X नाम दिएका थिए । साथै ट्वीटरको लोगोमा रहेको नीलो चरा पनि हटाउँदै लोगो नै ह् राखेका थिए ।...
-
२०८० श्रावण २८, आइतबार
जय जय जय लाखय्’को अर्को म्यूजिक भिडियो सार्वजनिक
एनिमेटेड चलचित्रमा आउँदै लाखय् लाखय् भन्ने वित्तिकै धेरैलाई ईन्द्रजात्राकै याद आउला । ईन्द्रजात्राको क्रममा कुमारीको रथ अगाडी रातो झ्याप्प कपाल, रातै मुकुण्डो र रातै जामामा लाखय् दौडिँदै आउने दृश्य कम रोमान्चक हुँदैन । कत्तिले लाखयलाई राक्षस भन्ने...
-
२०८० श्रावण २८, आइतबार
चिनिया प्रविधिहरुमा अमेरिकाको प्रतिबन्ध
संयुक्त राष्ट्र अमेरिकाले चिनिया प्रविधिहरुमा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो साता चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै थप...
-
२०८० श्रावण २८, आइतबार
कुवेतमा पर्ल डाइभिङ फेस्टिभल सुरु
कुवेतमा ‘पर्ल डाइभिङ फेस्टिभल’ मोती खोज्ने यात्रा सुरु भएको छ । कोभिड–१९ महामारीका कारण तीन वर्ष यता रोकिएको ३२ औँ पर्ल डाइभिङ फेस्टिभल शनिबारबाट कुवेत शहरमा सुरू भएको हो । कुवेती समुन्द्री सतहलाई पुनर्जीवित राख्ने लक्ष्यका साथ सुरु गरिने यो यात्रा...
-
२०८० श्रावण २८, आइतबार
मल्टी अकाउन्ट फिचर ल्याउँदै ह्वाट्सएप
मेटाको मेसेजिङ एप ह्वाट्सएपले मल्टी अकाउन्ट फिचर ल्याउने भएको छ । एउटै ह्वाट्सएप अकाउन्टमा एकभन्दा बढी अकाउन्ट तथा नम्बर प्रयोग गर्न सकिने गरी कम्पनीले यस्तो फिचर ल्याउने लागेको हो । कम्पनीको अनुसार ह्वाट्सएपको बेटा भर्सन २.२३.१७.८ मा यो फिचर आउने...
-
२०८० श्रावण २८, आइतबार
साविक विजेता पीएसजी बराबरीमा रोकीयो
फ्रेन्चे लिग वानको साविक विजेता पेरिस सेन्ट जेर्मेन (पीएसजी) बराबरीमा रोकेको छ । पीएसजी शनिबार भएको खेलमा लोरेन्टसँग गोलरहित बराबरीमा रोकिएको हो । गत सिजनको च्याम्पियन बनेको पीएसजीले यस नयाँ सिजनको पहिलो खेलमा नै गोल गर्न असमर्थ रह्यो । पीएसजीको...
-
२०८० श्रावण २८, आइतबार
बार्सिलोनाका स्टार डेम्बेले पीएसजीमा
फ्रान्सेली खेलाडी उसमान डेम्बेले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेका छन् । बार्सिलोनाका स्टार २६ वर्षीय खेलाडिलाई पीएसजीले ४३ दशमलव ५ मिलियन पाउण्डमा डेम्बेलेलाई क्लबमा अनुबन्धन गरेको हो । उनले लिग वान क्लबसँग पाँच वर्षको सम्झौता...
-
२०८० श्रावण २८, आइतबार
आँखा पाक्ने समस्या बढेपछि हवाई यात्रामा कडाई
केही दिनदेखि आँखा पाक्ने समस्या देशैभर फैलिएको छ। आँखा पाक्ने समस्याबाट देशभरका विद्यालयहरु धेरै नै प्रभावित भइसकेका छन् । विद्यालयहरुमा आँखा पाक्ने समस्या बढ्दै गएपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था भएको छ । यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि...