arin enterprises

खेलकुद

  • २०७९ चैत्र ९, बिहिबार

    युक्रेन पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने

    युक्रेन पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने अनुमान गरेको छ । रुसको आक्रमणबाट ध्वस्त भएको युक्रेनको लागि ४सय ११ अर्ब डलर लाग्ने विश्व बैंक, युक्रेन सरकार, युरोपियन युनियन र राष्ट्र संघको संयुक्त अध्ययनले देखाएको हो । युद्ध अझै जारी...

  • २०७९ चैत्र ८, बुधबार

    घातु गाएर दङ्ग छन् माणिक

    ‘आज हो र मैले घातु गीत गाउन खोजिरहेको, मौका नै मिलेको होइन’ गायक माणिक शाही भन्दै गए । ढल्कोस्थित आफ्नो इलेक्ट्रोनिक सामान मर्मत पसलमा एउटा ग्याँसको चुल्हो मर्मत गर्दैै शाही भन्दै थिए, ‘बल्ल यसपालिको पाहांचःर्‍हेमा घातु गाउन पाइयो, दर्शक,...

  • २०७९ चैत्र ८, बुधबार

    पाटनमा मल्लकालिन घोडाजात्रा सम्पन्न

    अचेल घोडाजात्रा भन्ने वितिकै टुँडिखेलमा सेनाहरुको घोडाजात्रालाई मात्र लिने गरिन्छ । तर पाटनमा मल्लकालीन ऐतिहासिक घोडाजात्रा हुन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । हो, काठमाडौंमा राणाकालीन सेनाको घोडेजात्रा हुने चैत्र औंशीकै दिनमा पाटनमा मल्लकालीन एक्लो...

  • २०७९ चैत्र ८, बुधबार

    असन चोकमा आज खट जुधाउने

    पाहाँचःहेको तेस्रो दिन आज असनमा देउता जुधाउने गरिन्छ । जसलाई स्थानीय भाषामा ‘द्यः ल्वाकेगु’ भन्ने गरिन्छ । आजको दिन असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई जात्रा मनाउने गर्दछ । आज टेबहाल भद्रकाली र वटु भद्रकाली...

  • २०७९ चैत्र ८, बुधबार

    आज विश्व खानेपानी दिवस

    ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ नाराका साथ आज संसारभर विश्व पानी दिवस मनाइैंदैछ ।  यो दिवस प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइन्छ भने नेपालमा पनि आज बुधबार विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त...

  • २०७९ चैत्र ७, मंगलबार

    टोलटोलमा मरःजा खुवाइयो

    नेवारहरुको सबैभन्दा ठूलो चाडको रुपमा मनाउँदै आएको पाहाँचह्रको आज दोस्रो दिन । आज टोलटोलमा बालबालिकाहरूलाई ‘मरःजा’ खुवाइयो । मरःजा एक प्रकारको पवित्र भाट हो, जुन शुद्धसँग नित्य पूजा गरी पकाइन्छ । ‘मरःजा’ खुवाउँदा व्रतबन्ध नगरेका र बेलविवाह नगरेका...

  • २०७९ चैत्र ६, सोमबार

    बार्सिलोनालाई १२ अंकको अग्रता

    स्पेनिस ला लिगाको अंक तालिकामा बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ । गएराति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्दै  १२ अंकको अग्रता लिएको हो । बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको रोमान्चक खेलमा बार्सिलोनाले...

  • २०७९ चैत्र ६, सोमबार

    पाहांचःर्‍हे पर्व र घातुराग

    पाहांचःर्‍हे काठमाडौं उपत्यकाको एक मुख्य चाड हो । पाहाँचःर्‍हेमा काठमाडौं उपत्यकावासीहरुले लुकुमहाःद्यः र विभिन्न देवीदेवताको जात्रा गर्ने गर्छन् । साथै आफ्ना छोरीबेटि, आफन्त, मित्रजन आदि इत्यादीलाई नखत्या बोलाएर भोज गरी रमाइलो गर्ने गर्दछन् ।...

  • २०७९ चैत्र ६, सोमबार

    नेवार समुदायहरु पाहाँचह्रे पर्व मनाउँदै

    नेवार समुदायको सबैभन्दा ठूलोचाडको रुपमा मनाउने पर्व हो पाहाँचह्रे । पाहाँचह्रे पर्व हरेक वर्ष पिशाच चर्तदर्शीको दिनदेखि तीन दिनसम्म मनाउने गरिन्छ । स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो । नेवार भाषामा ‘पाहाँ’को अर्थ पाहुना हो भने ‘पासा’को...

  • २०७९ चैत्र ५, आइतबार

    मध्यपुरको पाटी विहारमा दिपंकर बुद्धमूर्ति स्थापना

    मध्यपुरको पाटी विहारमा सप्ताहव्यापी महापरित्राण कार्यक्रम जारी छ । भाजु राजमान र तेजमाया बाडेबाट ७ फुटे दिपंकर बुद्ध स्थापना गरेको उपलक्ष्यमा पाटी विहार सहयोग समितिको आयोजनामा गत फागुन ३० देखि महापरित्राण कार्यक्रम सुरु भएको हो । सप्ताहव्यापी...

  • २०७९ चैत्र ५, आइतबार

    अल नसरको पुनरागमन जित

    साउदी प्रो लिग क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले जित निकालेको छ । शनिबार राति भएको खेलमा नसरले अभालाई २–१ गोल अन्तरले हराएको हो । खेलको २६ औं मिनेटमा अब्दुलफताह मोहमदले गोल गर्दै अभालाई अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत...

  • २०७९ चैत्र ५, आइतबार

    हालाण्डको ह्याट्रिकसँगै सिटि सेमिफाइनलमा

    म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब बर्नलीलाई ६–०ले हराउँदै सिटीसेमिफाइनलमा पुगेको हो । सिटीको फराकिलो जितमा अर्लिङ हालाण्डले ह्याट्रिक गरे । खेलको ३२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई...

  • २०७९ चैत्र ५, आइतबार

    इक्वेडरमा ६.७ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

    आज विहान ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा झण्डै ७ म्गाग्नेच्युडको भूकम्प गएको छ । इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म कम्तिमा एक दर्जन ब्यक्तिको मृत्यु भएको छ । भूकम्पबाट भौतिक संरचनामा ब्यापक...

  • २०७९ चैत्र ५, आइतबार

    स्ववियु निर्वाचनको मतदान सुरु

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ बर्षपछि स्वतन्त्र विद्यार्थी युनियनका लागि मतदान शुरु भएको छ । विहान ८ बजेदेखि मतदान शुरु भएको हो । विद्यार्थीहरुबीच झडप हुनसक्ने त्रासले चुनाव हुने क्याम्पस आसपासका क्षेत्रमा...

  • २०७९ चैत्र ५, आइतबार

    मूल्यवृद्धि विरुद्ध माइतीघरमा प्रदर्शन

    उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि विरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । अस्वभाविक मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्यवृद्धि विरुद्धको जनचेतना अभिवृद्धि र सम्बन्धित निकायलाई खबरदारी गर्ने उदेश्यले शनिवार प्रदर्शन गरेको हो...

  • २०७९ चैत्र ४, शनिबार

    इनाय टोलमा पाहाँचह्रेको रौनक

    नेवार समुदायहरुको ठूलो पर्व पाहाँचह्रे आउँदो चैत्र ६ गतेदेखि सुरु हुँदैछ । तर काठमाडौंको कंकेश्वरी मन्दिरसँगै रहेको इनाय टोलमा भने चैत्र ४ गते नै पाहाँचःर्‍हेको रौनक छाएको छ । यो रौनक साँच्चिकैको पाहाँचःर्‍हेको रौनक नभै भविष्यका कर्णधार...

Pages